तथ्यपरक र सन्तुलित समाचारले न्यायपालिकाप्रतिको जनविश्वास बलियो बनाउँछ : प्रधानन्यायाधीश शर्मा (भिडियोसहित)
शुक्रबार, असार १२, २०८३
उनले भने, ‘अदालतका फैसला वा आदेश, न्यायिक प्रक्रिया तथा कानून विषयहरूलाई यथार्थ र सन्तुलित रूपमा जनसमक्ष प्रस्तुत गर्न सकिएमा न्यायपालिकाप्रतिको जनविश्वास अझ सुदृढ बन्ने विश्वास लिएको छु।’
‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल
मंगलबार, असार ९, २०८३
उनले यो मूल अभियोजन नभई थप अनुसन्धानका क्रममा आएको विषय भएको उल्लेख गर्दै पहिलो मुद्दाको कागजातमा समेत पौडेलको नाम नरहेको बताए।
विशेष अदालतद्वारा विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति
मंगलबार, असार ९, २०८३
सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्ने आदेश दिएको अदालतले जनाएको छ।
ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार
शुक्रबार, जेठ २९, २०८३
अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ ।
टिकटकर तुलसालाई थुनामा पठाउने आदेश
बिहीबार, जेठ २१, २०८३
बैंक खाता, सुनको विवरण हेर्दा तत्काल प्राप्त प्रमाणका आधारमा अधिकारी कसुरदार होइन भन्न मिल्ने अवस्था नभएको उल्लेख गरेको छ ।
जेनजी आन्दोलनको प्रतिवेदनमा नाम समेटिएपछि बोहोराले हाले सर्वोच्चमा रिट
सोमबार, जेठ १८, २०८३
सोमबार सर्वोच्च अदालत पुगेका बोहोराले आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा आफ्नो नाम अन्यायपूर्ण रूपमा समावेश गरिएको दाबी गरेका छन् ।
न्यायाधीश भुवन गिरीलाई तत्काल निलम्बनको माग गर्दै रावल अनसन बस्ने
बिहीबार, जेठ १४, २०८३
नियुक्ती पाएका गिरीको सर्वोच्च अदालतमा बलात्कार मुद्दा विचाराधिन रहेकोले न्यायाधीश भुवन गिरीलाई तुरुन्त निलम्बन गरियोस्’ रावलले भनिन् ।
वीरगञ्जका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी
मंगलबार, जेठ १२, २०८३
गत जेठ १ गते अदालतमा चारवटा मुद्दा दर्ता भएसँगै उनीहरूविरुद्धको कानूनी कारबाही र अनुसन्धान प्रक्रियाले तीव्र रूप लिएको छ।
दुर्गा प्रसाईं हिरासतमुक्त
मंगलबार, जेठ १२, २०८३
अदालतको यो निर्णयसँगै उनले अब जेलबाहिरै रहेर कानुनी लडाइँ लड्न पाउने भएका छन् ।
सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’
सोमबार, जेठ ११, २०८३
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले आज पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
सुजिता हत्याकाण्डका १० आरोपीलाई अदालतले दियो सफाइ
आइतबार, जेठ १०, २०८३
महोत्तरी जिल्ला अदालतका सूचना अधिकारी एवं श्रेस्तेदार भरतमणि पोखरेलका अनुसार न्यायाधिश तीर्थराज केसीको इजलासले सो मुद्दामा १० जनालाई सफाइ दिने आदेश दिएका हुन् ।
प्रसाईं पक्राउबारे सरकारसँग लिखित जवाफ माग
बुधबार, जेठ ६, २०८३
न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा रहेका प्रसाईंको हकमा अधिवक्ता आशिष लुइँटेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सो आदेश दिएको हो ।
साताको लोकप्रिय

