प्रेमकथामार्फत देशप्रेमको कथा सुनाउँदै सरोज भट्टराईको ‘कलेजी प्रेम’
मंगलबार, असोज २०, २०८३
आयोजित लोकार्पण समारोहमा उनले कृतिले समाज, जीवन र राष्ट्रप्रतिको भावनालाई एउटै संवेदनात्मक यात्रामा जोड्ने प्रयास गरेको बताए।
‘पैसा थिएन, तर कविता थियो’ : प्रज्वलको संघर्षदेखि ‘अस्तित्वको ब्रह्माण्ड’ सम्म (भिडियोसहित)
आइतबार, असोज १८, २०८३
कवि श्रवण मुकारुङ, कवि प्रतिसरा सायमी र कवि दिनेश अधिकारीसँगै कृतिकारका काका मुक्तिनाथ अधिकारी र हजुरबुवा माधव सुबेदीले संयुक्त रूपमा सङ्ग्रहको विमोचन गरेका थिए ।
दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार मंगलबार
सोमबार, भदौ १, २०८३
नेपाल भाषा परिषद्बाट दुई दशक अगाडि जनकविको उपाधिबाट सम्मानित श्रेष्ठ पछिल्लो ६ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका थिए ।
प्रज्ञा प्रतिष्ठानमा गरिएको नियुक्तिबारे चर्को आलोचना, ‘नैतिक पतन’व्यक्तिलाई कुलपति बनाएको आरोप
शुक्रबार, साउन २९, २०८३
उत्तरमा नगकोटीले भनेका थिए, ’मेरो पहिलो पाप बेश्यासँग यौन सम्पर्क भएको थियो। दोस्रो पाप मैले अर्काकी श्रीमतीसँग लामो समयसम्म यौन सम्पर्क राखेँ, तेस्रो पाप एउटी महिलासँग मैले काउलीबारीमा सम्भौग गरे। ती महिला ’कलगर्ल’ पनि होइनन् । कहिले नदेखेकी ती महिलासँग पहिलो भेटमै यौन सम्बन्ध राख्नु कुनै हालतमा सुन्दर कुरा होइन...
पुस्तकालयमा तालाबन्दी : ‘समाजको चेतना र विवेकमाथि ताल्चा अत्ति भयो’ (भिडियोसहित)
मंगलबार, साउन १९, २०८३
तामाङले तत्काल बन्द भएको काठमाडौंको सार्वजनिक पुस्तकालय पुनः सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गर्दै त्यसपछि दीर्घकालीन नीति, बजेट र व्यवस्थापनको स्पष्ट खाका तयार गर्नुपर्ने आवश्यकता रहेको बताए ।
साहित्य मानव जीवनको अभिन्न अंग हो : मुकुन्दराज शर्मा (भिडियोसहित)
सोमबार, असार २९, २०८३
समापन कार्यक्रममा साहित्यकार मुकुन्दराज शर्माले साहित्य मानव जीवनको अभिन्न अंग भएको बताउँदै साहित्यले मानिसका दुःख–सुख, राम्रो–नराम्रो, क्रोध, संवेदना लगायत जीवनका सम्पूर्ण पक्षलाई समेट्ने माध्यमका रूपमा काम गर्ने धारणा व्यक्त गरे ।
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै
सोमबार, असार २९, २०८३
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनुभएका भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उनको योगदानका कारण नेपाली भाषा साहित्यिक अभिव्यक्तिको बलियो माध्यमका रूपमा स्थापित भएको मानिन्छ ।
समाज र व्यवस्थामाथि व्यवसायी हरि ढकालको ‘महाप्रश्न’ (अन्तर्वार्ता)
आइतबार, असार २८, २०८३
इटर्नल पब्लिकेशन प्रा.लि. द्वारा प्रकाशित तथा हरिहर तिमल्सिनाद्वारा सम्पादित यस कृतिले पाठकलाई केवल कथा मात्र सुनाउने छैन, बल्कि जीवन र समाजका अनेकन् 'महाप्रश्न' माथि घोत्लिन बाध्य पार्ने विश्वास लोकार्पण कार्यक्रमका वक्ताहरूले व्यक्त गरेका छन् ।
'मृत्युगञ्जको मौनता' सार्वजनिक: समकालीन समाजको ऐना र सत्तामाथिको बलियो साहित्यिक हस्तक्षेप (भिडियोसहित)
आइतबार, असार २८, २०८३
कवि केशव निमेषको नवीन कवितासङ्ग्रह 'मृत्युगञ्जको मौनता' सार्वजनिक गरिएको छ । शिखा बुक्सद्वारा प्रकाशित उक्त कृतिको शनिबार काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच साहित्य, राजनीति र सामाजिक क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा विमोचन गरिएको हो ।
‘म कुनै पार्टीको झण्डामुनि बसेर लेख्दिनँ, लेखनमा स्वतन्त्रता नै मेरो शक्ति हो’ : रिमा केसी (भिडियोसहित)
बुधबार, असार १७, २०८३
त्यो त प्रत्येक व्यक्तिको आफ्नै विचार हुन्छ । म भने कुनै पार्टीको झण्डामुनि बसेर वा कुनै राजनीतिक विचारधाराको सीमाभित्र रहेर लेख्दिनँ । म आफूलाई स्वतन्त्र लेखकका रूपमा हेर्छु । किनभने मलाई स्वतन्त्रता मन पर्छ ।
छोरीलाई पढ्न नदिने समाजसँग लडेर साहित्यको ‘उज्यालो नक्षत्र’ बनेकी उषा शेरचन (भिडियोसहित)
शनिबार, असार ६, २०८३
मलाई एकदमै चित्त नबुझ्ने अचेल कार्यक्रमहरूमा महिलाहरूलाई किस्ती बोकाउने, खादा लगाउने, माला लगाउन लगाइन्छ । पार्टीमा पनि झण्डा बोकेर अगाडि अगाडि गाउन, नाँच्न लगाइन्छ । कार्यक्रममा मञ्चमा पुरुषहरू हुन्छन् महिलाहरू नदेख्दा चित्तै बुझ्दैन । अबको छोरी पुस्ताहरूसँग मेरो असहमति त्यो छ । मैले कविता पनि लेखेको छु ।
कविता : मानवता, शान्ति र न्यायसँग जोडिएको दिन
शुक्रबार, असार ५, २०८३
युद्धको ढोलक बजेको दिन,
वम र बारुदका गोली बर्सेको दिन,
शोभाले ल्याइन ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’, दयाहाङदेखि भानु शर्मासम्मले गरे तारिफ
शनिबार, जेठ ३०, २०८३
कार्यक्रममा बोल्दै लेखिका शोभा अधिकारीले पुस्तकले पाठकलाई आत्मपहिचान, क्षमता विकास तथा सकारात्मक सोच निर्माणमा प्रेरित गर्ने विश्वास व्यक्त गरिन् । उनले पुस्तकलाई जीवनको साथी, सल्लाहकार तथा मार्गदर्शकका रूपमा चित्रण गर्दै यसले सफलताको बाटो पहिल्याउन सहयोग गर्ने बताइन् ।
साताको लोकप्रिय

