Harsamaya
कुशल भुर्तेललाई बाहिरै राखेर विश्वकप लिग २ का लागि टिम घोषणा
कुशल भुर्तेललाई बाहिरै राखेर विश्वकप लिग २ का लागि टिम घोषणा ओमानमा आयोजना हुने लिग–२ त्रिकोणात्मक शृंखलाका लागि क्यानले १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । घोषित टिममा अधिकांश पुरानै अनुहार छन् ।
नेपाल–बेलायत सांसदहरुबीच मैत्रीपूर्ण क्रिकेट खेल हुने (भिडियोसहित)
नेपाल–बेलायत सांसदहरुबीच मैत्रीपूर्ण क्रिकेट खेल हुने (भिडियोसहित) सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाका अनुसार मैत्रीपूर्ण प्रतियोगिताले दुई देशका सांसदबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गोर्खा बक्सिङ च्याम्पियनसिप : नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
गोर्खा बक्सिङ च्याम्पियनसिप : नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । शनिबार सम्पन्न खेलहरूमा रामेछापका विवेक मगरले चितवनका आयुष अधिकारीलाई सर्वसम्मत निर्णयबाट पराजित गरे ।
एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह
एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह त्यसपछि राखेपले असार १२ गते पत्र पठाउँदै एन्फाको खाता, सामाजिक सञ्जाल, वेबसाइट, सवारीसाधन, सामान खरिद तथा महत्वपूर्ण कागजातको प्रयोग परिषद्को स्वीकृतिमा मात्र गर्न निर्देशन दिएको एन्फाको भनाइ छ ।
संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीलाई आगामी मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा समावेश गरिएको छ ।
क्यालेन्डरमा नेपाल ई स्पोट्र्स लिग 
क्यालेन्डरमा नेपाल ई स्पोट्र्स लिग  यस्तै पुसमा ईन्टर कलेज च्याम्पियनसिप र माघ देखि चैतसम्म नेपाल ई स्पोट्र्स लिगको समय तालिका राखिएको छ । संघका सचिव आशिष दाहालले वर्षभरी ई स्पोट्र्स गतिविधिलाई सञ्चालन गर्ने उद्धेश्यका साथ क्यालेन्डर समावेश गरिएको बताए । 
इन्द्रावती वडा अध्यक्ष कपको उपाधि आयोजक वडा नं. ४ लाई
इन्द्रावती वडा अध्यक्ष कपको उपाधि आयोजक वडा नं. ४ लाई रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं. ४ ले पहिलो सेट १७–२५ ले गुमाए पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५–१८, तेस्रो सेट २२–२५ र चौथो सेट २३–२५ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो।
इन्द्रावतीमा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु, पहिलो दिन ४ खेल
इन्द्रावतीमा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु, पहिलो दिन ४ खेल खेलाडीको क्षमता विकास, नयाँ प्रतिभाको पहिचान तथा गाउँपालिकामा खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
सम्भवतः यो मेरो फुटबल करियरको अन्तिम वर्ष हो : रोनाल्डो
सम्भवतः यो मेरो फुटबल करियरको अन्तिम वर्ष हो : रोनाल्डो २५ वर्षभन्दा लामो फुटबल करियरमा निरन्तरको मेहनत र त्यागपछि फुटबलबाट बाहिरिँदा ठूलो खालीपन महसुस हुन सक्ने भन्दै उनले त्यसलाई अन्य गतिविधिमार्फत पूरा गर्ने योजना रहेको बताए ।
फुटबलबाट मेस्सीले लिए अनिश्चितकालीन विश्राम
फुटबलबाट मेस्सीले लिए अनिश्चितकालीन विश्राम बिताउन र शोकको घडीमा आफ्ना नजिकका आफन्तको साथमा रहन व्यावसायिक फुटबलबाट केही समय टाढा रहने निर्णय गरेको उल्लेख गरेका छन् ।
क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह
क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह पोर्चुगलका रोनाल्डो, ब्रुनो फर्नान्डेसलगायत खेलाडीले गोलका अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा टोली क्वार्टरफाइनल पुग्न असफल भएको थियो ।
Weather Update