पोखरालाई पराजित गर्दै काठमाडौँ प्लेअफमा प्रवेश
बिहीबार, मंसिर १८, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गरेको छ ।
एनपीएलः पोखरा र काठमान्डू तथा सुदूरपश्चिम र चितवन भिड्ने
बिहीबार, मंसिर १८, २०८२
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।
विराटनगरविरुद्ध लुम्बिनी ५ विकेटले विजयी
बुधबार, मंसिर १७, २०८२
सर्टले पहिलो विकेटका लागि सुमित महर्जनसँग २९ रनको साझेदारी गरे । त्यसपछि आएका कप्तान रोहित पौडेल खाता नखोली आउट भए । त्यसपछि सर्टले सन्दीप जोरासँग तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे ।
एनपिएलः विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्ने
बुधबार, मंसिर १७, २०८२
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको खेलअन्तर्गत आज बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीबीच दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ ।
पाचौँ खेलमा पोखरा एभेन्जर्सको दोस्रो जित, प्लेअफ दौडबाट बाहिरियो कर्णाली
मंगलबार, मंसिर १६, २०८२
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा पोखराले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।
पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई दियो २०२ रनको लक्ष्य
मंगलबार, मंसिर १६, २०८२
पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे । एडम ५८ बलमा १०८ रनमा अविजित रहे । जेसोन रोय ४६ र कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए धनन्जय लक्षन २३ रनमा अविजित रहे ।
एनपिएलमा जनकपुरको पहिलो जित
मंगलबार, मंसिर १६, २०८२
जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए ।
चितवन राइनोजले दियो जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य
मंगलबार, मंसिर १६, २०८२
मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १७७ रनको लक्ष्य दिएको हो ।
एनपिएल: जनकपुरको चितवन तथा पोखरा र कर्णालीबीच भिडन्त
मंगलबार, मंसिर १६, २०८२
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।
कोशी प्रदेश सरकार जनभावनाअनुसार काम गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की
सोमबार, मंसिर १५, २०८२
मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश र स्थानीय तहमा जनताका असङ्ख्य आवश्यकता पूरा गर्ने दबाब छ, तर बजेट अभावका कारण धेरै योजना अघि बढ्न नसकेको चुनौती छ ।
एनपीएल विश्राम: आज कुनै पनि खेल नहुने‚ भोली दुईवटा खेल
सोमबार, मंसिर १५, २०८२
दोस्रो सिजनको नेपाल प्रिमियर लिग(एनपीएल) मा आज कुनै पनि खेल नहुने भएको छ । आयोजक नेपाल क्रिकेट एशोसिएसनले आजलाई खेल विश्राम गरेको छ ।
एसीसी यु-१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई भिड्दै
सोमबार, मंसिर १५, २०८२
संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक यूएईबीच आज प्रतिस्पर्धा हुँदै छ।
निर्वाचनका लागि १२० दल दर्ता
आइतबार, मंसिर १४, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कुल १२० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
साताको लोकप्रिय

