जगदम्बाले स्टिलले तिर्यो पहिलो किस्ता, काटिएको विद्युत् जोडियो
बुधबार, कात्तिक २६, २०८२
पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिल प्रा.लि ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुधबार तिरेको छ ।
शिवम् सिमेन्टले तिर्यो बिजुली बक्यौताको पहिलो किस्ता
सोमबार, कात्तिक २४, २०८२
शिवम् सिमेन्टले डेडिकेटेड तथा ट्रंकलाइन बिजुली बक्यौताको पहिलो किस्ता बुझाएको छ ।
त्रिवेणी सिन्थेटिकले तिर्यो विद्युत महसुल बक्यौताको पहिलो किस्ता
शुक्रबार, कात्तिक २१, २०८२
त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो ।
किस्ता बुझाएसँगै काटिएको विद्युत् लाइन जोडियो
बिहीबार, कात्तिक २०, २०८२
नेपालय विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बिहीबार पहिलो किस्ता बुझाएपछि रिलायन्सको विद्युत् आपूर्ति पुनः सुचारु गरिएको हो ।
चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली
बिहीबार, कात्तिक २०, २०८२
यी स्थानमा उत्पादित ऊर्जा जनसङ्ख्या घना रहेका पूर्वी तटीय क्षेत्रसम्म पुर्याउन अल्ट्रा–हाई भोल्टेज प्रसारण लाइन निर्माण गरिएको छ ।
नेपाल–भारतबीच प्रसारण लाइन विस्तार र ऊर्जा आदान–प्रदानमा सहमति
बुधबार, कात्तिक १९, २०८२
नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सह–अध्यक्षतामा कार्तिक १७ र १८ गते बैठक सम्पन्न भएको हो ।
समाधानतर्फ डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद
बुधबार, कात्तिक १९, २०८२
डेडिकेटेड र ट्रंकलाइनको महसुलसम्बन्धी विवाद क्रमशः समाधानको दिशामा पुगेको छ । उद्योगी तथा व्यवसायीले प्राधिकरणले तय गरेको २८ वटा किस्तामध्ये पहिलो किस्ता सर्तसहित तिर्न तयार भएपछि विवाद समाधान हुनेतर्फ अघि बढेको हो ।
एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण
मंगलबार, कात्तिक १८, २०८२
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् ।
डेडिकेटेड र ट्रङ्कलाइन विवादमा मध्यमार्गी प्रस्ताव
सोमबार, कात्तिक १७, २०८२
अहिले करिब दुई दर्जन उद्योगको डेडिकेटेड र ट्रकलाइन प्रयोग गरेबापतको प्रिमियम रकम नबुझाएको भन्दै प्राधिकरणले विद्युत् लाइन काटेको छ ।
मन्त्री घिसिङको स्पष्टीकरण - ठूला उद्योगहरूको लाइन काट्ने कार्य व्यक्तिगत अहंकार होइन कानुनसम्मत
शनिबार, कात्तिक १५, २०८२
उनले यो व्यक्तिगत अहंकारको विषय नभएको र कानूनको पालना, संस्थाको प्रतिष्ठा र देशको शुद्धताको लागि गरिएको इमानदार प्रयास भएको बताए ।
२८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरण
बिहीबार, कात्तिक १३, २०८२
नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ ।
नेपाल र भारतबीच ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर
बुधबार, कात्तिक १२, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा बुधबार नयाँ दिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उर्जामन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता
बुधबार, कात्तिक १२, २०८२
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन नयाँ दिल्ली गएका मन्त्री घिसिङ र भारतका समकक्षी खट्ठरबीच बुधबार भेटवार्ता भएको हो ।
साताको लोकप्रिय

