इपानको नेतृत्व चयनमा विधानको किचलोः स्वतः अध्यक्ष’ बन्ने प्रावधान लोकतान्त्रिक नभएको उप–महासचिव दुलालको जिकिर (भिडियोसहित)
आइतबार, जेठ २४, २०८३
तीन वर्षअघि साढे ४०० को हाराहारीमा रहेका सदस्य संख्या ७०० पुग्नुलाई उनले इपानको आकर्षण र ऊर्जा क्षेत्रको विकासको रूपमा अथ्र्याएका छन् । इपानको आगामी साधारण सभा केवल औपचारिक कार्यक्रम मात्र नभई नयाँ कार्यसमिति चयन गर्ने निर्वाचनको थलो समेत हो ।
श्रीलंकाका व्यवसायीले भने - नेपालमा लगानी गर्न तयार छौँ
शुक्रबार, जेठ २२, २०८३
नेपाल सरकारले जलविद्युत्मा लगानी प्रवर्द्धनका लागि सहज नीति लिएको बताउँदै सोही अनुरुप खर्बौँ रुपैयाँ लगानी आवश्यक भएकोसमेत उनको भनाइ थियो ।
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न ‘ऊर्जा दशक’र संकटकाल घोषणा गर्न इप्पानको माग
बिहीबार, जेठ २१, २०८३
अध्यक्ष कार्कीले आगामी आर्थिक वर्षको बजेटमा ट्रान्समिसन (प्रसारण) लाइनलाई प्राथमिकतामा राखेकोमा सरकारको प्रशंसा गरे।
बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि ठूलो भार पर्दैन : प्रकाश दुलाल (भिडियोसहित)
बिहीबार, जेठ २१, २०८३
उनका अनुसार इप्पानले विगत तीन–चार वर्षदेखि नै विद्युत् क्षेत्रमा भ्याट व्यवस्था लागू गर्न सरकारलाई सुझाव दिँदै आएको थियो । किनभने यसले जलविद्युत् आयोजनाको उत्पादन लागत घटाउने आधार तयार गर्छ ।
५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
सोमबार, जेठ १८, २०८३
सामाजिक सञ्जालमार्फत मार्फत घिसिङले उक्त निर्णय अन्तर्राष्ट्रिय अभ्यास, राष्ट्रिय ऊर्जा नीति तथा उपभोक्ताको हितविपरीत रहेको बताए । विद्युत खपत बढाउनुपर्ने वर्तमान अवस्थामा कर लगाएर उपभोक्तालाई निरुत्साहित गर्ने नीति स्वच्छ ऊर्जा प्रवद्र्धन तथा विद्युतीकरण अभियानसँग मेल नखाने उनको भनाइ छ ।
विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग
शनिबार, जेठ १६, २०८३
ऊर्जा रूपान्तरणको लक्ष्यविपरीत तथा स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानविपरीत रहेको बताएका हुन्।
बजेटले ऊर्जा क्षेत्रका लागि सकारात्मक संकेत दिएपनि ठूला आयोजनाको पीपीएबारे अन्योल कायम : इप्पान
शनिबार, जेठ १६, २०८३
वन तथा वातावरणसम्बन्धी प्रक्रियालाई सहजीकरण गर्ने, वन क्षेत्र प्रयोग स्वीकृति तथा रुख कटान आदेशका प्रक्रिया छोट्याउने र विभिन्न कानुनबीचको असंगति हटाउने व्यवस्थाले पनि आयोजना कार्यान्वयनमा सकारात्मक प्रभाव पार्न सक्ने दुलालले बताए ।
ऊर्जामन्त्री फिल्ड भ्रमण गर्दै कुलेखानी पुगे
सोमबार, जेठ ११, २०८३
भई पानी व्यवस्थापन, बाढी नियन्त्रण, सिँचाइ विस्तार, पर्यटन प्रवद्र्धन र ऊर्जा आपूर्तिमा सन्तुलनमार्फत राष्ट्रिय विकासको आधार बन्न सक्ने धारणा राखे ।
बझाङ –बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइनमा कुन कम्पनीको सेयर कति ?
सोमबार, वैशाख २८, २०८३
आठ कम्पनीले आवेदन दिएकोमा ६ कम्पनी छनोटमा परेका हुन् ।
भरतपुर विद्युतका २८१ ग्राहक कालोसूचीमा
आइतबार, वैशाख २७, २०८३
विद्युत कार्यालय प्रमुख राजेन्द्र कुमार चौधरीका अनुसार ‘६ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राख्ने गरेको छ । ‘प्राधिकरणका कर्मचारीले विद्युत् मिटर रिडिङ गरेको दुई महिनासम्म महसुल नबुझाउने ग्राहकको लाइन काट्ने गरेको छ ।
पोल ढलेपछि कर्णाली अन्धकार
शनिबार, वैशाख २६, २०८३
भन्दै निर्माण कम्पनीलाई छानविन गरी कारवाही गर्न माग गरेका छन् ।
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार
बुधबार, वैशाख २३, २०८३
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आज प्राधिकरणका उपकार्यकारी निर्देशक श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरेका हुन् ।
स्याङ्जाको वालिङ र भीरकोटमा अवरुद्ध विद्युत् ६५ घण्टापछि पुनः सुचारु
बुधबार, वैशाख २३, २०८३
आइतबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा करिब १३ हजार सेवाग्राही (घर, स्वास्थ्य, सञ्चार र अन्य अत्यावश्यक सेवाहरू) प्रभावित भएका थिए । उक्त सूचना मन्त्रालयमा प्राप्त भएसँगै सचिवालय सक्रिय भएको थियो ।
साताको लोकप्रिय

