Harsamaya
दशैं बिदामा पनि विशेष अदालत खुला रहने
दशैं बिदामा पनि विशेष अदालत खुला रहने अदालतका अनुसार घटस्थापना, शनिबार र विजयादशमीको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछ ।
न्यायाधीश नियुक्तिप्रति बारको असन्तुष्टि, सरकारले न्यायपालिकालाई कठपुतली बनाएको आरोप
न्यायाधीश नियुक्तिप्रति बारको असन्तुष्टि, सरकारले न्यायपालिकालाई कठपुतली बनाएको आरोप हामीसँगको कुराकानीमा बारका अध्यक्ष मिश्रले सिफारिसमा कानुन व्यवसायी, महिला तथा मधेशी समुदायको प्रतिनिधित्वलाई ध्यान नदिइएको आरोप लगाए । 
३ लाख धरौटीमा रिहा भए अशोक यादव
३ लाख धरौटीमा रिहा भए अशोक यादव उनी गत भदौ २३ गते ललितपुरको धापाखेलबाट पक्राउ परेका थिए। पक्राउपछि उनलाई सर्लाही ल्याई अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो ।
दुर्गा प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
दुर्गा प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको हो।
पूर्व प्रधानन्यायाधीशलाई घरबाट पक्राउ गरी १० घण्टा राखिएको घटनाप्रति सर्वोच्चको गम्भीर ध्यानाकर्षण
पूर्व प्रधानन्यायाधीशलाई घरबाट पक्राउ गरी १० घण्टा राखिएको घटनाप्रति सर्वोच्चको गम्भीर ध्यानाकर्षण सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनाप्रति अदालतको पूर्ण बैठकको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
हर्क साम्पाङ र दिलमायाबीचको ‘डिभोर्स मुद्दा’ : यस्तो छ वास्तविकता
हर्क साम्पाङ र दिलमायाबीचको ‘डिभोर्स मुद्दा’ : यस्तो छ वास्तविकता आफूहरूबीच कानूनबमोजिम अंशबण्डा नभएको र अंशबण्डा गर्नुपर्ने सम्पत्ति विपक्षीहरूकै नाममा रहेको भन्दै उनले अंश माग गरेकी थिइन्।
प्रतिनिधिसभा नियमावलीका दुई विवादित नियम कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
प्रतिनिधिसभा नियमावलीका दुई विवादित नियम कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलकी नेता कमलादेवी पन्तसहितले संघीय संसद सचिवालय सिंहदरबारलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषण रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १४० को उपनियम (११) र नियम २५९ हाल कार्यान्वयन नगरी यथास्थितिमा राख्न विपक्षीहरूका नाममा अन्तरिम आदेश दिएको हो । 
नेपाली नागरिकविरुद्ध विदेशमा हुने कसुर पनि नेपालको कानुनी दायरामा : टंकप्रसाद ढुंगाना
नेपाली नागरिकविरुद्ध विदेशमा हुने कसुर पनि नेपालको कानुनी दायरामा : टंकप्रसाद ढुंगाना सोमबार मन्त्रालयद्वारा आयोजित ‘मुलुकी संहिता दिवस, २०८३’ समारोहलाई सम्बोधन गर्दै ढुंगानाले संहिताले नेपालको क्षेत्राधिकारभन्दा बाहिर भएका केही कसुरमा समेत नेपाली नागरिकको संरक्षण हुने महत्वपूर्ण व्यवस्था गरेको बताए
किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश
किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश श्रेष्ठलाई जनआस्था अनलाइनमा प्रकाशित तस्बिर तथा समाचारका विषयमा परेको वैयक्तिक गोपनीयतासम्बन्धी जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो।
श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन म्याद थप
श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन म्याद थप अदालतबाट म्याद थप भएसँगै प्रहरीले श्रेष्ठमाथि लागेको आरोपबारे थप अनुसन्धान अघि बढाउने भएको छ।
एमालेको घरझगडा सर्वोच्चसम्म, के मेयरले पाउँलान न्याय ? 
एमालेको घरझगडा सर्वोच्चसम्म, के मेयरले पाउँलान न्याय ?  कारण देखाउँ आदेश जारी गरेको अदालतले आफूलाई न्याय दिनेमा मेयर साह विश्वस्त छन् । 
Weather Update