हल र प्रचारको अभावले पनि राम्रा फिल्म असफल हुन सक्छन् : मदनकृष्ण श्रेष्ठ (भिडियोसहित)
शनिबार, असार ६, २०८३
उनले पछिल्लो समय नेपाली चलचित्रप्रति दर्शकको आकर्षण बढ्दै गएको भन्दै गुणस्तरीय चलचित्रहरू राम्रो व्यापार गर्न सफल भएको बताए । ‘राम्रा फिल्महरू मज्जाले चलेका छन् । राम्रो नभए चल्दैन,’ उनले भने । यद्यपि, केही राम्रो चलचित्रहरू पनि विभिन्न कारणले अपेक्षाकृत सफल हुन नसकेको उनको भनाइ थियो ।
‘झण्डा’ कला महोत्सव २०८३ सुरु : कलामार्फत राष्ट्रियता र एकताको अनुपम प्रस्तुति (भिडियोसहित)
शनिबार, असार ६, २०८३
त्रिकोणात्मक आकारको नेपाली झण्डाको ऐतिहासिक, सांस्कृतिक र भावनात्मक पक्षलाई क्यानभासमा उतारेर आयोजना गरिएको यो प्रदर्शनी ‘आर्ट बुम’ को २९औँ शृङ्खला हो।
‘इलिफेन्ट इन द फग (तिनीहरु)’लाई काठमाडौं महानगरपालिकाबाट नगद १० लाख सहित सम्मान
शनिबार, असार ६, २०८३
त्यस अवसरमा कान्स फिल्म फेस्टिभलमा अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ र ‘वेस्ट साउण्ड क्रियसन’ अवार्डेड नेपाली कथानक चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरु)’लाई नगद १० लाख रुपैयाँसहित सम्मान गरियो ।
‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र, नवीन चौहान उत्कृष्ट निर्देशक
शुक्रबार, असार ५, २०८३
त्यसैगरी अभिनेत्री तथा खेलाडी एन्जिला तुम्बापो सुब्बा, अभिनेत्री लक्ष्मी बर्देवा, निर्माता विनोद शेरचन, प्राविधिक शंकर पाण्डे र स्वर्गीय पत्रकार दिनेश सिटौलाले पनि विशेष योगदान सम्मान पाएका छन् ।
‘रोल नं १’को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
बिहीबार, असार ४, २०८३
विद्यार्थी र अभिभावकले चलचित्रको टिकटको मूल्य घटाउन गरेको आग्रह अनुसार हरेक हलका हरेक शोमा टिकट मूल्यमा ५० प्रतिशत छुट दिइएको निर्माता विनोद पौडेलले बताएका छन् ।
‘क्याप्टेन साब’ को सकियो छायांकन
बुधबार, असार ३, २०८३
पहिलो चरणको छायांकन गत वर्षको साउन १० गतेबाट सुरु गरिएको थियो । दोस्रो चरणको छायांकन दुई साताअघि गरिएको थियो । चलचित्रको छायांकन काभ्रे, काठमाडौं र वीरगञ्जमा गरिएको हो ।
‘गंगा रानी’मा रोशन केसीको डेब्यु, वर्षा सिवाकोटीसँग जोडी बाँधिने
सोमबार, असार १, २०८३
सिनेमाका लागि यसअघि नै अभिनेत्री वर्षा सिवाकोटी मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेकी छन्। ‘गंगा रानी’मा रोशन र वर्षाको जोडी दर्शकले पहिलोपटक ठूलो पर्दामा देख्न पाउनेछन्।
स्टेजको पछाडि लुकेको नायक : लाइभ म्युजिकमा अनुप तिमल्सिना (भिडियोसहित)
शनिबार, जेठ ३०, २०८३
हरेक सफल नाटकको पछाडि कलाकारको अभिनय मात्र होइन, संगीतको पनि उत्तिकै महत्व हुन्छ । दर्शकले देख्ने अभिनयलाई जीवन्त बनाउने त्यो स्वर र संगीतको संसार कस्तो हुन्छ ?
छैठौँ सातामा ‘लालीबजार’: डेनमार्कबाट हुँदैछ डायस्पोरा प्रदर्शनको सुरुआत
शुक्रबार, जेठ २९, २०८३
षट्कोण आर्टस्ले यसअगाडि ‘टल्कजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरूष’, ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको छ ।
आज पनि एकलव्यजस्ता प्रतिभा अवसरबाट वञ्चित छन् : निर्देशक नविन भट्ट (भिडियोसहित)
मंगलबार, जेठ २६, २०८३
पोलिटिक्समा ठूलो चेन्ज भैसक्यो । पोलिटिकल चेन्जको मेन अजेण्डा के थियो भने हामी को कसको नातेदार हो कसैलाई थाहा छैन । को कहाँबाट आएको हो थाहा छैन । हामीलाई ट्यालेन्ट चाहिन्छ भन्ने हो । अनि एकलब्य ट्यालेन्ट हो । त्यो ट्यालेन्टलाइ महाभारतमा कसरी लुकाइएको थियो र अहिलेको पुस्तामा पनि ट्यालेन्टहरु...
‘लालीबजार’ को कमाई ९ करोड
मंगलबार, जेठ २६, २०८३
मैले पाएको सफलताले मलाई आगामी दिनमा झनै जिम्मेवार भएर काम गर्ने निर्देश दिएको छ’, उनले भने ।
अभिनयमा धैर्यता, इमानदारी र निरन्तर मेहनत आवश्यक : भारतीय अभिनेता बेदी (भिडियोसहित)
सोमबार, जेठ २५, २०८३
हिन्दी चलचित्र ‘है जवानी तो इश्क होना है’ को प्रचारप्रसारका लागि आइतबार काठमाडौं आएका बेदीले सोमबार मण्डला थिएटरमा आयोजित पत्रकार सम्मेलनमा अभिनयप्रतिको आफ्नो अनुभव र दृष्टिकोण साझा गर्दै कलाकारले कहिल्यै हताश हुन नहुने बताए ।
रंगमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन् : महाभारत नाटकले सोच्न बाध्य बनाउँछ’ (भिडियोसहित)
सोमबार, जेठ २५, २०८३
तीन साताभन्दा बढी समय अभ्यासमा बिताएका गजुरेलका लागि यो यात्रा केवल अभिनय नभएर सिकाइको नयाँ अध्याय बनेको छ ।
साताको लोकप्रिय

