Harsamaya
सत्ता कब्जाको दिशामा सरकार अघि बढ्यो : पूर्व महान्यायाधिवक्ता बडाल (भिडियोसहित)
सत्ता कब्जाको दिशामा सरकार अघि बढ्यो : पूर्व महान्यायाधिवक्ता बडाल (भिडियोसहित) उनले विगतमा सरकार परिवर्तन भए पनि राज्य सञ्चालनको विधि र संस्थागत निरन्तरता कायम रहने गरेको उल्लेख गर्दै अहिले भने परिस्थिति फरक देखिएको बताए ।
 प्रधानन्यायाधीशका लागि डा. मनोजकुमार शर्माको नाम सिफारिस
 प्रधानन्यायाधीशका लागि डा. मनोजकुमार शर्माको नाम सिफारिस सिंहदरबारमा बसेको परिषद् बैठकले बदलिँदो राजनीतिक समीकरण र न्यायालयभित्रको चासोबीच शर्मालाई सर्वोच्च अदालतको नेतृत्वका लागि अघि सारेको हो ।
महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जना धरौटीमा रिहा
महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जना धरौटीमा रिहा उनीहरूविरुद्ध शोभा भनिने जानुका पाठकले ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी थिइन् ।
दीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति
दीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति विशेष अदालत काठमाडौँका सदस्य माननीय न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य जारी राख्न दुवै प्रतिवादीलाई थुनामा राख्ने अनुमति दिएको हो ।
अदालतले शेखर गोल्छालाई हिरासतमा राख्न अनुमति नदिने
अदालतले शेखर गोल्छालाई हिरासतमा राख्न अनुमति नदिने न्यायाधीश मोना सिंहको इजलासले आज गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न नमिल्ने आदेश गरेको हो । अदालतको आदेशसँगै व्यवसायी गोल्छा थुनामुक्त हुनु हुनेछ । 
‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने
‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने मंगलबार भएको सुनुवाइमा अदालतले यसअघि १५ वैशाखमा दिएको प्रदर्शन रोक्ने आदेशमा छलफल गर्दै सेन्सर बोर्डमार्फत सक्कल कपी मगाउँदै बुधबारलाई छलफलमा बोलाएको छ ।
एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने
एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने  महिला कानुन र विकास मञ्च र आफ्नो तर्फबाट वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले नेपालको संविधानमा भएको समानताको हक प्रतिकूल भएको उल्लेख गर्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उक्त व्यवस्था खारेज गरेको हो ।
सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा परेको रिटमा भोलिका लागि पेशी
सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा परेको रिटमा भोलिका लागि पेशी तत्कालीन पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल आयोगमा सदस्य छन् । जाँचबुझ ऐन २०२६ बमोजिम कार्यसम्पादन गर्ने जिम्मेवारीसहित सरकारले उक्त आयोग गठन गरेको हो ।
कुष्ठरोग लागेका व्यक्तिसँग झुक्याएर गराइएको विवाह बदर नहुने
कुष्ठरोग लागेका व्यक्तिसँग झुक्याएर गराइएको विवाह बदर नहुने अधिवक्ता प्रल्हाद महतलगायतले  कुष्ठरोग निको हुने र मानिस सामान्य अवस्थामा फर्किन सक्ने उल्लेख गर्दै कुष्ठरोग लागेका व्यक्तिसँग झुक्याएर गराइएको विवाह बदर हुने कानुनी व्यवस्था खारेज माग गरिएको थियो ।
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश रिट निवेदनमा काठमाडौँ उपत्यका तथा देशभरिका नदी किनार वा जुनसुकै स्थानका सुकुम्वासी बस्तीका भूमिहीन परिवारको पहिचान, प्रमाणीकरण र वैकल्पिक व्यवस्था नगरी कुनै पनि परिवारलाई हटाउने, उठाउने, विस्थापित गर्ने वा कुनै पनि किसिमको जबरजस्ती कारबाही नगर्नू, नगराउनु भनी माग गरिएको थियो । 
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने सर्वोच्च अदालतको फैसला
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने सर्वोच्च अदालतको फैसला सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूर्वपदाधिकारीहरूलाई विदेशमा उपचार गराउदा लागेको खर्च सरकारले व्यहोर्ने नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७३ को दफा १२ (१) को व्यवस्था खारेज गरिएको हो । 
महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट दायर 
महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट दायर  रिट निवेदनमा महान्यायाधिवक्ताजस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरेको उल्लेख गरिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले गत चैत २२ गते डा कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए । 
Weather Update