Harsamaya
हिमालयन बैंकको ८.५ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा
हिमालयन बैंकको ८.५ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा बैंकका अनुसार इच्छुक खरिदकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक
शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक हाल कम्पनीको चुक्तापुँजी ४९ करोड २५ लाख रुपैयाँ रहेको छ । प्रस्तावित हकप्रदबाट समान रकमको थप पूँजी जुटेपछि चुक्तापुँजी ९८ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
सञ्चय कोषदेखि बीमा कम्पनीसम्मको पैसा सेयर बजारमा ल्याउने सरकारको योजना
सञ्चय कोषदेखि बीमा कम्पनीसम्मको पैसा सेयर बजारमा ल्याउने सरकारको योजना अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ अन्तर्गत यस्ता संस्थाको लगानी संरचना पुनः सन्तुलन गर्न कानुनी, नीतिगत र संरचनागत व्यवस्था गर्ने घोषणा गरेको हो ।
अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने
अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्तापूँजीको ०.२६३ प्रतिशतले हुन आउने १ करोड ६ लाख ३२ हजार ३२० रुपैयाँ ८९ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।
मुक्तिनाथ क्यापिटलले १ अर्बको म्युचुअल फण्ड निष्कासन गर्दै
मुक्तिनाथ क्यापिटलले १ अर्बको म्युचुअल फण्ड निष्कासन गर्दै कुल निष्कासन हुने इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकका लागि सुरक्षित गरिएको छ । त्यस्तै, योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि २० लाख इकाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ ।
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयरपछि थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो ।
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो त्यस्तै, फ्लोट सूचक शून्य दशमलव १५ अङ्कले बढेर १७४ दशमलव ३५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १२ अङ्कले बढेर  १५१ दशमलव ७३ मा पुगेको छ ।
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो निष्काशन छिटोमा भदौ २५ गते र ढिलोमा असोज ५ गतेसम्म बन्द हुने तालिका रहेको छ ।
सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने, असोज १ मा साधारण सभा
सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने, असोज १ मा साधारण सभा बोनस शेयरको मूल्य ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ बराबर हुनेछ । उक्त लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।
प्रभु सेलेक्ट र प्रभु स्मार्ट फन्डले घोषणा गरे १२ प्रतिशत प्रतिफल
प्रभु सेलेक्ट र प्रभु स्मार्ट फन्डले घोषणा गरे १२ प्रतिशत प्रतिफल प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डले समान रूपमा १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेका हुन् ।
सनराईज फोकस्ड इक्वीटी फण्डले ४.५ प्रतिशत नगद लाभांश दिने
सनराईज फोकस्ड इक्वीटी फण्डले ४.५ प्रतिशत नगद लाभांश दिने लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सनराईज फोकस्ड इक्वीटी फण्डले गत आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट इकाईधनीलाई ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट
लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट बैंकले १० वर्ष अवधिको उक्त ऋणपत्र वार्षिक ७ प्रतिशत ब्याजदरमा निष्कासन गरेको थियो । प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्रमार्फत बैंकले ३ अर्ब रुपैयाँ जुटाएको हो ।
Weather Update