Harsamaya
काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य कति पर्यो ?
काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य कति पर्यो ? प्रतिसिलिन्डर २,०६० रुपैयाँमा १०५ रुपैयाँ ३८ पैसा ढुवानी भाडा थप गरी अधिकतम २,१६५ रुपैयाँ ३८ पैसामा बिक्री गर्न अनुरोध गरेको थियो । 
नलगाड जलविद्युत आयोजनाको डीपीआर दराजमै, लगानी अभावमा काम अलपत्र
नलगाड जलविद्युत आयोजनाको डीपीआर दराजमै, लगानी अभावमा काम अलपत्र आयोजना निर्माणपछि हरितगृह ग्यास उत्सर्जन घट्नुका साथै वार्षिक करिब सात लाख १७ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन हुनबाट जोगिने अनुमान गरिएको छ ।
जलविद्युत्का पावरहाउस खोलाको छेउमा राख्ने सोच बदल्नुपर्छ : हितेन्द्र देव शाक्य (भिडियोसहित)
जलविद्युत्का पावरहाउस खोलाको छेउमा राख्ने सोच बदल्नुपर्छ : हितेन्द्र देव शाक्य (भिडियोसहित) सबैभन्दा महत्वपूर्ण कुरा, अहिलेको विपद्को धक्काबाट छिटो उठेर अगाडि बढ्नुपर्छ । आयोजना र प्राधिकरणको नेतृत्वले तत्काल निर्णय गर्नुपर्छ। प्राकृतिक विपद् रोक्न नसकिए पनि त्यसबाट हुने क्षति कम गर्ने तयारी हामीले गर्न सक्छौँ । यही नै अहिलेको मुख्य पाठ हो ।
दुई हप्तादेखि सिमकोट अन्धकारमय, आपुर्ति हुन एक महिना लाग्ने
दुई हप्तादेखि सिमकोट अन्धकारमय, आपुर्ति हुन एक महिना लाग्ने नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट–९ को गभर्नरमा समस्या देखिएपछि विद्युत् आपूर्ति बन्द भएको हो ।
विकास आयोजनाहरूको सुरक्षाका लागि ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६ बुँदे नयाँ अवधारणा
विकास आयोजनाहरूको सुरक्षाका लागि ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६ बुँदे नयाँ अवधारणा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यकाअनुसार ६ बुँदे सुरक्षा अवधारणा तयार गरिएको छ । जसमा अनिवार्य बिमादेखि सुरुङ मार्गको पुनर्संरचनासम्म प्रस्ताव गरिएको छ । 
नेपाल–भारत विद्युत् व्यापारका लागि १८ किमि प्रसारण लाइन तयार
नेपाल–भारत विद्युत् व्यापारका लागि १८ किमि प्रसारण लाइन तयार न्यू बुटवल सबस्टेसनमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले प्रसारण लाइन निर्माण सम्पन्न हुनु नेपालको विद्युत् पूर्वाधार र सीमापार ऊर्जा सञ्जाल विस्तारका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।
चिलिमे टनेलमा फसेकाहरुको उद्धार गर्न थप सहज, धमाधम लेदो हटाइँदै
चिलिमे टनेलमा फसेकाहरुको उद्धार गर्न थप सहज, धमाधम लेदो हटाइँदै एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम सकेसँगै टनेलभित्र फसेकाहरूको खोजीका उद्धार गर्न सहज भएको हो । 
चिलिमे जलविद्युत आयोजनाको सुरुङसम्म पहुँचमार्ग निर्माणमा सफलता
चिलिमे जलविद्युत आयोजनाको सुरुङसम्म पहुँचमार्ग निर्माणमा सफलता भौगोलिक चुनौतीका बीच साढे तीन दिनको अथक प्रयासपछि १ हजार ५० मिटर लामो ट्र्याक खुला गरिएको छ। 
जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा जोड
जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा जोड रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा हालैका पानीजन्य विपद्ले पुर्‍याएको क्षतिलाई सम्बोधन गर्दै पुनर्निर्माणलाई अझ सुरक्षित, उत्थानशील र दीर्घकालीन बनाउन बिहीबार ऊर्जा मन्त्रालयमा उच्चस्तरीय बैठक सम्पन्न भएको हो ।
चिलिमे टनेलमा अर्को एक्स्काभेटर, काम धमाधम
चिलिमे टनेलमा अर्को एक्स्काभेटर, काम धमाधम यसअघि इन्जिनियरहरूले प्रयोग गरेको रातो एक्स्काभेटरलाई हटाएर अहिले हरियो एक्स्काभेटरबाट काम धमाधम गरि रहेका छन् । नयाँ एक्स्काभेटरको प्रयोगसँगै टनेलमा उद्धारको कामले थप गति लिएको छ ।
ग्यास अभाव छैन भन्ने संघको दाबी, तर चुलो निभेका उपभोक्ताको पीडा कसले सुन्ने?
ग्यास अभाव छैन भन्ने संघको दाबी, तर चुलो निभेका उपभोक्ताको पीडा कसले सुन्ने? तर संघको यो दाबी र आम उपभोक्ताले भोगिरहेको वास्तविकताबीच ठूलो अन्तर देखिएको छ।
कृष्णभीर सडक अवरोधपछि ग्यासमा कृत्रिम अभाव र कालोबजारी नगर्न सगरमाथा ग्यासको आग्रह
कृष्णभीर सडक अवरोधपछि ग्यासमा कृत्रिम अभाव र कालोबजारी नगर्न सगरमाथा ग्यासको आग्रह कम्पनीका अनुसार नेपाल एलपी ग्यास उद्योग संघले २०८३ भदौ १९ गते निर्धारण गरेको प्रतिसिलिन्डर एलपी ग्यासको उपभोक्ता मूल्य २ हजार ६५ रुपैयाँ ३६ पैसा (भ्याटसहित) कायम रहेको छ। सो मूल्यभन्दा बढी रकम कुनै पनि बहानामा नलिन कम्पनीले आग्रह गरेको छ।
Weather Update