देश र जनताको लागि बढीभन्दा बढी योगदान कसरी गर्ने भनेर सुझाव लिइरहेको छु : कुलमान घिसिङ (भिडियोसहित)
बुधबार, असार १८, २०८२
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि कुलमान घिसिङ यतिबेला शुभेच्छुकहरुसँगको भेटघाटमा व्यस्त छन् ।
‘जननी कुञ्ज’ले राजनीतिलाई स्वच्छ कसरी बनाउने सिकाउँछ : जानुका नेपाल पौडेल (पीएचडी)
बुधबार, असार १८, २०८२
एउटा शिक्षित महिला र नेतृत्वमा रहेको महिलालाई के दिने, एउटा घरायसी महिलालाई के दिने, अनि युवा पुस्तालाई के शिक्षा दिने र एउटा राजनीतिकर्मीलाई के शिक्षा दिने, हरेक पाटोलाई छोएको छ ।
कुनै पनि स्रष्टा राजनीतिक दलको दास वा झोले हुनु राम्रो होइन: माधव वियोगी
मंगलबार, असार १०, २०८२
दलको झण्डामनि ओत लाग्ने वा दास बनेर पदधारण गर्ने प्रवृत्तिको विरोध गर्दै जानुपर्छ । त्यसो भयो भने एक दिन स्वतन्त्र र स्तरीय लेखनको मात्र पालो आउनेछ,नयाँ युगको आरम्भ अवश्य हुनेछ । त्यसैगरी नयाँ लेखकले काव्य संस्कृतिको रक्षार्थ धेरै काम गर्नुपर्छ,जुन विधामा लागिएको छ– त्यही विधाको वास्तविकताको अध्ययन गरेरमात्र साधनामा जुट्नुपर्छ...
देशका स्रष्टाहरू गरिब भए भने देश पनि गरिब हुन्छ : रमेश कोइराला (भिडियोसहित)
आइतबार, असार ८, २०८२
जुन संस्थाले स्रष्टालाई रोयल्टी दिन्छ त्यो संस्था पनि आफूमा विकसित हुनुपर्छ । संस्थामा रहेका मान्छेप्रति समेत वफादारिता हुन आवश्यक छ । संस्थाले कुनै गलत काम गर्यो भने चाहिँ त्यसलाई कारबाही गर्न सक्ने कानुनमा तागत हुनुपर्छ । यस्ता सबै कुरा हुन सक्यो भने मात्रै स्रष्टाले राम्रो रोयल्टी पाउन सक्छन् ।
मनोरञ्जन क्षेत्रमा काम गर्ने सबै यौनकर्मी होइनन् (भिडियोसहित)
बुधबार, असार ४, २०८२
पुन भन्छिन्, ‘६ हजारदेखि १५ हजारसम्मको पारिश्रमिकमा महिलाहरू रातभर काम गर्न बाध्य छन् ।’ उनका अनुसार, काठमाडौं उपत्यकामा मात्र करिब ६० हजार भन्दा बढी श्रमिक यो मनोरञ्जन क्षेत्रमा कार्यरत छन् तर सरकारको ध्यान अझैसम्म पनि यस क्षेत्रको श्रमिकका तर्फ जान सकेको छैन ।
अघिल्ला कृतिभन्दा पछिल्ला कृति झन् उत्कृष्ट बनून् भन्ने इच्छा पुगेपछि मात्र स्रष्टा सन्तुष्ट हुन्छ : प्रा.डा. लक्ष्मणप्रसाद गौतम
मंगलबार, असार ३, २०८२
उनको शैक्षिक यात्रा नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, सिद्धार्थ विश्वविद्यालय (उत्तर प्रदेश, भारत), म्यान्मारको केन्द्रीय शिक्षा विभाग (कक्षा शिशुदेखि १० सम्म) र थाइल्याण्डको थाई–नेपाली संघसम्म फैलिएको छ। उनले २०३६ सालमा नयाँ पुकार पत्रिकाबाट ‘मातृभूमि’ शीर्षकको कविता प्रकाशित गरी साहित्यिक यात्रा आरम्भ गरेका हुन् । गौतमले २०४७ मा ‘बीपीको सुम्निमा :...
मुखको स्वास्थ्यलाई ख्याल गरिएन भने शरीरमा अन्य समस्या देखा पर्छन् (भिडीयोसहित)
सोमबार, असार २, २०८२
नेपालमा विगतको भन्दा मुख वा दाँतको स्वास्थ्यबारे सचेतना बृद्धि भएको छ । तर आम मानिसहरुमा मुखको स्वास्थ्यमा त्यति राम्रो सुधार आएको छैन् ।
पढ्या लेख्या मान्छेले नेपालमा आफ्नो भविष्य देख्नै छोड्यो - संजय कुमार गौतम (भिडियोसहित)
बिहीबार, जेठ २९, २०८२
हो । १५औं महाधिवेशनमा सभापतिको उमेदवार शेखर दाइ नै हो । १४औं महाधिवेशन देखि १५औं महाधिवेशनसम्मको हाम्रो लिडर शेखर दाइ नै हो । हामीले हाम्रो विचार समूहलाई ‘इन्ट्याक्ट’ गर्न खोज्छौं ।
भाषाको प्रकृति र प्रवृत्ति नबुझी पछाडि फर्कन खोज्नेहरू प्रतिगामी र अराष्ट्रवादी हुन् : प्रा.डा.हेमनाथ पौडेल
मंगलबार, जेठ २७, २०८२
राजनीतिक दलले बोकेको विचार राम्रो छ र त्यसले समाज र राष्ट्रलाई फाइदा पुर्याउँछ भने त्यसलाई सहयोग गर्नु गलत होइन नि ।
केन्द्रले प्रदेशलाई हेर्ने दृष्टिकोण नै हेपाहा प्रवृत्तिको छ :उपाध्यक्ष देवकोटा (भिडियोसहित)
बिहीबार, जेठ २२, २०८२
डा.कृष्णचन्द्र देवकोटा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष हुन् । गोरखामा जन्मिएर काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट बिएस्सी उत्तीर्ण गरी दक्षिण कोरियाबाट स्नानकोत्तर उपाधि हासिल गरेका डा.देवकोटा विपद् र विकाससँगै अनुसन्धानको क्षेत्रका क्रियाशील छन् ।
आकर्षक विज्ञापनसहित हिँड्न नसके गुणात्मक स्रष्टा र सिर्जना दुवै ओझेल पर्छन् - मोमिला जोशी
मंगलबार, जेठ २०, २०८२
एउटा सफल लेखकको सिर्जमामा सजीवता र काल्पनिकता दुवै हुनु जरुरी छ किनकि लेखनीमा यथार्थभन्दा पर काल्पनिकतामात्र भयो भने त्यो सुन्दर त हुन्छ, तर आकाशको फल आँखा तरी मर् भनेजस्तो मात्र हुन सक्छ भने लेखनीमा यथार्थ मात्र भयो भने पनि एकरसतानको वितृष्णाजस्तो लेखनीमा नरङ्गिएरै मन सादा/सादा हुन सक्छ– जसले गर्दा सिर्जनाको...
मानव बेचबिखनको परिभाषालाई पुनरावलोकन गरौँ : मीना पौडेल (भिडियोसहित)
आइतबार, जेठ १८, २०८२
पुस्तकले मानव बेचबिखनको परिभाषालाई पुनरावलोकन गर्नुपर्ने र वर्तमान कानुनी तथा सामाजिक संरचना त्यसका लागि पर्याप्त नभएको तर्क प्रस्तुत गरेको छ । पौडेलका अनुसार, ‘हामीले ‘बाँच्नका लागि बेचिनुपर्ने अवस्थालाई पनि गम्भीर रूपमा लिनुपर्छ ।’
‘सरकारले व्यक्तिको अधिकार दानमा दिएको जस्तो गर्छ’ (भिडियोसहित)
शनिबार, जेठ १७, २०८२
नेपाल मानव अधिकार संगठनका अध्यक्ष एवम अधिवक्ता इन्द्र अर्यालले वेपत्ता छानविन र सत्य निरुपण आयोगलाई सरकारले ख्यालख्यालकै रुपमा लिए परिणाम राम्रो नआउने बताएका छन् ।
साताको लोकप्रिय

-1751424554.jpg)