निर्माताको रोजाईमा किन पर्छ दशैं ?
बिहीबार, असोज २९, २०८३
आखिर निर्माताको रोजाईमा दशैं नै किन पर्छ त ? यसबारेमा अभिनेता, लेखक तथा निर्माता रहेका दीपकराज गिरी चाडपर्वमा फिल्म हेर्ने माहोल भएकाले पनि आफ्ना फिल्महरू दशैंमा आउने गरेको बताउँछन् ।
‘फर्किने बाटो’ नाटक ६ जिल्लामा पुग्दै, दसैँपछि देश दौडाहा
बिहीबार, असोज २९, २०८३
स्वास्थ्य बीमासम्बन्धी विषयलाई नाटकमार्फत समुदायसम्म पुर्याउने प्रयास सकारात्मक रहेको उनको भनाइ थियो।
चलचित्र ‘गंगा रानी’मा बुद्धि तामाङ, रवीन्द्र झा र आशुतोष झा अनुबन्धित
बुधबार, असोज २८, २०८३
यसअघि सिनेमाको मुख्य भूमिकामा अभिनेत्री वर्षा शिवाकोटी र नव कलाकार रोशन केसी अनुबन्धित भइसकेका छन् । उनीहरू सिनेमाको मुख्य भूमिकामा देखिनेछन् ।
‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने (ट्रेलरसहित)
मंगलबार, असोज २७, २०८३
ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता दयाहाङ राईले काजी पात्रको स्वभाव र लेखनबारे बोल्दै निर्देशकको लेखनमा पात्रको स्वभाव आउने र कलाकारले त्यसमा आफ्नो चरित्र मिसाउने बताए ।
‘सारथी’ को प्रोमो सार्वजनिक (प्रोमोसहित)
मंगलबार, असोज २७, २०८३
संकल्प भुजेलले छायांकन गरेको सिनेमा म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको छ । सिनेमा किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् ।
फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक
सोमबार, असोज २६, २०८३
सार्वजनिक ट्रेलर तथा प्रचार सामग्रीमा पारिवारिक प्रेम, चाडबाडको रौनकता, सम्बन्धको मिठास र विछोडका भावनात्मक पक्षहरूलाई समेटिएको देख्न सकिन्छ ।
बक्स अफिसमा कमजोर देखियो ‘चमेलीको पोई’ र ‘चंगुल’
सोमबार, असोज २६, २०८३
चलचित्र विकास बोर्डले असोज २५ गते आइतबार राति ११ः ५९ सम्मको ‘सिनेपा बक्सअफिस’ रिपोर्ट सार्वजनिक गरेको हो ।
विवाहित महिलाको प्रतिभा र आत्मविश्वास देखाउने मञ्च बन्दै मिसेस नेपाल वर्ल्ड
सोमबार, असोज २६, २०८३
ललितपुरको धोबीघाटमा बस्दै आएकी शर्माले मिसेस नेपाल वर्ल्डमा सहभागी हुनु आफ्नो सपना रहेको उल्लेख गरिन् ।
बलिउडमा एक युगको अन्त्य : नाना पाटेकरको निधनमा सहकलाकार शोकमा
बिहीबार, असोज २२, २०८३
७५ वर्षीय पाटेकरको बिहीबार बिहान ५ः२० बजे मुम्बईस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो । मणिपाल अस्पतालका अन्कोलोजी विभाग प्रमुख डा. शेखर साल्करका अनुसार हृदयघातपछि उनलाई ४५ मिनेटसम्म सीपीआर दिइएको थियो । तर, उनलाई बचाउन सकिएन ।
निखिलको ‘आचार्य’ भन्दा दिव्यदेवको ‘बा एक योद्धा’ को कमाइ बढी
सोमबार, असोज १९, २०८३
यी दुई चलचित्रसँगे एकसाथ प्रदर्शन भएको चलचित्र ‘जदौ’को कमाइ १३ लाख ९८ हजार ७१५ रुपैयाँ छ । सो अवधिमा तीन हजार ८३७ जनाले फिल्म हेरेका छन् ।
‘चमेलीको पोइ’ हेर्न बसेपछि अढाइ घण्टा वितेको पत्तो हुँदैन : निर्माता उपाध्याय (भिडियोसहित)
बिहीबार, असोज १५, २०८३
चलचित्र निर्माणमा पहिलोपटक सहभागि भएका निर्माता रामनारायण उपाध्यायले ‘चमेलीको पोइ’को प्रदर्शनलाई लिएर आफू उत्साहित रहेको बताए । उनका अनुसार चलचित्र निर्माणको सुरुदेखि नै निर्देशक तथा टीमसँग नजिक रहेर काम गरेकाले निर्माण प्रक्रिया उनका लागि नयाँ भए पनि सकारात्मक अनुभव बनेको छ ।
दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक [भिडियोसहित]
बिहीबार, असोज १५, २०८३
त्रिपाठीले भने, ‘१८ बर्षपछि फिल्ममा आएको हुँ । तर टेलिफिल्म चाहिं सक्रिय नै थिए । यो कमब्याक लामो समयपछि हो त्यसैले अहिले एक्साइटेड छु ।’
चमेलीको पोइ सामाजिक व्यङ्ग्यको ऐना हो : निर्देशक बोहरा (भिडियोसहित)
बुधबार, असोज १४, २०८३
उनले भने,‘धेरै सिनेमाहरूमा पढाउने, एकदम लेक्चर दिने, ‘यो गर, त्यो गर’ भन्ने हुन्छ। मैले चाहिँ मेरो सिनेमामा त्यसरी लेक्चर दिने सिनेमा बनाउँदिनँ। एउटा रमाइलो, इन्ट्रेस्टिङ, सस्पेन्स कथावस्तु हेर्दै जाँदा दर्शकले ढाई घण्टा आनन्दसँग इन्जोय गर्नुहोस् र त्यसपछि घर जाने बेलामा बाटोमा गइराखेको बेलामा ‘यो सिनेमाले त यो पनि सन्देश दिएको...
साताको लोकप्रिय

