Harsamaya
बाढी प्रभावित क्षेत्रमा हतारले काम हुँदैन, प्राविधिक अध्ययन आवश्यक छ : सुदर्शन शर्मा (भिडियोसहित)
बाढी प्रभावित क्षेत्रमा हतारले काम हुँदैन, प्राविधिक अध्ययन आवश्यक छ : सुदर्शन शर्मा (भिडियोसहित) उनले आगामी चाडपर्वसमेत विपद्बाट प्रभावित परिवारको पीडालाई सम्झेर संवेदनशील रूपमा मनाउनुपर्ने बताए । विपद्ले धेरै परिवारको खुसी खोसेकाले राज्यदेखि नागरिक तहसम्म सबैले मानवीय संवेदनशीलता र सहकार्यका साथ अघि बढ्नुपर्ने शर्माले बताए । 
व्यवसायीलाई थुनेर ग्यास आउँछ भने हामी थुनिन्छौं : देवान चन्द [भिडियोसहित]
व्यवसायीलाई थुनेर ग्यास आउँछ भने हामी थुनिन्छौं : देवान चन्द [भिडियोसहित] तर अहिले असामान्य परिस्थितिमा अतिरिक्त ढुवानी खर्च लागेकाले त्यसको व्यवस्थापन गर्नुपर्ने अवस्था आएको उनले बताए ।
ठूलो जनमत पाएको सरकारले लोकप्रियताभन्दा संस्थागत सुधारमा ध्यान दिनुपर्छ : समाजशास्त्री चलाउने (भिडियोसहित)
ठूलो जनमत पाएको सरकारले लोकप्रियताभन्दा संस्थागत सुधारमा ध्यान दिनुपर्छ : समाजशास्त्री चलाउने (भिडियोसहित) यसको महत्व ठूलो छ । अब देश सञ्चालनको जिम्मेवारी लिन युवाले बुढेसकाल कुर्नुपर्छ भन्ने मान्यता कमजोर भएको छ । २५–२६ वर्षको व्यक्ति पनि देशको महत्वपूर्ण निर्णय गर्ने ठाउँमा पुग्न सक्छ भन्ने कुरा स्थापित भएको छ । यो जेनेजी आन्दोलन र त्यसपछिको राजनीतिक परिवर्तनको एउटा सकारात्मक उपलब्धि हो ।
वर्तमान सरकारलाई ‘जेनजी सरकार’ भन्न सक्दिन, शुभकामना मात्र भन्छु : मिराज ढुंगाना [भिडियोसहित]
वर्तमान सरकारलाई ‘जेनजी सरकार’ भन्न सक्दिन, शुभकामना मात्र भन्छु : मिराज ढुंगाना [भिडियोसहित] उनका अनुसार सत्ता परिवर्तन मात्रै वास्तविक परिवर्तन होइन, नागरिकको जीवनस्तर, रोजगारी, महँगी र जनजीविकामा सुधार आएपछि मात्रै परिवर्तनको अर्थ स्थापित हुन्छ ।
जसले देशलाई खरानी बनायो, त्यही शक्तिको हातमा सत्ताको चाबी पुग्यो : रवि किरण हमाल [भिडियोसहित]
जसले देशलाई खरानी बनायो, त्यही शक्तिको हातमा सत्ताको चाबी पुग्यो : रवि किरण हमाल [भिडियोसहित] त्यो असन्तुष्टि सडकमा विस्फोट भयो । आन्दोलनले ठूलो मानवीय क्षति व्यहोर्‍यो । दर्जनौँ युवाले ज्यान गुमाए । त्यसपछिको दिन देशका विभिन्न ठाउँमा भएको हिंसा र विध्वंसले राजनीतिक घटनाक्रमलाई झन् जटिल बनायो ।
सरकारले कर्मचारी प्रशासनलाई मानवीय संवेदनाका साथ हेर्न सकेको छैन : पूर्वसचिव भण्डारी (भिडियोसहित)
सरकारले कर्मचारी प्रशासनलाई मानवीय संवेदनाका साथ हेर्न सकेको छैन : पूर्वसचिव भण्डारी (भिडियोसहित) उनले तीन तहको सरकारमा काम गर्नुपर्ने नयाँ संरचनाअनुसार कर्मचारीको वृत्ति विकास, पदोन्नति र कार्यप्रणालीलाई समयानुकूल बनाउन नसकिएको बताए । उनले कर्मचारीलाई आफ्नो सेवा जीवनबारे स्पष्टता आवश्यक पर्ने बताए । ‘कति समय कहाँ काम गर्ने, कहिले बढुवा हुने, कस्ता सुविधा पाउने र भविष्य के हुने भन्ने निश्चितता कर्मचारीलाई चाहिन्छ,‘ उनले भने...
‘पचास वर्षपछि बन्न लागेको पर्यटन सम्बन्धी कानुनले सबै समस्या समाधान गर्नुपर्छ’ (भिडियोसहित)
‘पचास वर्षपछि बन्न लागेको पर्यटन सम्बन्धी कानुनले सबै समस्या समाधान गर्नुपर्छ’ (भिडियोसहित) उनका अनुसार तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा तयार भएको प्रारम्भिक मस्यौदाले निजी क्षेत्रलाई सहज रूपमा व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण बनाउने, अत्यधिक दण्ड–जरिवानामुखी नियमन हटाउने र पर्यटन उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्य बोकेको थियो ।
जहाँ काठमाडौँमै भेटिन्छन् चार धाम, आस्थाको उज्यालो बोकेको शान्तिधाम (भिडियोसहित)
जहाँ काठमाडौँमै भेटिन्छन् चार धाम, आस्थाको उज्यालो बोकेको शान्तिधाम (भिडियोसहित) भक्तजनहरू आफ्नो जन्मउत्सव मनाउन, पवित्र विवाहउत्सव, व्रतबन्ध उत्सव, सम्पूर्ण वैवाहिक कार्यक्रमहरूदेखि लिएर माङ्गलिक कार्य गर्ने स्थान भएको छ। आफ्ना वैकुण्ठवासी भएका पितृहरूको नाममा अर्चना गरे, बद्रीनारायणलाई तुलसीपत्र सेवा गरे मात्रै मोक्ष कल्याण हुनेछ।
ट्राफिक जरिवाना आवश्यक तर पूर्वाार तयार नगरी चर्को शुल्क समाधान होइन : डा. पुष्पराज पन्त
ट्राफिक जरिवाना आवश्यक तर पूर्वाार तयार नगरी चर्को शुल्क समाधान होइन : डा. पुष्पराज पन्त पन्तले नेपालमा सडक दुर्घटनाको वास्तविक अवस्था झल्काउने तथ्यांक प्रणाली कमजोर हुँदा त्यसकै आधारमा बन्ने नीति र कार्यक्रमसमेत प्रभावित भइरहेको बताए । 
‘गगन-विश्व’को एकलकाँटे चरित्रले पार्टी चल्न सक्दैन : केदार कार्की [भिडियोसहित]
‘गगन-विश्व’को एकलकाँटे चरित्रले पार्टी चल्न सक्दैन : केदार कार्की [भिडियोसहित] गृहमन्त्री सुदन गुरुङ स्वम उपस्थित भएर पीडितहरुसँग सहमति गरेपनि यस घटनामा स्थानीय प्रशासनको उपस्थिति, बल प्रयोग र सुरक्षा व्यवस्थापनमाथि प्रश्न अझैं पनि उठिरहेका छन् ।
बाह्य परिवर्तन धेरै भयो, आन्तरिक रूपान्तरण हुन सकेन : डा. चिन्तामणि योगी (भिडियोसहित)
बाह्य परिवर्तन धेरै भयो, आन्तरिक रूपान्तरण हुन सकेन : डा. चिन्तामणि योगी (भिडियोसहित) सुशासन, आर्थिक समृद्धि र सामाजिक सद्भावको अपेक्षा पूरा नभएको गुनासो बढ्दो छ । सामाजिक सञ्जाल, वैदेशिक रोजगारी र प्रविधिको अत्यधिक प्रयोगले पारिवारिक सम्बन्ध र सामाजिक आत्मीयतामा असर पारेको छ ।
बीपीको त्यो मार्गनिर्देशन: जसले मलाई ‘क्रान्तिकारी योद्धा’ बाट ‘पत्रकार’ बनायो : हरिहर विरही (भिडियोसहित)
बीपीको त्यो मार्गनिर्देशन: जसले मलाई ‘क्रान्तिकारी योद्धा’ बाट ‘पत्रकार’ बनायो : हरिहर विरही (भिडियोसहित) सो कार्यमा उनलाई केशव कोइराला (जो पछि शहीद भए) र महन्थ ठाकुर (वर्तमान लोकतान्त्रिक समाजवादी पार्टीका नेता) ले साथ दिएका थिए । त्यसपछि उनी पहिलो पटक जेल परे । जेलबाट छुटेपछि विरही वि.सं. २०२७ सालमा बनारसमा निर्वासित जीवन बिताइरहेका बिपी कोइरालालाई भेट्न गए । त्यहीँ उनको भेट गणेशमान सिंह र...
Weather Update