Harsamaya
अर्जेन्टिना फिफाको कारबाहीमा पर्न सक्ने जोखिम
अर्जेन्टिना फिफाको कारबाहीमा पर्न सक्ने जोखिम फकल्याण्ड टापुलाई अर्जेन्टिनाले माल्भिनास भन्ने गरेको छ । जुन दक्षिण–पश्चिम एटलान्टिक महासागरमा रहेको बेलायतको विदेशी भूभाग हो ।
अर्जेन्टिना विश्वकपको फाइनलमा 
अर्जेन्टिना विश्वकपको फाइनलमा  यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो ।
फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध अन्तर्राष्ट्रिय ओलम्पिक समितिमा उजुरी
फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध अन्तर्राष्ट्रिय ओलम्पिक समितिमा उजुरी राष्ट्रपति डोनाल्ड ट्रम्प सँग सम्बन्धित विभिन्न गतिविधिमार्फत आईओसीको राजनीतिक तटस्थताको आचारसंहिता उल्लंघन गरेको आरोप लगाइएको छ ।
फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा 
फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा  यो जितसँगै स्पेन विश्वकपको फाइनलमा प्रवेश हो । 
स्पेनका युवा स्टार लामिन यामाल भन्छन् : फ्रान्सविरुद्ध खेल्नु करिअरकै सबैभन्दा ठूलो चुनौती हो
स्पेनका युवा स्टार लामिन यामाल भन्छन् : फ्रान्सविरुद्ध खेल्नु करिअरकै सबैभन्दा ठूलो चुनौती हो खेलको महत्व अत्यन्त ठूलो भए पनि यामालले आफूलाई कुनै दबाब नभएको स्पष्ट पारे।
खेलकुद पूर्वाधारमा लगानी बढाए नेपाल स्पोट्र्स टुरिजम हब बन्नसक्छ : दिपक थापा (भिडियोसहित)
खेलकुद पूर्वाधारमा लगानी बढाए नेपाल स्पोट्र्स टुरिजम हब बन्नसक्छ : दिपक थापा (भिडियोसहित) नेपाल ब्याडमिन्टन संघका सचिव तथा अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका थापाले नेपाललाई खेलकुद पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउन सकिने बताएका हुन् ।
स्विट्जरल्यान्डलाई हराउँदै विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना
स्विट्जरल्यान्डलाई हराउँदै विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान सम्पन्न अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले सातौँपटक विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो ।
नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश
नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश आइतबार बिहान सम्पन्न भएको खेलमा नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । 
सेमिफाइनल स्थानका लागि नर्वे र इंग्ल्यान्ड भिड्दै, कसले बनाउला इतिहास ?
सेमिफाइनल स्थानका लागि नर्वे र इंग्ल्यान्ड भिड्दै, कसले बनाउला इतिहास ? पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै पहिलोपटक विश्वकप क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
फ्रान्ससँग भिड्नुअघि यामालको चेतावनी : ‘डराउने पालो उनीहरूको हो’
फ्रान्ससँग भिड्नुअघि यामालको चेतावनी : ‘डराउने पालो उनीहरूको हो’ बेल्जियमलाई पराजित गर्दै सेमिफाइनल पुगेपछि स्पेनी टोली निकै उत्साहित रहेको उनले बताए । उनले लगातार दोस्रो ठूलो प्रतियोगितामा सेमिफाइनल पुगेको स्पेन अब फाइनलसम्म पुग्ने लक्ष्यमा रहेको उल्लेख गरे ।
बेल्जियमलाई २–१ ले हराउँदै स्पेन विश्वकपको सेमिफाइनलमा 
बेल्जियमलाई २–१ ले हराउँदै स्पेन विश्वकपको सेमिफाइनलमा  त्यसपछि खेलको अन्त्यतिर ८८ औं मिनेटमा मेरिनोले गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए ।
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा योसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।
Weather Update