वायु प्रदूषणले नेपालीहरुको औसत आयु घट्दै गइरहेको छ : भुषण तुलाधर (भिडियोसहित)
बुधबार, असार २५, २०८२
बढ्दो वायु प्रदूषणका कारण नेपाल जोखिमपूर्ण अवस्थामा छ । जुनसुकै मौसममा पनि प्रदूषणको जोखिम रहने भएकाले हालको मनसुनमा पनि सचेत रहनुपर्ने देखिन्छ ।
सिता देवीको कलाकार बन्ने रहर, संघर्ष र संयोग (भिडियोसहित)
सोमबार, असार २३, २०८२
उहाँ त मलाई एकदम ‘माइ डियर’ लाग्यो । ममी भन्नुहुन्छ । मलाई आफ्नै छोराकै फिल आउँछ । उहाँले पनि मलाई ममी जस्तै ‘ट्रिट गर्नु हुन्छ। आफ्नै ममी जस्तो गर्नुहुन्छ । सजिलो हुनु हुँदोरहेछ काम गर्नलाई।
मुलुकलाई योगदान दिने क्षेत्र राजनीति पनि हुनसक्छ, छलफलमै छु : कुलमान घिसिङ (भिडियोसहित)
शनिबार, असार २१, २०८२
नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब कुन क्षेत्रमा रहेर मुलुकलाई योगदान दिन सकिन्छ भनेर आफू छलफलमा रहेको बताउँदै त्यो क्षेत्र राजनीति पनि हुनसक्ने बताएका छन् ।
‘क्वियर कम्युनिटि’को एउटा वास्तविक कथा ‘चन्द्र लाई कसले मार्यो ?’
शनिबार, असार २१, २०८२
सन्दिप श्रेष्ठ सानोमा ‘टाइटानिक’ फिल्म हेर्थे । उनलाई फिल्मको संसार कसरी बनायो भन्ने खुलदुली लाग्थ्यो । त्यति बेला स्टार मुभीहरू आउन थालेका थिए । जसमा ‘मेकिङको पार्ट’हरू हेर्न पाइन्थ्यो । उनलाई त्यो ‘पार्ट’ हेर्न एकदम मन लाग्थ्यो ।
मनकारी गीता केसी : जो कठोर सङ्घर्षले १६ बालिकाकी ‘आमा’ बनिन् (भिडियोसहित)
शनिबार, असार २१, २०८२
उद्धार गरेको बच्चाहरू मध्ये दुई जना तीन वर्षका बालिकाहरू छन्, जो यति साना छन् कि उनीहरूले आफूमाथि भएका अत्याचार के हो भन्ने बुझ्न समेत सक्दैनन् । उनीहरूको जीवन बच्चै हुँदा नै भत्काइएको छ । उनीहरूको बाल्यकाल खोसिएको छ ।
काठमाडौंका निजी विद्यालयहरूमा चरम लापरबाही, विभिन्न बाहानामा चर्को शुल्क असुली (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
विभागका अनुसार कतिपय विद्यालयले कर छली गरेको पनि भेटिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धन भनेर केही विषयमा १० हजार देखि १७ हजारसम्म शुल्क लिएको पाइएको छ तर त्यसले अन्तर्राष्ट्रिय सम्बन्धन लिएको पनि देखिएको छैन ।
देश र जनताको लागि बढीभन्दा बढी योगदान कसरी गर्ने भनेर सुझाव लिइरहेको छु : कुलमान घिसिङ (भिडियोसहित)
बुधबार, असार १८, २०८२
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि कुलमान घिसिङ यतिबेला शुभेच्छुकहरुसँगको भेटघाटमा व्यस्त छन् ।
‘जननी कुञ्ज’ले राजनीतिलाई स्वच्छ कसरी बनाउने सिकाउँछ : जानुका नेपाल पौडेल (पीएचडी)
बुधबार, असार १८, २०८२
एउटा शिक्षित महिला र नेतृत्वमा रहेको महिलालाई के दिने, एउटा घरायसी महिलालाई के दिने, अनि युवा पुस्तालाई के शिक्षा दिने र एउटा राजनीतिकर्मीलाई के शिक्षा दिने, हरेक पाटोलाई छोएको छ ।
कुनै पनि स्रष्टा राजनीतिक दलको दास वा झोले हुनु राम्रो होइन: माधव वियोगी
मंगलबार, असार १०, २०८२
दलको झण्डामनि ओत लाग्ने वा दास बनेर पदधारण गर्ने प्रवृत्तिको विरोध गर्दै जानुपर्छ । त्यसो भयो भने एक दिन स्वतन्त्र र स्तरीय लेखनको मात्र पालो आउनेछ,नयाँ युगको आरम्भ अवश्य हुनेछ । त्यसैगरी नयाँ लेखकले काव्य संस्कृतिको रक्षार्थ धेरै काम गर्नुपर्छ,जुन विधामा लागिएको छ– त्यही विधाको वास्तविकताको अध्ययन गरेरमात्र साधनामा जुट्नुपर्छ...
देशका स्रष्टाहरू गरिब भए भने देश पनि गरिब हुन्छ : रमेश कोइराला (भिडियोसहित)
आइतबार, असार ८, २०८२
जुन संस्थाले स्रष्टालाई रोयल्टी दिन्छ त्यो संस्था पनि आफूमा विकसित हुनुपर्छ । संस्थामा रहेका मान्छेप्रति समेत वफादारिता हुन आवश्यक छ । संस्थाले कुनै गलत काम गर्यो भने चाहिँ त्यसलाई कारबाही गर्न सक्ने कानुनमा तागत हुनुपर्छ । यस्ता सबै कुरा हुन सक्यो भने मात्रै स्रष्टाले राम्रो रोयल्टी पाउन सक्छन् ।
मनोरञ्जन क्षेत्रमा काम गर्ने सबै यौनकर्मी होइनन् (भिडियोसहित)
बुधबार, असार ४, २०८२
पुन भन्छिन्, ‘६ हजारदेखि १५ हजारसम्मको पारिश्रमिकमा महिलाहरू रातभर काम गर्न बाध्य छन् ।’ उनका अनुसार, काठमाडौं उपत्यकामा मात्र करिब ६० हजार भन्दा बढी श्रमिक यो मनोरञ्जन क्षेत्रमा कार्यरत छन् तर सरकारको ध्यान अझैसम्म पनि यस क्षेत्रको श्रमिकका तर्फ जान सकेको छैन ।
अघिल्ला कृतिभन्दा पछिल्ला कृति झन् उत्कृष्ट बनून् भन्ने इच्छा पुगेपछि मात्र स्रष्टा सन्तुष्ट हुन्छ : प्रा.डा. लक्ष्मणप्रसाद गौतम
मंगलबार, असार ३, २०८२
उनको शैक्षिक यात्रा नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, सिद्धार्थ विश्वविद्यालय (उत्तर प्रदेश, भारत), म्यान्मारको केन्द्रीय शिक्षा विभाग (कक्षा शिशुदेखि १० सम्म) र थाइल्याण्डको थाई–नेपाली संघसम्म फैलिएको छ। उनले २०३६ सालमा नयाँ पुकार पत्रिकाबाट ‘मातृभूमि’ शीर्षकको कविता प्रकाशित गरी साहित्यिक यात्रा आरम्भ गरेका हुन् । गौतमले २०४७ मा ‘बीपीको सुम्निमा :...
मुखको स्वास्थ्यलाई ख्याल गरिएन भने शरीरमा अन्य समस्या देखा पर्छन् (भिडीयोसहित)
सोमबार, असार २, २०८२
नेपालमा विगतको भन्दा मुख वा दाँतको स्वास्थ्यबारे सचेतना बृद्धि भएको छ । तर आम मानिसहरुमा मुखको स्वास्थ्यमा त्यति राम्रो सुधार आएको छैन् ।
साताको लोकप्रिय

