Harsamaya
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा (भिडियोसहित)
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा (भिडियोसहित) उनले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरूले भोग्दै आएका जटिल अवस्था र पीडालाई सम्बोधन गर्न राज्यले गर्नुपर्ने जति काम गर्न नसकेको उल्लेख गर्दै सरकारका तर्फबाट क्षमा मागे ।
नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ तर ऐन परिमार्जन गर्नुपर्छ : विप्लव अधिकारी
नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ तर ऐन परिमार्जन गर्नुपर्छ : विप्लव अधिकारी ‘हाम्रो औषधि विदेशका कुन औषधिसँग तुलना गर्ने गरौं, कहाँ लगेर परीक्षण गर्ने गरौं, नेपालको औषधि गुणस्तरीय छैन भनेर भ्रम छर्ने काम भइरहेको छ, हामी विदेशमासमेत औषधि निर्यात गर्न योग्य छौं, गरिरहेका छौं,’ उनले भने ।
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष शतर्कता अपनाउन आग्रह समेत गरेको छ ।
बाजुराकी दोइलाले बाटोमै जन्माइन् बच्चा
बाजुराकी दोइलाले बाटोमै जन्माइन् बच्चा बाटोमै प्रसूति सेवा दिइएको स्वास्थ्यकर्मी रोकायाको भनाई छ । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको छ ।
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह अझै एकहप्ता काठमाडौंमा प्रदूषण रहने मन्त्रालयले जनाएको छ । वायु प्रदूषणको कारण काठमाडौँ उपत्यकाको आकाश धुम्म छ र घाम लाग्न सकेको छैन । 
मौसम परिवर्तनको संक्रमणकाल : कस्ता समस्या बढी देखिन्छन् ?
मौसम परिवर्तनको संक्रमणकाल : कस्ता समस्या बढी देखिन्छन् ? स्वास्थ्य सचेतना, सरसफाइ र समयमै उपचार अपनाउन सके संक्रमणको जोखिम धेरै हदसम्म घटाउन सकिने चिकित्सकहरूको निष्कर्ष छ।
स्वस्थ जीवनशैलीका लागि बिहानको खाजामा के खाने ?
स्वस्थ जीवनशैलीका लागि बिहानको खाजामा के खाने ? बिहानको खाजामा केवल बिस्कुट, चाउचाउ वा फास्टफुडमा निर्भर हुनु पनि दीर्घकालीन रूपमा स्वास्थ्यका लागि राम्रो मानिँदैन।
स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् बिहानका यस्ता बानी
स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् बिहानका यस्ता बानी नास्ता दिनको सबैभन्दा महत्वपूर्ण भोजन मानिन्छ । बिहान खाना नखाँदा शरीरमा ऊर्जा कमी हुन्छ, रक्तचाप असन्तुलित हुन सक्छ र दीर्घकालमा मधुमेह तथा मोटोपनाको जोखिम बढ्न सक्छ ।
सात महिनामा २ करोड ४५ लाख कन्डम आयात
सात महिनामा २ करोड ४५ लाख कन्डम आयात परिवार नियोजनको अस्थायी साधनका रूपमा प्रयोग हुने कन्डम सुरक्षित यौन व्यवहार प्रवद्र्धन, यौनरोग नियन्त्रण तथा जनस्वास्थ्य सुधारसँग प्रत्यक्ष जोडिएको मानिन्छ ।
आत्महत्या बढ्दो : आर्थिक, सामाजिक दबाब र मानसिक तनाव मुख्य कारण (भिडियोसहित)
आत्महत्या बढ्दो : आर्थिक, सामाजिक दबाब र मानसिक तनाव मुख्य कारण (भिडियोसहित) डा. बछारका अनुसार आत्महत्याको सोच मानिसले चाहेर ल्याउने होइन, यो मानसिक अवस्थाबाट स्वतः उत्पन्न हुन्छ । ‘कसैलाई ‘नसोच’ भनेर रोक्न सकिँदैन, जसरी बिरामीलाई ‘नखोक’ भनेर खोकी रोक्न सकिँदैन,’ उनले भने ।
स्वास्थ्य सेवा सबैका लागि पहुँचयोग्य बनाउन बीमा प्रणाली सुदृढ गर्नुपर्छ : डा. शम्भुप्रसाद आचार्य [भिडियोसहित]
स्वास्थ्य सेवा सबैका लागि पहुँचयोग्य बनाउन बीमा प्रणाली सुदृढ गर्नुपर्छ : डा. शम्भुप्रसाद आचार्य [भिडियोसहित] उनले भने,‘घाटामा गएर कतिपय अस्पतालहरूले भुक्तानी नपाएपछि सेवा बन्द गर्ने अवस्थासम्म पुगेका छन् । त्यसैले बीमा दाबी (क्लेम) जाँच गर्ने एउटा स्वतन्त्र इकाइ आवश्यक हुन्छ ।
जेनजी प्रदर्शनमा घाइते भएका दुई सय घाइतेको वर्गीकरण
जेनजी प्रदर्शनमा घाइते भएका दुई सय घाइतेको वर्गीकरण डा. बुढाथोकीले जनाए अनुसार, ‘जिल्ला प्रशासन कार्यालयले घाइते विवरण पठाउनुपर्ने हो, तर सम्पर्कमा नआएपछि वर्गीकरणको संख्या कम देखियो। अब निश्चित अवधि तोकेर बाँकी विवरण संकलन गरिनेछ।’
Weather Update