Harsamaya
सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज विश्व पक्षाघात दिवस मनाइँदै
सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज विश्व पक्षाघात दिवस मनाइँदै सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न मुलुकमा आज विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व पक्षाघात दिवस मनाइँदै छ ।
बाजुरा अस्पतालमा जीवनजल अभाव
बाजुरा अस्पतालमा जीवनजल अभाव झाडापखाला लागेको बेला शरीरको पानी सन्तुलन राख्न प्रयोग गरिने जीवनजल अस्पतालमा महिनौँसम्म नआउँदा  बिरामीले बाहिर मेडिकलबाट महङ्गो रुपैयाँमा किनेर लिने गरेका छन् ।
किष्ट अस्पतालमा तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रु ग्यास प्रहार
किष्ट अस्पतालमा तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रु ग्यास प्रहार मृतकका आफन्तहरूले अस्पतालको लापरवाहीले गर्दा मृत्यु भएको भन्दै तोडफोड र भीड जम्मा गरेर विवाद गर्न थालेका थिए । त्योसँगै अहिले अस्पतालमा तनाव भएको छ । 
प्रादेशिक अस्पताल मलंगवा: सरकारी सम्पत्तिको दुरुपयोग प्रकरणमा छानबिन समिति गठन
प्रादेशिक अस्पताल मलंगवा: सरकारी सम्पत्तिको दुरुपयोग प्रकरणमा छानबिन समिति गठन समितिको संयोजकमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जय किशोर साह रहेका छन । सदस्यमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकी र कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका लेखापाल रामबाबु यादव रहेका छन् ।
किस्ट अस्पतालमा गर्भवतीको मृत्युपछि अवस्था तनावग्रस्त, भिड नियन्त्रणमा समस्या
किस्ट अस्पतालमा गर्भवतीको मृत्युपछि अवस्था तनावग्रस्त, भिड नियन्त्रणमा समस्या गत शुक्रबार मीना राईको सुत्केरी गराउने समयमा मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरुको छ ।
स्वास्थ्य मन्त्री शर्माले भनिन् - जेनजी घाइतेहरू देख्दा नरमाइलो लाग्यो, आन्दोलन व्यर्थ नजाओस् 
स्वास्थ्य मन्त्री शर्माले भनिन् - जेनजी घाइतेहरू देख्दा नरमाइलो लाग्यो, आन्दोलन व्यर्थ नजाओस्  उनका अनुसार तीन जना मध्ये दुई जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ भने एक जनाको हड्डी भाँचिएको र प्लास्टिक सर्जरी गरेर उपचार भइरहेको छ ।
भ्रष्टाचार कुनै रूपमै सह्य हुने छैन : नवनियुक्त मन्त्री गौतम
भ्रष्टाचार कुनै रूपमै सह्य हुने छैन : नवनियुक्त मन्त्री गौतम साथै उनले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक दुबै प्रकारका भ्रष्टाचार अन्त्य गर्न निर्देशन दिएकी छिन् । गौतमले कुनै पनि किसिमको भ्रष्टाचार सह्य नहुने चेतावनी दिइन् । 
चिकित्सकको अनुमति बिना बिक्री गरेको औषधि बरामद
चिकित्सकको अनुमति बिना बिक्री गरेको औषधि बरामद बरामद गरिएका औषधिहरूमा स्पेन लेखिएको ३८५ ट्याब्लेट, एन्टिकोफ लेखिएको ७५० ट्याब्लेट, प्रिगेबलिन लेखिएको १०० ट्याब्लेट, प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल रहेको वृत्त महाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए।
चितवनमा २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण, के के हुन्छ लक्षण ?
चितवनमा २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण, के के हुन्छ लक्षण ? कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने किट नियन्त्रक केसीले बताए । 
समयमै हवाई उद्धार हुँदा गर्भवतीको ज्यान जोगियो
समयमै हवाई उद्धार हुँदा गर्भवतीको ज्यान जोगियो उनले भनिन्,  ‘समयमै हवाई उद्धार हुँदा गर्भवतीको ज्यान जोगिएको हो ।’ राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत तामाङलाई विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको हो । 
नर्सहरूका माग पूरा गर्न सरकारद्वारा सातै प्रदेशमा कार्यदल गठन
नर्सहरूका माग पूरा गर्न सरकारद्वारा सातै प्रदेशमा कार्यदल गठन मन्त्रालयको गुनासो सुनुवाइ एकाइका प्रमुखसमेत रहेका डा. बास्तोलाका अनुसार सो कार्यदलले श्रेष्ठ नेतृत्वको समितिसँग समन्वय गर्दै कार्य गर्न सक्नेछ । प्रधानमन्त्री कार्कीले आइतबार बिहान मन्त्रीस्तरीय निर्णयबाट नर्सिङ स्वास्थ्यकर्मीहरुको सेवा, सुविधालगायत विषयमा अल्पकालीन एवं दीर्घकालीन सुझावसहितको कार्यान्वयन योजना प्रतिवेदन सात दिनभित्र पेस गर्नुपर्ने कार्यादेशसहित समिति गठन गरेकी थिइन् । 
मन्थलीमा बन्यो तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रको आफ्नै भवन (भिडियोसहित)
मन्थलीमा बन्यो तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रको आफ्नै भवन (भिडियोसहित) तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको आफ्नै भवन बनको छ ।
Weather Update