महिला क्रिकेट विश्वकप: भारत सेमिफाइनलमा प्रवेश
शुक्रबार, कात्तिक ७, २०८२
भारतले न्यूजिल्यान्डलाई ५३ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
६ वर्षपछि इरानविरुद्ध मैदान उत्रदै नेपाल
शुक्रबार, कात्तिक ७, २०८२
यो खेल भारतमा हुनेछ । भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार बेलुका ६:१५ बजे सुरुबाट खेल हुनेछ ।
प्रथम जे.पी. स्मृति कप फुटबलको उपाधि ए–वानलाई
बुधबार, कात्तिक ५, २०८२
मुगुको सदरमुकाम गमगढि बजारमा खेलमैदान नभएको अवस्थामा पनि तिहारको बिदाको समयको मौका छोपेर महाकाली नमुना उच्च मावि विद्यालयको मैदानमा प्रथम जे.पी. स्मृति कप फुटबल प्रतियोगिता–२०८२ को उपाधि ए–वान फुटबल क्लबले हात पारेको छ ।
बाजुरामा प्रथम छेडेदह क्रिकेट कप हुने
मंगलबार, कात्तिक ४, २०८२
बाजुराको छेडेदह स्पोट्र्स क्लवले यो बर्ष जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । हरेक बर्ष नेपालीहरुको महान चाड दिपावलीको अवसरमा फुटबल प्रतियोगिता गर्दै आएको स्पोट्र्स क्लवले यो बर्ष भने क्रिकेट प्रतियोगिता गर्ने भएको हो ।
आईसीसी सीडब्ल्यूसी लिग-२ सिरिजका लागि नेपालको टोली घोषणा
शनिबार, कात्तिक १, २०८२
नेपालले लिग-२ का लागि युएईमा युएई र अमेरिकाविरुद्ध खेल खेल्दै छ। नेपालको खेल अक्टोबर २६ बाट सुरु हुने छ। लिग–२ अन्तर्गतको सिरिजमा तीन वटै टोलीले ४/४ वटा खेल खेल्ने छन्।
जानकी मन्दिरमा ट्रफीको पूजा गर्दै एनपीएल टुर सकियो
शनिबार, कात्तिक १, २०८२
एनपीएलको पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स टिम रहेकोले जनकपुरधामवासी एनपीएलका लागि बढी उत्साहित देखिएका छन् । ट्रफी टुरको बेला जनकपुरवासीले जनकपुर बोल्ट्स जिन्दावादको नारा लगाएका थिए ।
जानकी मन्दिरमा पूजापाठसँगै एनपीएल ट्रफी टुर सुरु
शनिबार, कात्तिक १, २०८२
त्यसपछि ट्रफीलाई नगरका विभिन्न प्रमुख स्थलहरूमा र्यालीसहित घुमाइएको जनाइएको छ ।
नेपालले जित्यो टी–२० विश्वकप छनोटको उपाधि
शुक्रबार, असोज ३१, २०८२
आसिफ शेख ४१ बलमा ६९ र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए । कुशल भुर्तेल १७ र आरिफ शेख ९ रनमा आउट भए । कप्तान रोहित पौडेल १२ बलमा २१ र लोकेश बम १२ बलमा ३९ रनमा अविजित रहे ।
नेपालले सामोआलाई दियो २१२ रनको विशाल लक्ष्य
शुक्रबार, असोज ३१, २०८२
नेपालले यो खेलमा जित निकाले छनोटको ट्रफी जित्नेछ ।
विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै
शुक्रबार, असोज ३१, २०८२
यस्तै ओमानको पनि ६ अंकसहित तेस्रो स्थानमा छ । उसले आज अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ ।
नेपालसँग ओमान ३८ रनले पराजित
बिहीबार, असोज ३०, २०८२
यसअघि नै टी–२० विश्वकपमा स्थान बनाइसकेको नेपाल आठ अंक बटुल्दै उपाधि नजिक पुगेको छ । नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको ओमानको छ अंक छ ।
नेपाल टी-२० विश्वकपमा छनोट
बुधबार, असोज २९, २०८२
गणितीय समीकरण अनुसार यदि सामोआले युएईलाई हराएको भए विश्वकपमा पुग्न नेपाललाई थप दुई अंकको आवश्यक पर्दथ्यो । तर खेल युएईले जित निकालेसँगै नेपालको विश्वकप यात्रा सहज बनेको हो ।
टी–२० विश्वकप छनोट: नेपाल र ओमानबीच आज निर्णायक भिडन्त
बुधबार, असोज २९, २०८२
सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी–२० विश्वकप खेल्नेछन् ।
साताको लोकप्रिय

