‘भाषाकै कारण नेपाली साहित्यले अन्तर्राष्ट्रिय पहिचान बनाउन सकेको छैन’
शनिबार, जेठ १०, २०८२
तर अब माया, प्रेम, सामाजिक आन्दोलन, राजनीति, छुवाछुत, धर्म कुराहरू मात्र साहित्य सिर्जनामा व्यक्त गरिनु राम्रो होइन् । त्यस्ता विषयमा धेरैले लेखिसकेका छन् । अहिलेको आवश्यकता भनेको पर्यावरणलाई जोगाउने हो, त्यो भनेको हामी लेखकहरूले पर्यावरण कसरी बिग्रिदैं छ, कसले बिगार्दै छ र त्यसलाई सुधार वा संरक्षणका उपायहरु के हुन् त्यसबारेमा कविता, कथा, गजल र गीतमार्फत आउनुपर्छ ।
वाङ्मय प्रतिष्ठानले सरकारी सहयोगबिना गरेको सेवा प्रेरणादायी : श्रेष्ठ (भिडियोसहित)
शनिबार, जेठ १०, २०८२
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले साहित्यका विभिन्न फाँटहरुमा लामो समयदेखि दायित्व वाङ्मय प्रतिष्ठान नेपालले योगदान दिँदै आएको बताएका छन् ।
कविता : खोज ! (भिडियोसहित)
शुक्रबार, जेठ ९, २०८२
मलाई तिमीले पढ्ने अक्षर र शब्दमा खोज
त्यसको अर्थ र व्याख्यमा खोज
वाक्यको सुरु र अन्तमा खोज
कमा अनि फुलिस्टपमा खोज।
विश्व दूध दिवसको अवसरमा कविता प्रतियोगिता
शुक्रबार, जेठ ९, २०८२
११औं विश्व दूध दिवस यस पटक जेष्ठ १८ अर्थात् जुन १ तारिख राष्ट्रिय दुग्ध विकास बोर्ड र सरोकारवाला सबैको संयुक्त आयोजना यस वर्ष मकवानपुरको हेटौंडामा राष्ट्रियस्तरमा कृषि तथा पशु पन्छि विकास मन्त्रालयका मन्त्रीको विशेष उपस्थितिमा विभिन्न कार्यक्रमसहित मनाउने कार्यक्रम छ । यसै सन्दर्भमा नेपाल डेरी एसोसिएसनले पनि उपत्यकव्यापी विद्यालयस्तरीय कविता...
‘साहित्य त सङ्लो, निर्मल र पारदर्शी हुनुपर्छ’
मंगलबार, जेठ ६, २०८२
खासगरी जति आयस्ता हो– देशकै ऋण–धनजति हो ९० प्रतिशत सत्तामा बस्नेले सिध्याउँछन्, ठेकेदार, डन गुण्डासित भाग लगाउँछन् र कला साहित्यको लागि उछिट्टिएको कनिकामात्र हो । त्यो पनि पार्टी राजनीति गर्नेले तान्छन्, त्यस्तो भाग खाने झोले, चमेरे थुप्रै हुन्छन् । स्वतन्त्र लेखक पानी पिएर बाँचेका छन् ।
कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी (भिडियोसहित)
सोमबार, जेठ ५, २०८२
कतिपय विदेशमा रहेका पाठकहरूले पढिरहनु भएको कुरा सन्देश पठाउनुभएको छ । रुँदै पुस्तक पढेको कुराहरू दर्साउनु भएको छ । एक जना पत्रकार मित्र नरेन्द्र रौले त सँगै यात्राका क्रममा रुनु नै भयो । यसरी रुनुभयो कि म आफूलाई सम्हाल्न सकिन । त्यस बेला मलाई लाग्यो कि म के लेखिराखेको छु...
खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक
आइतबार, जेठ ४, २०८२
प्रतीक खड्गीद्वारा लिखित र उजान नेवा शाहीद्वारा बोल सङ्कलन गरिएको उक्त पुस्तक नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिद्वारा प्रकाशित गरिएको हो । काठमाडौँ महानगरपालिकाको सहयोगमा प्रकाशित पुस्तकमा नायः खिं बाजाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षहरू प्रस्तुत गरिएको छ ।
सम्बन्धका कुट्काकुट्कीहरू : ए सम्बन्धहरू, ओ सम्बन्धहरू !
शनिबार, जेठ ३, २०८२
केही यस्ता सम्बन्धहरूबारे चर्चा गरौँ- जसले मलाइ पिरोलिरहन्छ, लखेटिरहन्छ। आज यतिखेर यसै पनि सम्बन्धहरूबारे सोचेर दिन बियाँल्ने मेसो गरिरहेको छु। दिनकटनीको लागि यो भन्दा उत्तम विकल्प अर्को केही होला र? खैर, यो अकस्मात् घटित प्रश्न हो, माथि वर्णन गरिए जस्तै।
आउ न एक गेम लुडो खेलौँ
शनिबार, वैशाख २७, २०८२
मेरो हत्केला र आँखा यति रफ्तारमा बट्टाहरू हल्लाउन उद्वेलित भए कि तिनले हर्लिक्सको भाँडा भरिभरि डम्म भरिएको कफी भेट्टाएर छाडेँ । अन्ततः कालो चियाले दूध हालेको चिया हुँदै अदुवा हालेको कफीसम्मको यात्रा तय गर्यो ।
मानब बेचबिखनमाथि अनुसन्धान गर्न खोज्नेहरूका लागि ‘साहस’ एउटा ढोका हो : मीना पौडेल (भिडियोसहित)
शुक्रबार, वैशाख २६, २०८२
समाजवादी विश्लेषक मीना पौडेलले आफ्नो पुस्तक ‘साहस’ को चर्चा गरेकी छन् ।
कविता : मिलन
सोमबार, वैशाख २२, २०८२
वर्षाैदेखिको लामो प्रतिक्षापछि
कोही आउँदै थियो
आउने दिन रात कहिल्यै बितेन
बिहान कहिल्यै कटेन
सेकेन्ड सेकेन्ड पनि घण्टा झै लाग्दैथियो ।
स्रष्टा र साहित्यकारलाई सम्मान र सहयोग गर्न राष्ट्रपतिको आग्रह
आइतबार, वैशाख २१, २०८२
‘जहाँनीया राणा शासन विरोधी क्रान्तिमा तनहुँको बन्दीपुर कब्जा गरेर यो क्षेत्रले देखाएको राजनीतिक जागरुकता र क्रियाशीलताको एउटा युगिन झड्का इतिहासमा चर्चित छ, तीनै राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्रान्तिको जगमा उभिएर आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो’, राष्ट्रपति पौडेलले भने ।
लेखनमा लगाम लगाउँदा लोकतन्त्र रहंदैन : मन्त्री पाण्डे
मंगलबार, वैशाख १६, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची भएको धारणा व्यक्त गरेका छन् ।
साताको लोकप्रिय
