Harsamaya
‘एचआईभी र यौनरोगसम्बन्धी सेवा बन्द हुँदा जोखिम बढ्यो’
‘एचआईभी र यौनरोगसम्बन्धी सेवा बन्द हुँदा जोखिम बढ्यो’ मायाको पहिचान नेपालका संस्थापक तथा पूर्वसांसद सुनिलबाबु पन्तले अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको बताए । 
बूढीगण्डकी बाढीलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन संयन्त्र परिचालन
बूढीगण्डकी बाढीलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन संयन्त्र परिचालन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउने तयारी र समन्वयका लागि केन्द्र सक्रिय गरिएको जनाएको छ ।
महाधिवेशन स्थलमै खुमा अर्यालको हेल्पडेस्क, सयौं प्रतिनिधि लाभान्वित
महाधिवेशन स्थलमै खुमा अर्यालको हेल्पडेस्क, सयौं प्रतिनिधि लाभान्वित चुनावी प्रतिस्पर्धाबीच प्रतिनिधिको सुविधा र सहजतालाई केन्द्रमा राखेर सञ्चालन गरिएको हेल्पडेस्कलाई फाउन्डेसनले ‘राजनीतिभन्दा ठूलो सेवा’ भन्ने अवधारणासँग जोडेको छ ।
सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे
सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे जिल्लामा हालसम्म स्क्रब टाइफसका कारण कसैको मृत्यु भने नभएको स्वास्थ्य कार्यालयले जनाएको छ।
बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको जोखिम बढ्छ : डा. रेग्मी (भिडियोसहित)
बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको जोखिम बढ्छ : डा. रेग्मी (भिडियोसहित) डा. रेग्मीका अनुसार पटक–पटक टन्सिलको संक्रमण भइरहेमा त्यसको असर मुटुसम्म पुग्न सक्छ । यस्तो अवस्थामा मुटुको भल्भ बिग्रिने समस्या देखिन सक्ने र यसलाई ‘बाथ मुटुको रोग’ भनिने उनले बताए।
युवामै बढ्दैछ हृदयाघातको जोखिम, मुटु बचाउन जीवनशैली सुधार आवश्यक : डा.प्रकाशराज रेग्मी [भिडियोसहित]
युवामै बढ्दैछ हृदयाघातको जोखिम, मुटु बचाउन जीवनशैली सुधार आवश्यक : डा.प्रकाशराज रेग्मी [भिडियोसहित] ‘उपचारका कार्यक्रमहरू छन् तर रोकथामको कार्यक्रम देखिरहेका छैनौँ। सरकारले रोकथाममा लगानी गर्नुपर्ने देख्छु,’ उनले भने।
विश्व मुटु दिवस मनाइँदै
विश्व मुटु दिवस मनाइँदै यसले मुटुको धड्कन वा स्वास्थ्यसम्बन्धी कुनै पनि संकेतलाई बेवास्ता नगरौं भन्ने गहिरो सन्देश दिएको छ।
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार संभव छ : डा.अन्जनी कुमार झा [भिडियोसहित]
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार संभव छ : डा.अन्जनी कुमार झा [भिडियोसहित] कतिपय अस्पतालले निःशुल्क म्यामोग्राम सेवा दिँदासमेत अपेक्षित रूपमा महिला परीक्षणका लागि नआएको उनले बताए ।
स्नातकोत्तर चिकित्सकलाई १२ घण्टाभित्र छात्रावास खाली गर्न निर्देशन
स्नातकोत्तर चिकित्सकलाई १२ घण्टाभित्र छात्रावास खाली गर्न निर्देशन शैक्षिक गतिविधि, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा आकस्मिक कक्षको ड्युटी र अन्य सबै प्रशिक्षण गतिविधि स्थगित गरेको जनाएको छ।
कोशीमा डेंगु संक्रमण बढ्दो, झापा र सुनसरीमा जोखिम उच्च
कोशीमा डेंगु संक्रमण बढ्दो, झापा र सुनसरीमा जोखिम उच्च सोही अवधिमा विभिन्न जिल्लामा डेंगु संक्रमणका ५१ सम्भावित र दुई शंकास्पद बिरामी अस्पतालमा रहेको लुईँटेलले जानकारी दिए । 
चिकित्सकमाथि आक्रमणमा मन्त्रालय जिम्मेवार छ : निर्देशक डा.सिंह
चिकित्सकमाथि आक्रमणमा मन्त्रालय जिम्मेवार छ : निर्देशक डा.सिंह जसमा यदि कुनै कारणवस विरामीको मृत्यु भयो भने सो को जिम्मेवार अस्पताल वा चिकित्सक नहुने भन्ने उल्लेख हुन्छ ।
तौल घटाउने औषधि खाने सोचमा हुनुहुन्छ ? नयाँ अध्ययनले देखायो कपाल झर्ने जोखिम
तौल घटाउने औषधि खाने सोचमा हुनुहुन्छ ? नयाँ अध्ययनले देखायो कपाल झर्ने जोखिम जर्नल अफ इन्भेस्टिगेटिभ डर्माटोलोजीमा प्रकाशित अध्ययनले यस्तो सम्बन्ध पहिलो पटक वैज्ञानिक रूपमा प्रस्तुत गरेको हो ।
Weather Update