Harsamaya
ओम मेगाश्री फर्मास्युटिकल्सको आजबाट आइपीओ खुला
ओम मेगाश्री फर्मास्युटिकल्सको आजबाट आइपीओ खुला त्यस्तै, ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको १४ लाख ७६ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यस आइपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । 
स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतको लागि क कसले दिए आवेदन ?
स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतको लागि क कसले दिए आवेदन ? जसमा पूर्ण प्रसाद आचार्य, इलाम, बद्रि प्रसाद प्याकुरेल, नुवाकोट, नारद कुमार लुइटेल, सर्लाही, युवराज दाहाल, झापा, प्रविण अधिकारी, काभ्रेपलाञ्चोक, चुडामणी चापागाई, झापा, बिमल कुमार तिवारी, सिराहा, कृष्ण बहादुर कार्की, पाल्पा, हेमन्त बश्याल, पाल्पा र मुकन्द राज जोशी, डडेलधुरा रहेका छन् । 
सेयर बजार ४६.३३ अंकले घट्यो
सेयर बजार ४६.३३ अंकले घट्यो त्यसरी सर्किट लाग्ने कम्पनीमा आईसीएफसी फाइनान्सको डिबेञ्चर र भोगोल इनर्जी रहेका छन् । उपकार लघुवित्त र सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले घटेको छ । 
क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला
क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले निष्कास गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गरेको छ।
नेप्से १३.६२ अंकले घट्यो
नेप्से १३.६२ अंकले घट्यो आज विभिन्न तीन सय कम्पनीका तीन करोड १२ लाख ४१ हजार दुई सय ५८ कित्ता शेयर एक लाख ३९ हजार पाँच सय ५५ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब २८ करोड ४५ लाख १० हजार पाँच सय ९५ बराबरको कारोबार भएको छ ।
सेयर बजारमा उछाल, नेप्से परिसूचक २९ सय नाघ्यो
सेयर बजारमा उछाल, नेप्से परिसूचक २९ सय नाघ्यो कारोबार सुरु भएको तीन घन्टामै ६ अर्बमाथिको कारोबार भइसकेको छ । जलविद्युत, फाइनान्स र विकास बैंक समूहमा लगानीकर्ता झुम्मिएका छन
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रि ओपन सेसनमा नेप्से सूचक ९.९४ अंकले बढेको छ । यससँगै सूचक २९००.२३ विन्दुमा आएको छ
बलेफी हाइड्रोपावरको सेयर लिलामीमा भर्ने आज अन्तिम दिन
बलेफी हाइड्रोपावरको सेयर लिलामीमा भर्ने आज अन्तिम दिन जसमा कम्पनीले संस्थापक समूहको ६ लाख ७६ हजार १९१, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ र सर्वसाधारण समूहको लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर लिलाममा बिक्री खुला गरेको हो । यो लिलामी सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।  ...
७५ अंकले बढ्यो सेयर
७५ अंकले बढ्यो सेयर हिमालयन डिस्टिलरी, गार्डेन माइक्रो इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । फाइनान्स, माइक्रो फाइनान्स, होटल तथा पर्यटन समूहको परिसूचक चार प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 
सेयर बजार ५० अंकले बढ्यो 
सेयर बजार ५० अंकले बढ्यो  आज चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गर्डियन माइक्रो लाइफ, अपर हेवाखोला हाइड्रो, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ९० करोडको कारोबार
नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ९० करोडको कारोबार आज कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ । आज ३१२ कम्निका १ करोड ७८ लाख ६५ लाख ७०३ कित्ता सेयर ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार २२७ रुपै‌याँको कारोबार भएका छन् ।
नेप्सेको सीईओका लागि आवेदन खुला
नेप्सेको सीईओका लागि आवेदन खुला तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि माघ २५ देखि पद रिक्त छ। इच्छुक उम्मेदवारले फागुन १८ भित्र आवेदन दिनुपर्नेछ।
Weather Update