विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित
शुक्रबार, जेठ २९, २०८३
खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए ।
काठमाडौंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने
बिहीबार, जेठ २८, २०८३
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारीले शान्तिसुरक्षा खलल हुनसक्ने भएकाले अनुमति नलिइ खेल प्रदर्शनी गर्न रोक लगाइएको जानकारी दिए ।
विश्वकप २०२६ बाट बाहिरिए यी ११ स्टार खेलाडी
बिहीबार, जेठ २८, २०८३
फुटबल समर्थकले आगामी चार वर्षपछि हुने अर्को विश्वकपमा उनीहरूलाई विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा हेर्ने आशा भने कायम राख्नेछन् ।
पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त
बिहीबार, जेठ २८, २०८३
नियुक्त हुनेहरूमा टेबल टेनिस खेलाडी सिक्का सुवाल, पूर्व अन्तरराष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचाल खेलाडी मोनालिसा खुम्बु तथा फुटबल खेलाडी पवन शाही रहेका छन् ।
आजबाट फिफा विश्वकप सुरु, उद्घाटन खेल मेक्सिकोमा हुने
बिहीबार, जेठ २८, २०८३
, बिहीबार खेल्नेछ भने त्यसपछि जुन २४, बुधबार मेक्सिको सिटी स्टेडियममा आफ्नो अन्तिम समूह खेल खेल्नेछ।
नेपालमा विश्वकप फुटबलको रौनक : जर्सी र खेल सामग्री किनमेल गर्न पसलहरु भरिभराउ
बुधबार, जेठ २७, २०८३
आफूले समर्थन गरेको टीमले प्रयोग गर्ने जर्सी खरिदका लागि फुटवलप्रेमीहरु पसलमा भेटिने गरेका छन् ।
समूह ‘एच’: ‘डेब्यु’को तयारीमा केप भेर्डे, स्पेन र उरुग्वे
मंगलबार, जेठ २६, २०८३
फाइनल राउन्डमा चार टिमबीचको राउन्ड रोबिन प्रतिस्पर्धामा बाजी मार्दै उरुग्वे उक्त संस्करणको च्याम्पियन भएको थियो । स्पेनले भने चौथो स्थानमा चित्त बुझाएको थियो । सन् १९९० मा भने दुई टिम एउटै समूह ‘इ’मा पर्दा गोलरहित बराबरी नतिजा निस्किएको थियो ।
फिफा विश्वकप : समूह ‘एफ’ मा नेदरल्यान्ड्सलाई जापान, स्विडेन र ट्युनिसियाबाट चुनौती
सोमबार, जेठ २५, २०८३
युरोपेली छनोटमा संघर्ष गरेपछि नेशन्स लिगको प्रदर्शनका आधारमा प्लेअफमा पुगेको स्विडेनले युक्रेन र पोल्यान्डलाई हराउँदै विश्वकपको टिकट सुरक्षित गरेको थियो ।
एसियन गेम्स छनोटको फाइनलमा नेपाल र हङकङ भिड्दै
सोमबार, जेठ २५, २०८३
नेपाली समय अनुसार आज दिउँसो १२ः१५ बजे सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ ।
खेलकुद राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यम : राष्ट्रपति पौडेल
बुधबार, जेठ २०, २०८३
उनले खेलकुद व्यक्तिको सर्वाङ्गीण विकासको सशक्त माध्यम भएको उल्लेख गर्दै अनुशासन, सहकार्य, नेतृत्व क्षमता, आत्मविश्वास र राष्ट्रिय एकताको आधार निर्माणमा यसको महत्वपूर्ण भूमिका रहेको बताए।
चीनसँग पराजित हुँदै नेपाल एसियन गेम्स छनोटबाट बाहिरियो
आइतबार, जेठ १७, २०८३
वर्षाका कारण संशोधित लक्ष्य पछ्याएको चीनले अन्तिम बलमा पाँच विकेट गुमाएर आवश्यक ४३ रन पूरा गर्दै जित हात पार्यो।
चीनमाथि नेपालको २२१ रनको ऐतिहासिक जित, कुशल भुर्तेलको विस्फोटक शतक
आइतबार, जेठ १७, २०८३
इतिहासकै दोस्रो ठूलो स्कोर हो। नेपालले सन् २०२३ मा मंगोलियाविरुद्ध ३१४ रन बनाएको कीर्तिमान कायम गरेको थियो।
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध ऐतिहासिक कीर्तिमान
आइतबार, जेठ १७, २०८३
आक्रामक ब्याटिङ गरिरहेका भुर्तेलले यो समाचार तयार पार्दासम्म उनले ४२ बलमा १२९ रन बनाएर अविजित खेलिरहेका छन् ।
साताको लोकप्रिय

