Harsamaya
बझाङ माथिल्लो सेती जलविद्युतमा १४ वटा बैंकले ४१ अर्ब ६० करोड लगानी गर्ने
बझाङ माथिल्लो सेती जलविद्युतमा १४ वटा बैंकले ४१ अर्ब ६० करोड लगानी गर्ने काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच कुमारी बैंक र आयोजनाको प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतामा कुमारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल र प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका हुन् ।
मध्यभोटे कोशीमा आवश्यक सबै पूर्वपरीक्षण गरी तयारी हालतमा रहन निर्देशक शाक्यको निर्देशन 
मध्यभोटे कोशीमा आवश्यक सबै पूर्वपरीक्षण गरी तयारी हालतमा रहन निर्देशक शाक्यको निर्देशन  लामो समयको प्रतिक्षा पछि उत्पादन सुरु गर्न लागेको मध्य भोटेकोशी आयोजना कुल उत्पादन क्षमता १ सय २ मेगावाट हो ।  बाध मार्मिङ ९ चाकुमा र पावर हाउस जम्बुमा रहने  आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । 
जलविद्युतको विकास गर्न जनशक्तिलाई सीपयुक्त बनाउनुपर्छ : मन्त्री खड्का
जलविद्युतको विकास गर्न जनशक्तिलाई सीपयुक्त बनाउनुपर्छ : मन्त्री खड्का जलविद्युतका ठूला आयोजना सञ्चालनमा आउँदै गर्दा रोजगारीको अवसर स्थानीय तहमै सृजना गर्न सीप विकासमुखी तालिम अपरिहार्य रहेको समयमा तालिम संचालन हुनु प्रशंसनीय रहेको बताए । 
त्रिशुली विद्युत् गृह : नेपालको ऊर्जा इतिहासको गौरवगाथा (फोटोफिचर)
त्रिशुली विद्युत् गृह : नेपालको ऊर्जा इतिहासको गौरवगाथा (फोटोफिचर) नेपालको ऊर्जा इतिहासको एक अभिन्न अंग बनेको त्रिशुली विद्युत् गृहले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यो राष्ट्रिय आत्मनिर्भरता र ऐतिहासिक सम्बन्धको प्रतीकका रूपमा समेत स्थापित भएको छ।
डिप बोरिङ जडानका लागि गृहकार्य सुरु गर्न वितरण केन्द्र प्रमुखहरुलाई शाक्यको निर्देशन (भिडियोसहित)
डिप बोरिङ जडानका लागि गृहकार्य सुरु गर्न वितरण केन्द्र प्रमुखहरुलाई शाक्यको निर्देशन (भिडियोसहित) मंगलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा विभिन्न जिल्लाका वितरण केन्द्र प्रमुखहरुसँग छलफल गर्दै निर्देशक शाक्यले किसानहरुको समस्यालाई मध्यनजर गर्दै सात दिन भित्र डिप बोरिङ जडानका लागि आवश्यक पर्ने गृहकार्यहरु गरिसक्न निर्देशन दिएका छन् । 
कैलाली पुगेर मन्त्री खड्काले भने - लोडसेडिङ देशभर छैन
कैलाली पुगेर मन्त्री खड्काले भने - लोडसेडिङ देशभर छैन समयअनुकूल र माग धान्नसक्ने गरि विद्युत वितरण प्रणाली बनाउन निर्देशन दिदैँ उर्जा मन्त्रालय सबै किसिमको सहयोग गर्न तयार र प्रतिबद्ध रहेको उनको भनाई छ । 
२४सैं घण्टा विद्युत आपूर्ति गर्ने चाहना पूरा गर्न सकिएन : मन्त्री खड्का [दिपक खड्का]
२४सैं घण्टा विद्युत आपूर्ति गर्ने चाहना पूरा गर्न सकिएन : मन्त्री खड्का [दिपक खड्का] त्यस्तै उनले हरेक क्षेत्रमा जस्तै विद्युत क्षेत्रमा पनि चुनौतीहरु देखिएको भन्दै चुनौती सामना गर्ने सामथ्र्य निर्माण गर्नुपर्ने उनको भनाइ छ । 
लेखा समितिमा उठ्यो जगदुल्ला जलविद्युत आयोजना ठेक्का प्रक्रियाको विवाद, कसले के भने ? [भिडियो]
लेखा समितिमा उठ्यो जगदुल्ला जलविद्युत आयोजना ठेक्का प्रक्रियाको विवाद, कसले के भने ? [भिडियो] नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद जनार्दन शर्माले आयोजनाको ढिलाइका कारण मुलुकलाई ठूलो आर्थिक घाटा भएको बताउँदै निर्माण प्रक्रियालाई तत्काल अघि बढाउन जोड दिए । 
विद्युत प्राधिकरणले निजी क्षेत्रसँगको साझेदारीमा ४ ठूला प्रसारण लाईन निर्माण गर्ने
विद्युत प्राधिकरणले निजी क्षेत्रसँगको साझेदारीमा ४ ठूला प्रसारण लाईन निर्माण गर्ने प्राधिकरणले ११८ किलोमीटरको तिङ्ला–दूधकोशी–ढल्केबर ४०० केभी, ९४ किलोमीटरको अरुण हब (शीतलपाटी)–इनरुवा ४०० केभी, ८० किलोमिटरको न्यू खिम्ती–ढल्केबर ४०० केभी र ३० किलोमीटरको लप्सीफेदी–तीनपिप्ले २२० केभी प्रसारण लाइन निर्माण गर्न आशयपत्र आह्वान गरेको हो ।
आगामी ३ दिन नदीमा सतर्कता तह पार हुनेगरी बाढी आउन सक्ने, जलविद्युतमा पूर्वतयारीका लागि इप्पानको आग्रह
आगामी ३ दिन नदीमा सतर्कता तह पार हुनेगरी बाढी आउन सक्ने, जलविद्युतमा पूर्वतयारीका लागि इप्पानको आग्रह बाढी आएको सूचना सबैभन्दा पहिला मौसम विज्ञान विभागका गेज स्टेशनमा बस्ने कर्मचारीहरुलाई प्राप्त हुने हुँदा जलविद्युत आयोजनाका जिम्मेवार व्यक्तिहरुले उनीहरुसँग समन्वय गरी नदी करिडोरमा बस्ने स्थानीय बासिन्दाहरुको जिउधनको सुरक्षाको लागिसमेत स्थानिय स्तरमा सूचनाको आदान प्रदान गरिदिन पनि सबै जलविद्युत प्रवद्र्धकमा इप्पानले आग्रह गरेको छ ।
ऊर्जा उज्यालो दिने माध्यम मात्र नभइ समृद्धिको आधार हो : मन्त्री खड्का [भिडियो]
ऊर्जा उज्यालो दिने माध्यम मात्र नभइ समृद्धिको आधार हो : मन्त्री खड्का [भिडियो] उनले उर्जा क्षेत्र विकासका लागि व्यक्तिगत भन्दा सामूहिक अधिकार बढी आवश्यक हुने जानकारी दिए । खड्काले अब भाषण मात्र गरेर होइन, जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आएको पनि बताए ।
ऊर्जा विज्ञ अधिकारीलाई ऊर्जा ज्योती सम्मान
ऊर्जा विज्ञ अधिकारीलाई ऊर्जा ज्योती सम्मान नेपाल विद्युत प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक एवं ऊर्जा विज्ञ प्रबल अधिकारीलाई इप्पान ऊर्जा ज्योती सम्मान–२०८२ प्रदान गरिएको छ ।
Weather Update