बालबालिकाको लागि विशेष नाटक ‘ऋतु राग’, के भन्छन् निर्देशक सुदीप खतिवडा ?
बिहीबार, जेठ १, २०८२
धादिङको गजुरीमा जन्मिएका सुदीप खतिवडा चितवनको भरतपुरमा हुर्किए । सानै देखि नृत्यमा रुचि भएका उनी कहिलेकाहीँ नृत्य गर्थे । गीतहरू गाउथे ।
राज्यका मुख्य पदमा बस्ने मान्छेहरूलाई ‘आर्ट’ बारे खाशै मतलब छैन - आर्टिस्ट सुनिल रंजित
सोमबार, वैशाख २९, २०८२
सुनिल रंजित, आर्टिस्ट हुन् । उनी आफूलाई ‘भिजुअल आर्टिस्ट’ भन्न रुचाउँछन् । उत्तरढोका लाजिम्पाटमा रहेको सिर्जना कलेज अफ फाइन आर्टका उनी सञ्चालक हुन् । उक्त कलेजले प्रत्येक वर्ष विभिन्न कलाको प्रदर्शनी गर्ने गर्दछ ।
सुनचाँदी व्यवसायीहरु तालाचाबी सरकारलाई बुझाउने अवस्थामा छन् : विपिन रामुदामु
सोमबार, वैशाख २९, २०८२
विश्वभर सुनचाँदीको मूल्य निरन्तर बढीरहेको छ । मूल्य बढ्दा उपभोक्ता मात्र होइन व्यवसायीहरु पनि तनावमा छन् । मूल्यबृद्धि हुँदा ठूलो लगानी गरेर व्यवसाय गर्ने अवस्था छैन् ।
नेपालमा रेडक्रस कानुनको अभाव छ, यसमा काम भइरहेको छ : विपुल न्यौपाने
शुक्रबार, वैशाख २६, २०८२
नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रसको अभियानको एउटा सदस्य हो । यो अभियान भनेको मानवीय क्षेत्रमा काम गर्ने हो । विभिन्न कारणले मानव जोखिममा छौ ।
शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख बालबालिकाको अधिकार खोइ ? (भिडियोसहित)
मंगलबार, वैशाख १६, २०८२
काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन्। पटक पटक चलिरहेको सरकार-शिक्षक महासंघबीचको वार्ताबाट पनि कुनै निष्कर्ष निस्किएको छैन् । आन्दोलनले सडक अस्तव्यस्त छ भने पैदल यात्रुले सास्ती व्यहोरिरहेका छन् ।
सडकको छेउबाट सुरु भएको दिक्षा चापागाईंको मातृत्व (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
२००२ साल थियो । दिक्षा चापागाईं ताप्लेजुङबाट काठमाडौं आइपुगिन्, हातमा केवल एउटा सपना लिएर-कम्प्युटर सिक्ने । भक्तपुर डेरा, पुतलीसडकको संस्थामा सिकाइ । शहर नयाँ थियो, तर दृश्यहरू पुराना लाग्थे-पुराना जति दुःखद ।
कलाकारहरू बाँच्नका लागि विदेश नै जानुपर्छ जस्तो लाग्दैन, आधुनिक युग भएका कारणले आफ्ना प्रस्तुतिहरू देखाएर सामाजिक सञ्जालमार्फत पैसा कमाउन सकिन्छ : शिव शंकर रिजाल (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
पहिलाको जस्तो अवस्था छैन । कलाकारिता गरेर आनन्दले आफ्नो जीवनयापन गर्न सक्ने अवस्था छ । दर्शकहरूले अलि बढी उश्रृंखल विषयहरू बढी मन पराउने गरेका छन् । तर यस्तो कुरा क्षणिक मात्र हो । त्यो दिगो हुँदैन र त्यसले राम्रो गर्दैन । यसले समाजमा राम्रो सन्देश प्रवाह गर्दैन ।
नेपालमा करिब ७० प्रतिशत मानिसहरु हड्डीको समस्याबाट ग्रसित छन् : डा. बस्याल (भिडियोसहित)
बिहीबार, वैशाख ११, २०८२
हाडजोर्नी एवम मेरुदण्ड सम्बन्धि विभिन्न समस्याहरु हुन्छन् । दुखाई हुने पनि विभिन्न कारणहरु छन् । युवा, बृद्ध र बालबालिकाहरुमा छुट्टा छ्ट्टै समस्याहरु हुन्छन् । दैनिक जीवनशैली, खानपानका कारण समस्याहरु फरक फरक देखिन्छन् ।
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
सोमबार, वैशाख ८, २०८२
चार सय रुपैयाँ तिरेर नयाँ सारंगी किने । कहिले रातको १२ बजेसम्म बजाउँथे त कहिले बिहान चारै बजे उठ्थे र समाउँथे सारंगी । तपस्या गरेजत्तिकै, लगाव झन् बढ्यो ।
‘१९ बर्षमा तैंले के पाइस’ भन्ने प्रश्नहरुको सामना गरिरहेको छु : तीर्थ थापा (भिडियोसहित)
शनिबार, वैशाख ६, २०८२
नेपाल सांस्कृतिक महासंघको नेतृत्वमा बसेर काम गरेको १९ बर्ष वित्यो । लोकतन्त्रमाथि विश्वास गर्ने देशभरका कलाकर्मीहरुको छाता संस्था महासंघ अब तेस्रो महाधिवेशनमा जुटेको छ । म यतिबेला तेस्रो महाधिवेशन सम्पन्न गराउने दौडमा छु ।
सुनचाँदी क्षेत्रका नेपाली कालीगढको सीप अन्तर्राष्ट्रिय स्तरमा बिक्छ : माणिकरत्न शाक्य
शनिबार, वैशाख ६, २०८२
सुनचाँदी व्यवसाय हाम्रो पुख्र्यौली पेसा हो । करिब तीनसय बर्षदेखि हाम्रो परम्परा हो । नेवार समूदाय भित्रका शाक्य, बज्रचार्य, ताम्राकारहरुले सुनचाँदी र पत्थरको व्यवसाय गर्दै आइरहेका छन् । हजुरबुबा, बुबादेखि हाल पुस्तान्तरण हुँदै आइरहेको पेशा हो । हाम्रो सबै पुस्ता यही पेशामा आबद्ध छन् ।
०८१ सालमा नेपाली फिल्म स्वदेशमा सफल, विदेशमा चुनौतिपूर्ण : अशोक शर्मा (भिडियोसहित)
सोमबार, वैशाख १, २०८२
चलचित्र निर्देशक, निर्माता तथा डिजिटल सिनेमा नेपाल (डिसिएन) का प्रमुख अशोक शर्माले वर्ष २०८१ लाई नेपाली फिल्म उद्योगका लागि उपलब्धिमूलक र उत्साहजनक वर्षका रूपमा चित्रण गरेका छन् ।
बिस्का जात्रा मनाउने समयमा विश्वभर अनेक पर्वहरु मनाइन्छ (भिडियोसहित)
सोमबार, वैशाख १, २०८२
बिस्केट वा विस्का जात्राको प्रारम्भ कसरी भयो भन्ने विषयबारे प्रष्ट तथ्यहरु भेटाइँदैन् । प्राप्त तथ्य एवम तथ्यांक र जानकारहरुका अनुसार अत्यन्तै प्राचिन र सांस्कृतिक भएको पुष्टि हुन्छ । प्राप्त तथ्यांकले लिच्छविकालमै प्रारम्भ भइसकेको देखिन्छ ।
साताको लोकप्रिय

