फ्रान्स विश्वकपको क्वाटरफाइनलमा प्रवेश
आइतबार, असार २१, २०८३
यस जितसँगै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । पाराग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ ।
केप भर्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा
शनिबार, असार २०, २०८३
अग्रता दिलाएका थिए भने ५९औँ मिनेटमा डेराए डुआर्टेले केप भर्डका लागि बराबरी गोल फर्काए।
अस्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा
शनिबार, असार २०, २०८३
त्यसपछि दुवै टोलीले थप समयमा गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा इजिप्टका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ४–२ को जित निकाल्न सफल भए।
क्रोएसियालाई २-१ ले हराउँदै पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
शुक्रबार, असार १९, २०८३
शुक्रबार टोरन्टो स्टेडियममा भएको खेलमा क्रोएसियालाई २-१ ले हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको हो ।
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश
शुक्रबार, असार १९, २०८३
राउन्ड अफ ३२ को खेलमा अष्ट्रियालाई ३–० ले पराजित गर्दै स्पेनले विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।
बोस्नियानालाई हराउँदै अमेरिका अन्तिम १६ मा
बिहीबार, असार १८, २०८३
अमेरिकाको जितमा फोलारिन बालोगनले ४५औँ मिनेटमा गोल गर्दै अमेरिकालाई अग्रता दिलाए । मालिक टिलम्यानले खेलको ८२औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए ।
सेनेगललाई ३–२ ले हराउँदै बेल्जियम अन्तिम १६ मा
बिहीबार, असार १८, २०८३
युरी टिलेमान्सले बेल्जियमका लागि बराबरी गोल र विजयी पेनाल्टी दुवै गरे।
कंगोलाई हराउँदै इंग्ल्यान्ड विश्वकपको अन्तिम १६ मा
बिहीबार, असार १८, २०८३
इंग्ल्यान्डले अन्तिम १६ मा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ ।
नर्वे विश्वकपको अन्तिम १६ मा प्रवेश
बुधबार, असार १७, २०८३
अमेरिकाको डालस रङ्गशालामा भएको खेलमा आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको हो ।
फ्रान्सद्वारा स्विडेन पराजित
बुधबार, असार १७, २०८३
फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ ।
सरकारको हस्तक्षेपका कारण एन्फा अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेको ओलीको आरोप
मंगलबार, असार १६, २०८३
प्रदर्शन गरिरहेको उल्लेख गर्दै नेपालको फुटबल भने अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुगेकोप्रति दुःख व्यक्त गरे ।
मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै अन्तिम १६ मा स्थान बनायो
मंगलबार, असार १६, २०८३
तीव्र प्रत्याक्रमणमा उत्कृष्ट प्रदर्शन गरेको मोरक्कोले विपक्षीलाई सहज अवसर सिर्जना गर्न नदिँदा नेदरल्यान्ड्स खेलमा फर्किन सकेन।
पेनाल्टी सुटआउटमा जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम १६ मा
मंगलबार, असार १६, २०८३
अब पाराग्वेले अन्तिम १६ मा अर्को प्रतिद्वन्द्वीसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।
साताको लोकप्रिय

