Harsamaya
‘बालगृहमा हुर्किएका बालिका पढ्नकालागि डेनमार्कसम्म पुगे’ [भिडियो]
‘बालगृहमा हुर्किएका बालिका पढ्नकालागि डेनमार्कसम्म पुगे’ [भिडियो] बालगृहमा सानै उमेरमा आएका बच्चाहरु छन्  । उनीहरुको भविष्यको सवालमा रहेर हेल्प नेपाल बालगृह धुलिखेलले काम गरिरहेको छ । यस कामप्रति एकदमै  खुसी महशुस हुन्छ । बालगृहलाई आफ्नो घर सम्झेर पढेर, हुर्केर आज उनीहरु आफैं सक्षम भइरहेका छन् । यसले खुशी तुल्याउँछ । बालिकाहरुका लागि विभिन्न सुविधाहरु पनि उपलब्ध गराएका...
हलो–कोदालो चलाउन छाडेर लेख्न थालेकोले दिनको सुरूवात र अन्त्य पनि लेखेरै हुन्छ : नेत्र तामाङ
हलो–कोदालो चलाउन छाडेर लेख्न थालेकोले दिनको सुरूवात र अन्त्य पनि लेखेरै हुन्छ : नेत्र तामाङ यसैगरी भूकम्पसम्बन्धी लेखेको च्याप्टर किताब ‘बोजराज र बाउन्ने’ अंग्रेजी संस्करणमा प्रकाशन हुँदा पनि निकै खुसी लाग्यो । यो कथालयबाट प्रकाशन भएको किताब हो । अमेरिकामा २० देशका साथीलाई अंग्रेजी संस्करण बाँड्न पाउँदा निकै खुसी लागेको थियो ।
अधिकांश लेखक आफ्नो लेखकीय धर्म र उत्तरदायित्व वहन गर्नबाट क्रमशः विमुख हुँदै जान थालेका छन्: डा. मतिप्रसाद ढकाल
अधिकांश लेखक आफ्नो लेखकीय धर्म र उत्तरदायित्व वहन गर्नबाट क्रमशः विमुख हुँदै जान थालेका छन्: डा. मतिप्रसाद ढकाल समाजमा बाँचिरहेका व्यक्तिका लागि समाज नै उसको प्राण हो । सामाजिक अनुरोध आउँदा, साहित्यिक तथा अनुसन्धानात्मक पत्रपत्रिकाले आआफ्ना रचना पठाइदिन ताकेता गर्दा र गम्भीर परिस्थिति आइपर्दा मलाई लेख्नुपर्ने बाध्यताको महशुस हुन्छ ।
वायु प्रदूषणले नेपालीहरुको औसत आयु घट्दै गइरहेको छ : भुषण तुलाधर  (भिडियोसहित)
वायु प्रदूषणले नेपालीहरुको औसत आयु घट्दै गइरहेको छ : भुषण तुलाधर  (भिडियोसहित) बढ्दो वायु प्रदूषणका कारण नेपाल जोखिमपूर्ण अवस्थामा छ । जुनसुकै मौसममा पनि प्रदूषणको जोखिम रहने भएकाले हालको मनसुनमा पनि सचेत रहनुपर्ने देखिन्छ ।
सिता देवीको कलाकार बन्ने रहर, संघर्ष र संयोग (भिडियोसहित)
सिता देवीको कलाकार बन्ने रहर, संघर्ष र संयोग (भिडियोसहित) उहाँ त मलाई एकदम ‘माइ डियर’ लाग्यो । ममी भन्नुहुन्छ । मलाई आफ्नै छोराकै फिल आउँछ । उहाँले पनि मलाई ममी जस्तै ‘ट्रिट गर्नु हुन्छ। आफ्नै ममी जस्तो गर्नुहुन्छ । सजिलो हुनु हुँदोरहेछ काम गर्नलाई।
मुलुकलाई योगदान दिने क्षेत्र राजनीति पनि हुनसक्छ, छलफलमै छु : कुलमान घिसिङ (भिडियोसहित)
मुलुकलाई योगदान दिने क्षेत्र राजनीति पनि हुनसक्छ, छलफलमै छु : कुलमान घिसिङ (भिडियोसहित) नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब कुन क्षेत्रमा रहेर मुलुकलाई योगदान दिन सकिन्छ भनेर आफू छलफलमा रहेको बताउँदै त्यो क्षेत्र राजनीति पनि हुनसक्ने बताएका छन् ।
‘क्वियर कम्युनिटि’को एउटा वास्तविक कथा ‘चन्द्र लाई कसले मार्यो ?’
‘क्वियर कम्युनिटि’को एउटा वास्तविक कथा ‘चन्द्र लाई कसले मार्यो ?’ सन्दिप श्रेष्ठ सानोमा ‘टाइटानिक’ फिल्म हेर्थे । उनलाई फिल्मको संसार कसरी बनायो भन्ने खुलदुली लाग्थ्यो । त्यति बेला स्टार मुभीहरू आउन थालेका थिए । जसमा ‘मेकिङको पार्ट’हरू हेर्न पाइन्थ्यो । उनलाई त्यो ‘पार्ट’ हेर्न एकदम मन लाग्थ्यो ।
मनकारी गीता केसी : जो कठोर सङ्घर्षले १६ बालिकाकी ‘आमा’ बनिन् (भिडियोसहित)
मनकारी गीता केसी : जो कठोर सङ्घर्षले १६ बालिकाकी ‘आमा’ बनिन् (भिडियोसहित) उद्धार गरेको बच्चाहरू मध्ये दुई जना तीन वर्षका बालिकाहरू छन्, जो यति साना छन् कि उनीहरूले आफूमाथि भएका अत्याचार के हो भन्ने बुझ्न समेत सक्दैनन् । उनीहरूको जीवन बच्चै हुँदा नै भत्काइएको छ । उनीहरूको बाल्यकाल खोसिएको छ ।
काठमाडौंका निजी विद्यालयहरूमा चरम लापरबाही, विभिन्न बाहानामा चर्को शुल्क असुली (भिडियोसहित)
काठमाडौंका निजी विद्यालयहरूमा चरम लापरबाही, विभिन्न बाहानामा चर्को शुल्क असुली (भिडियोसहित) विभागका अनुसार कतिपय विद्यालयले कर छली गरेको पनि भेटिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धन भनेर केही विषयमा १० हजार देखि १७ हजारसम्म शुल्क लिएको पाइएको छ तर त्यसले अन्तर्राष्ट्रिय सम्बन्धन लिएको पनि देखिएको छैन ।
देश र जनताको लागि बढीभन्दा बढी योगदान कसरी गर्ने भनेर सुझाव लिइरहेको छु : कुलमान घिसिङ (भिडियोसहित)
देश र जनताको लागि बढीभन्दा बढी योगदान कसरी गर्ने भनेर सुझाव लिइरहेको छु : कुलमान घिसिङ (भिडियोसहित) सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि कुलमान घिसिङ यतिबेला शुभेच्छुकहरुसँगको भेटघाटमा व्यस्त छन् ।
‘जननी कुञ्ज’ले राजनीतिलाई स्वच्छ कसरी बनाउने सिकाउँछ : जानुका नेपाल पौडेल (पीएचडी)
‘जननी कुञ्ज’ले राजनीतिलाई स्वच्छ कसरी बनाउने सिकाउँछ : जानुका नेपाल पौडेल (पीएचडी) एउटा शिक्षित महिला र नेतृत्वमा रहेको महिलालाई के दिने, एउटा घरायसी महिलालाई के दिने, अनि युवा पुस्तालाई के शिक्षा दिने र एउटा राजनीतिकर्मीलाई के शिक्षा दिने, हरेक पाटोलाई छोएको छ ।
कुनै पनि स्रष्टा राजनीतिक दलको दास वा झोले हुनु राम्रो होइन:  माधव वियोगी
कुनै पनि स्रष्टा राजनीतिक दलको दास वा झोले हुनु राम्रो होइन: माधव वियोगी दलको झण्डामनि ओत लाग्ने वा दास बनेर पदधारण गर्ने प्रवृत्तिको विरोध गर्दै जानुपर्छ । त्यसो भयो भने एक दिन स्वतन्त्र र स्तरीय लेखनको मात्र पालो आउनेछ,नयाँ युगको आरम्भ अवश्य हुनेछ । त्यसैगरी नयाँ लेखकले काव्य संस्कृतिको रक्षार्थ धेरै काम गर्नुपर्छ,जुन विधामा लागिएको छ– त्यही विधाको वास्तविकताको अध्ययन गरेरमात्र  साधनामा जुट्नुपर्छ...
Weather Update