Harsamaya
अर्जेन्टिनाको रोमाञ्चक जित
अर्जेन्टिनाको रोमाञ्चक जित क्रिस्टियन रोमेरोले खेलको ७९औँ मिनेटमा गोल गर्दै अन्तर घटाए भने लियोनेल मेस्सीले खेलको ८३औँ मिनेटमा बराबरी गोल गरे । 
राष्ट्रिय टोलीमा आफ्नो भविष्यबारे हतारमा निर्णय गर्दिन : रोनाल्डो
राष्ट्रिय टोलीमा आफ्नो भविष्यबारे हतारमा निर्णय गर्दिन : रोनाल्डो राउण्ड अफ–१६ मा स्पेनसँग १–० ले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै रोनाल्डोले आफूले देशका लागि सक्दो योगदान दिएको र कुनै पछुतो नरहेको बताए ।
अमेरिकालाई ४-१ ले पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश
अमेरिकालाई ४-१ ले पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश बेल्जियका लागि चाल्र्स डे केटेलारेले खेलको ९औं र ३३औं मिनेटमा दुई गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए । 
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा 
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा  मंगलबार बिहान भएको खेलमा स्पेनले पोर्चुगललाई पराजित १–० ले पराजित गर्दै स्पेनले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
क्याटेगोरी ‘सी’का १७ खेलाडी कुन-कुन टोलीमा अनुबन्ध भए ?
क्याटेगोरी ‘सी’का १७ खेलाडी कुन-कुन टोलीमा अनुबन्ध भए ? राजधानीमा जारी अक्सनमा क्याटेगोरी ‘सी’ का ७७ खेलाडी बिडिङमा सहभागी भएका थिए। हालसम्म १२४ खेलाडीमध्ये १७ जना विभिन्न टोलीमा अनुबन्ध भएका छन्।
एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदै
एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदै यसपटक अक्सनका लागि ३४७ खेलाडीले नाम दर्ता गराएका थिए। तीमध्ये छनोट प्रक्रियापछि १५५ जना अन्तिम सूचीमा समावेश भएका हुन्।
मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा
मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा इङ्ग्ल्यान्डको जितमा  जुड बेलिङहमले २६औँ र ३८औँ मिनेटमा गोल गरे भने कप्तान ह्यारीले खेलको ६०औँ मिनेटमा गोल थपे । मेक्सिकोका लागि जुलियनले खेलको ४२औँ मिनेट र राउल जिमिनेजले ६९ औँ मिनेटमा गोल गरे । 
अन्तर्राष्ट्रिय फुटबलबाट नेयमारले लिए सन्यास 
अन्तर्राष्ट्रिय फुटबलबाट नेयमारले लिए सन्यास  फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा नर्वेसँग २–१ ले पराजित भएर बाहिरिएसँगै नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् । 
नर्वे विश्वकपको क्वाटरफाइनलमा, ब्राजिल बाहिरियो
नर्वे विश्वकपको क्वाटरफाइनलमा, ब्राजिल बाहिरियो सम्पन्न खेलमा ब्राजिललाई २–१ ले हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
फ्रान्स विश्वकपको क्वाटरफाइनलमा प्रवेश
फ्रान्स विश्वकपको क्वाटरफाइनलमा प्रवेश यस जितसँगै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । पाराग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ ।
केप भर्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा
केप भर्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा अग्रता दिलाएका थिए भने ५९औँ मिनेटमा डेराए डुआर्टेले केप भर्डका लागि बराबरी गोल फर्काए।
अस्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा
अस्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा त्यसपछि दुवै टोलीले थप समयमा गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा इजिप्टका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ४–२ को जित निकाल्न सफल भए।
Weather Update