कविता : यो जिन्दगी, खै के जिन्दगी?
शनिबार, असोज ११, २०८२
उर्लदो खहरेको बेग थेग्न नसकेर
कुहिएको जरा लिई ठिङ्ग उभिएको,
अस्तित्व हराएर लडखडाएको,
अनि, पखेटा काटिएर,
स्वतन्त्र छाडिएको पन्क्षी जस्तो,
यो जीन्दगी; खै के जीन्दगी ?
डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’ को प्रवास विमोचन कतारमा
सोमबार, असोज ६, २०८२
लम्सालले भने, ‘यो विमोचनको साक्षी बस्ने र पुस्तकमा हस्ताक्षर गर्ने सबैप्रति हार्दिक आभार । यो प्रति सुरक्षित रूपमा काठमाडौँ लगेर राख्नेछु ।’
कविता : मलाई मृत्यु देउ !
शनिबार, असोज ४, २०८२
निश्पट्ट अन्धकार
निसास्सिएका नयनहरु,
अन्तरङ्गमा मडारिएका खुलदुलीहरु,
अनि,
नेपथ्यमा चर्किएका गुञ्जनहरु,
क्षितिजमा ठोकिएका प्रतिध्वनिहरु,
कठै! नाबालिका बलात्कृत भईन् रे,
अभियुक्तकी आमाको अट्टहास,
हे दैव! मेरो कोख किन बाँझै रहेन ?
स्रष्टा वा लेखक कुनै राजनीतिक दल, धर्म–सम्प्रदायको मात्र हुँदैन : घिमिरे
मंगलबार, भदौ ३१, २०८२
साहित्य भनेको सर्जकको अन्तर आत्माको आवाज हो । मानव जीवनको कोमल पाटो मानिने संवेदनशीलता, भावना, उद्वेगको समष्टि रूप नै साहित्य हो । तसर्थ यसमा समयले खासै फरक पारेको हुँदैन ।
कविता : शुभकामना
शनिबार, भदौ २८, २०८२
कलिला केटाकेटीहरु
विद्यालय र कलेजकै पोशाकमा,
सडक भरि पोखिएका छन् ,
हातमा प्लेकार्ड छ,
भ्रष्टाचार हटाइ सुशासन अनि,
अधिकार र स्वतन्त्रताको लागि ।
बहु वर्गीय, सामाजिक अनि सांस्कृतिक विविधतायुक्त समाजका स्रष्टा पनि विचार–निरपेक्ष हुँदैनन् - सत्य पहाडी
मंगलबार, भदौ २४, २०८२
केही वर्ष संसद्मा व्यस्त हुनुपरेकाले प्रकाशनका काम रोकिएको थियो । लेख्ने काम भने सामान्यतया चलिरहेको थियो । अहिले केही समय मिलेको छ, रोकिएका प्रकाशनका कामलाई अगाडि बढाइरहेकी छु ।
कविता : दशैं
शनिबार, भदौ २१, २०८२
रमाउने र कमाउने,
समाउने र गुमाउने,
कराउने र भराउने बीचको
सन्निकटताको आभाष खोज्दा,
तल्लापट्टीको बिरौटो बन्धकी परेछ ।
डा. लम्सालको चौथो महाकाव्य ‘कल्प’लोकार्पण
शुक्रबार, भदौ २०, २०८२
महाकाव्यकार लम्सालले चौथो महाकाव्यका लोकार्पण गर्ने अवसरमा आफूमा ब्रह्मानन्द अनुभूति भएको बताए ।
डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’शुक्रबार सार्वजनिक गरिने
बिहीबार, भदौ १९, २०८२
डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ सार्वजनिक हुने भएको छ ।
‘इच्छा हुँदाहुँदै महिलाहरु राजनीतिबाट पछाडि हट्नुपर्ने स्थिति छ’ (भिडियोसहित )
मंगलबार, भदौ १७, २०८२
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अहिले पनि महिलाहरु इच्छा हुँदाहुँदै राजनीतिबाट पछाडि हट्नुपर्ने स्थिति रहेको बताएकी छन् ।
बीपी साहित्य सम्मान शर्मालाई र प्रजातन्त्र सेनानी सम्मान खड्कालाई
मंगलबार, भदौ १७, २०८२
ट्रष्टले जननायक बीपी कोइरालाको शतवार्षिक वर्ष २०७१ बाट निरन्तर रुपमा यी पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रतिभा–शक्ति प्रकट हुनका लागि गहिरो साधना वा लामो समयको अभ्यास आवश्यक पर्दछ
मंगलबार, भदौ १७, २०८२
हालसम्म उनको दुईवटा कवितासङ्ग्रह, चारवटा महाकाव्य (एक संयुक्तसहित), पाँचवटा उपन्यास, तीनवटा निबन्धसङ्ग्रह, एउटा कथासङ्ग्रह, चारवटा खण्डकाव्य र एउटा बृहत्ग्रन्थ स्रष्टा परिचय सम्पादनसहित २० वटा कृति प्रकाशन भएका छन् ।
पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको‘छालबाटो’लाई
आइतबार, भदौ १५, २०८२
प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यको उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
साताको लोकप्रिय

