अबदेखि शुक्रबार पनि शेयर कारोबार हुने, आइतबार बन्द रहने
सोमबार, चैत २३, २०८२
अब आइतबार बजार बन्द रहनेछ भने शुक्रबार नियमित रूपमा कारोबार सञ्चालन हुनेछ ।
नेप्सेमा पहिरो : एकैदिन १०५ अंकको गिरावट
आइतबार, चैत २२, २०८२
यसअघि गत असोज २ गते नेप्से १६०.३३ अंकले घटेको थियो । त्यसपछि आज पहिलो पटक पुनः तीन अंकको गिरावट देखिएको हो। यद्यपि, यसबीच नेप्से दुई पटक १०० अंकभन्दा बढीले बढेको पनि थियो।
सेयर बजारमा पहिरो, एक सय अंकको गिरावट
आइतबार, चैत २२, २०८२
विशेषगरी नारायणी डेभलपमेन्ट बैंक र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आउँदै नेगेटिभ सर्किट लागेको छ । हालै आइपीओ जारी गरेका केही कम्पनीबाहेक अन्य सबैजसो कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कालिन्चोक हाइड्रोपावरको आईपिओ सर्वसाधारणका लागि खुला
आइतबार, चैत २२, २०८२
अब ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष र १६ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ ।
नेप्से परिसूचक बढ्यो
बिहीबार, चैत १९, २०८२
सबैभन्दा बढी भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य तीन दशमलव शून्य छ प्रतिशतले घटेको छ ।
गैरकानुनी रुपमा रोकेको २२ अर्बको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन इप्पानको माग
बुधबार, चैत १८, २०८२
इप्पानले बुधवार सिडिएससीलाई पत्राचार गर्दै सबै ऊर्जा कम्पनीको संस्थापक सेयर अभौतिकीकरण गरी नेप्सेमा सूचीकृत गरिदिन आग्रह गरेको हो ।
नेप्से परिसूचकमा ७४ अंकले घट्यो
बुधबार, चैत १८, २०८२
आज ३४७ कम्पनीको तीन करोड दुई लाख ९२ हजार ४५२ कित्ता शेयर एक लाख २३ हजार ७३० पटक खरिदबिक्री हुँदा रू १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ बराबरको कारोबार भएको छ ।
सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ गतेदेखि निष्कासन हुँदै
बुधबार, चैत १८, २०८२
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबरको कुल ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो ।
नेप्से परिसूचक १९ दशमलव ७० अंकले बढ्यो
मंगलबार, चैत १७, २०८२
त्यस्तै, जीवन बिमा शून्य दशमलव ५२, उत्पादन तथा प्रशोधन एक दशमलव ९४, लघुवित्त शून्य दशमलव ५१, निर्जीवन बिमा शून्य दशमलव ७६ र व्यापार समूह शून्य दशमलव ७४ प्रतिशतले बढेको छ ।
एपोलो हाइड्रोपावरले चैत २६ देखि आईपिओ निष्कासन गर्ने
मंगलबार, चैत १७, २०८२
तोकिएको छोटो अवधि (चैत ३० गते) भित्र माग बमोजिम आवेदन नपरेको खण्डमा मात्र निष्कासनको म्याद थप गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
सोमबार, चैत १६, २०८२
गिरावटका बीच केही कम्पनीका शेयरमा भने सकारात्मक उछाल देखिएको छ ।
नेप्से परिसूचकमा ७१ अंकले घट्यो
आइतबार, चैत १५, २०८२
रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड र रिजलाइन हाईड्रोपावर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेप्से २४ अंकले घट्यो
बुधबार, चैत ११, २०८२
रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ७४ प्रतिशतले घटेको छ ।
साताको लोकप्रिय

