नेपाली नागरिकविरुद्ध विदेशमा हुने कसुर पनि नेपालको कानुनी दायरामा : टंकप्रसाद ढुंगाना
मंगलबार, भदौ २, २०८३
सोमबार मन्त्रालयद्वारा आयोजित ‘मुलुकी संहिता दिवस, २०८३’ समारोहलाई सम्बोधन गर्दै ढुंगानाले संहिताले नेपालको क्षेत्राधिकारभन्दा बाहिर भएका केही कसुरमा समेत नेपाली नागरिकको संरक्षण हुने महत्वपूर्ण व्यवस्था गरेको बताए
किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश
सोमबार, भदौ १, २०८३
श्रेष्ठलाई जनआस्था अनलाइनमा प्रकाशित तस्बिर तथा समाचारका विषयमा परेको वैयक्तिक गोपनीयतासम्बन्धी जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो।
श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन म्याद थप
बिहीबार, साउन २८, २०८३
अदालतबाट म्याद थप भएसँगै प्रहरीले श्रेष्ठमाथि लागेको आरोपबारे थप अनुसन्धान अघि बढाउने भएको छ।
एमालेको घरझगडा सर्वोच्चसम्म, के मेयरले पाउँलान न्याय ?
बुधबार, साउन २७, २०८३
कारण देखाउँ आदेश जारी गरेको अदालतले आफूलाई न्याय दिनेमा मेयर साह विश्वस्त छन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष–सीईओ पक्राउ नगर्न सर्वोच्चको आदेश
शुक्रबार, साउन २२, २०८३
स्मार्ट टेलिकम प्रालिको हाइपोथिकेशनमा रहेको शेयर लिलामी प्रक्रियासँग जोडिएको विषयमा फौजदारी अनुसन्धान अघि बढिरहेका बेला पक्राउको तयारी भएको दाबी गर्दै बैंकका पदाधिकारी सर्वोच्च पुगेका थिए। उनीहरूको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्कालका लागि पक्राउ रोकिदिएको हो।
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, पुनरावलोकन गर्न अनुमति
बिहीबार, साउन २१, २०८३
अदालतले सो निवेदनमाथि सुनुवाइ गर्दै पुनरावलोकनका लागि अनुमति दिएको हो।
विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश
बिहीबार, साउन २१, २०८३
सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्बासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
कांग्रेस आधिकारिकताको सुनवाई पुर्ण इजालसमा
बिहीबार, साउन २१, २०८३
देउवाको पुनरावलोकनको सुनुवाई प्रधानन्यायाधीश मनोज शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा परेको छ ।
शेखर गोल्छा १ करोड धरौटीमा रिहा
मंगलबार, साउन १२, २०८३
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको पक्राउ प्रयास अघि नै ब्यावसायी गोल्छा आफैं अदालतमा हाजिर भएका थिए।
प्रेस सल्लाहकार सिलवाललाई पदमै काम गर्न बाटो खुल्यो
सोमबार, साउन ११, २०८३
न्यायाधीश विनोद शर्माको एकल इजलासले सोमबार सिलवालले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उनलाई प्रेस सल्लाहकारको जिम्मेवारी निर्वाह गर्न नरोक्न आदेश दिएको हो।
सर्वोच्च अदालतमा राजनीतिक हस्तक्षेप नगर्न नेपाललाई चेतावनी
शुक्रबार, साउन ८, २०८३
शुक्रबार जारी संयुक्त विज्ञप्तिमा एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) र इन्टरनेसनल कमिसन अफ ज्युरिस्ट्स (आईसीजे) ले नेपाल सरकारले हालै गरेका कदमहरूले देशको न्यायपालिकाको स्वतन्त्रतालाई कमजोर पार्ने खतरा उत्पन्न गरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
बिहीबार, साउन ७, २०८३
अब उक्त निवेदन तीन न्यायाधीशको इजलासमा पेसी तोकिनेछ। इजलासले पुनरवलोकनका लागि निस्सा (अनुमति) दिएमा मुद्दाको पुनः सुनुवाइ हुनेछ भने निस्सा नदिएमा यसअघिको फैसला नै अन्तिम हुनेछ।
अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश
बुधबार, साउन ६, २०८३
कपिलवस्तुका नाममा लिखित जवाफ माग गर्दै अर्को सुनुवाइ नभएसम्म पक्राउ पुर्जी यथास्थितिमा राख्न आदेश दिएको हो।

