Harsamaya
ट्राफिक जरिवाना आवश्यक तर पूर्वाार तयार नगरी चर्को शुल्क समाधान होइन : डा. पुष्पराज पन्त
ट्राफिक जरिवाना आवश्यक तर पूर्वाार तयार नगरी चर्को शुल्क समाधान होइन : डा. पुष्पराज पन्त पन्तले नेपालमा सडक दुर्घटनाको वास्तविक अवस्था झल्काउने तथ्यांक प्रणाली कमजोर हुँदा त्यसकै आधारमा बन्ने नीति र कार्यक्रमसमेत प्रभावित भइरहेको बताए । 
‘गगन-विश्व’को एकलकाँटे चरित्रले पार्टी चल्न सक्दैन : केदार कार्की [भिडियोसहित]
‘गगन-विश्व’को एकलकाँटे चरित्रले पार्टी चल्न सक्दैन : केदार कार्की [भिडियोसहित] गृहमन्त्री सुदन गुरुङ स्वम उपस्थित भएर पीडितहरुसँग सहमति गरेपनि यस घटनामा स्थानीय प्रशासनको उपस्थिति, बल प्रयोग र सुरक्षा व्यवस्थापनमाथि प्रश्न अझैं पनि उठिरहेका छन् ।
बाह्य परिवर्तन धेरै भयो, आन्तरिक रूपान्तरण हुन सकेन : डा. चिन्तामणि योगी (भिडियोसहित)
बाह्य परिवर्तन धेरै भयो, आन्तरिक रूपान्तरण हुन सकेन : डा. चिन्तामणि योगी (भिडियोसहित) सुशासन, आर्थिक समृद्धि र सामाजिक सद्भावको अपेक्षा पूरा नभएको गुनासो बढ्दो छ । सामाजिक सञ्जाल, वैदेशिक रोजगारी र प्रविधिको अत्यधिक प्रयोगले पारिवारिक सम्बन्ध र सामाजिक आत्मीयतामा असर पारेको छ ।
बीपीको त्यो मार्गनिर्देशन: जसले मलाई ‘क्रान्तिकारी योद्धा’ बाट ‘पत्रकार’ बनायो : हरिहर विरही (भिडियोसहित)
बीपीको त्यो मार्गनिर्देशन: जसले मलाई ‘क्रान्तिकारी योद्धा’ बाट ‘पत्रकार’ बनायो : हरिहर विरही (भिडियोसहित) सो कार्यमा उनलाई केशव कोइराला (जो पछि शहीद भए) र महन्थ ठाकुर (वर्तमान लोकतान्त्रिक समाजवादी पार्टीका नेता) ले साथ दिएका थिए । त्यसपछि उनी पहिलो पटक जेल परे । जेलबाट छुटेपछि विरही वि.सं. २०२७ सालमा बनारसमा निर्वासित जीवन बिताइरहेका बिपी कोइरालालाई भेट्न गए । त्यहीँ उनको भेट गणेशमान सिंह र...
‘सरकारको मन ढुंगाको रहेछ, नागरिकको पीडाले पग्लिएन’ : सीता थपलिया ‘उर्मिला’ (अन्तर्वार्ता)
‘सरकारको मन ढुंगाको रहेछ, नागरिकको पीडाले पग्लिएन’ : सीता थपलिया ‘उर्मिला’ (अन्तर्वार्ता) जनताले अपेक्षा गरेअनुसार संसद चलेको छैन। आरोप-प्रत्यारोप त स्वाभाविक रूपमा भइहाल्छ। प्रतिपक्षी आवाजलाई संसदमा खासै महत्त्व दिएको देखिँदैन।
बजेट ‘कर्पोरेट कृषि’ तिर मात्रै ढल्केको छ, साना किसानलाई सम्बोधन गरेन : उद्धव अधिकारी [भिडियोसहित]
बजेट ‘कर्पोरेट कृषि’ तिर मात्रै ढल्केको छ, साना किसानलाई सम्बोधन गरेन : उद्धव अधिकारी [भिडियोसहित] चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि कृषिको बजेट साढे १० अर्ब रुपैयाँले घटाएर ल्याइएको छ ।
कानुन अभ्यासहरूमा कानुनी व्यवस्था र सम्झौताको अभाव : सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेल (भिडियोसहित)
कानुन अभ्यासहरूमा कानुनी व्यवस्था र सम्झौताको अभाव : सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेल (भिडियोसहित) व्यावसायिक रूपमा प्रहरीको अनुसन्धान निकायलाई सेपरेट, स्वतन्त्र बनाउन आवश्यक छ । विदेशबाट प्रमाण संकलन गरेर ल्याउनको लागि त्यही खालको विदेशसँग समन्वय, सहकार्य हुन अलि बढाउन आवश्यक उनले बताए ।
द्वन्द्व र अस्थिरताका कारण विश्वभरका मानिसहरु बौद्ध दर्शनतर्फ आकर्षित भइरहेका छन् : बुद्ध छिरिङ मोक्तान (भिडियोसहित)
द्वन्द्व र अस्थिरताका कारण विश्वभरका मानिसहरु बौद्ध दर्शनतर्फ आकर्षित भइरहेका छन् : बुद्ध छिरिङ मोक्तान (भिडियोसहित) वैदिक परम्परामा यसलाई ‘ब्रह्म’भनिएपनि बौद्ध परम्पराले चेतनाको अन्तिम अवस्थालाई ‘बुद्ध’ को रूपमा व्याख्या गरेको उनले बताए । ‘सम्यक सम्बुद्ध भनेको सम्पूर्ण सृष्टिको अन्तिम सत्यमा पुगेको अवस्था हो, र सिद्धार्थ गौतम त्यसको एक उदाहरण हुन,’उनले भने ।
नयाँ सरकारको समावेशी अनुहार सकारात्मक, तर नीति र बजेट नै वास्तविक परीक्षा : रूप सुनार (भिडियोसहित)
नयाँ सरकारको समावेशी अनुहार सकारात्मक, तर नीति र बजेट नै वास्तविक परीक्षा : रूप सुनार (भिडियोसहित) ‘उनीहरूको बाचापत्र र राजनीतिक दस्तावेज हेर्दा सीमान्तकृत समुदायका मुद्दा उठाइएको देखिन्छ, तर त्यो कति गहिरो छ भन्ने अझै स्पष्ट छैन,’उनले भने । दलित समुदायमाथि ऐतिहासिक रूपमा भएका उत्पीडनप्रति माफी माग्ने तथा संरचनात्मक अवरोध हटाउने प्रतिबद्धता सकारात्मक भएपनि त्यसको कार्यान्वयन नै मुख्य परीक्षा हुने उनको भनाइ छ ।
व्यवसायीलाई ‘छाताभित्र घामपानी ओतिने’ अनुभूति गराउने गरी काम गर्छु : शिव प्रसाद घिमिरे (भिडियोसहित)
व्यवसायीलाई ‘छाताभित्र घामपानी ओतिने’ अनुभूति गराउने गरी काम गर्छु : शिव प्रसाद घिमिरे (भिडियोसहित) नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा निर्वाचनको सरगर्मी बढेसँगै अन्जन श्रेष्ठ समूहबाट वस्तुगततर्फका उपाध्यक्ष उम्मेदवार शिवप्रसाद घिमिरेले आफ्नो स्पष्ट एजेन्डासहित चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
India has always pursued positive relations with Nepal : Bhatta
India has always pursued positive relations with Nepal : Bhatta This early exposure fostered a close proximity to India, leading to strong ties with Indian political leaders and increasing his own political activism.
निजी क्षेत्रको मनोबल उकास्न र ‘दोस्रो चरणको आर्थिक सुधार’का लागि मेरो उम्मेदवारी : हेमराज ढकाल [भिडियो]
निजी क्षेत्रको मनोबल उकास्न र ‘दोस्रो चरणको आर्थिक सुधार’का लागि मेरो उम्मेदवारी : हेमराज ढकाल [भिडियो] ढकालले विगतको कार्यकालमा कोभिडपछिको प्रतिकूल अवस्थामा पनि निजी क्षेत्रको हकहितका लागि ४० वटाभन्दा बढी कानुन संशोधनमा भूमिका खेलेको स्मरण गर्दै भने,‘हामीले अख्तियारको निजी क्षेत्रमा प्रवेश रोक्नेदेखि नीतिगत स्थिरताका लागि सांसदहरूसँगको निरन्तर संवादसम्मका धेरै काम ग¥यौं । तर अझै धेरै काम बाँकी छन । विशेषगरी बजेटमा समावेश भएको क्रेडिट रिकभरी एक्टको...
Weather Update