Harsamaya
दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक [भिडियोसहित]
दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक [भिडियोसहित] त्रिपाठीले भने, ‘१८ बर्षपछि फिल्ममा आएको हुँ । तर टेलिफिल्म चाहिं सक्रिय नै थिए । यो कमब्याक लामो समयपछि हो त्यसैले अहिले एक्साइटेड छु ।’
चमेलीको पोइ सामाजिक व्यङ्ग्यको ऐना हो : निर्देशक बोहरा (भिडियोसहित)
चमेलीको पोइ सामाजिक व्यङ्ग्यको ऐना हो : निर्देशक बोहरा (भिडियोसहित) उनले भने,‘धेरै सिनेमाहरूमा पढाउने, एकदम लेक्चर दिने, ‘यो गर, त्यो गर’ भन्ने हुन्छ। मैले चाहिँ मेरो सिनेमामा त्यसरी लेक्चर दिने सिनेमा बनाउँदिनँ। एउटा रमाइलो, इन्ट्रेस्टिङ, सस्पेन्स कथावस्तु हेर्दै जाँदा दर्शकले ढाई घण्टा आनन्दसँग इन्जोय गर्नुहोस् र त्यसपछि घर जाने बेलामा बाटोमा गइराखेको बेलामा ‘यो सिनेमाले त यो पनि सन्देश दिएको...
आफ्ना मान्छे खोज्दै हिँड्दा आफैँलाई भेट्ने कथा ‘श्री बिज्जो भूत’ (भिडियोसहित)
आफ्ना मान्छे खोज्दै हिँड्दा आफैँलाई भेट्ने कथा ‘श्री बिज्जो भूत’ (भिडियोसहित) ‘श्री बिज्जो भूत’ अन्ततः भूतको कथा होइन । यो विश्वास र अविश्वासबीच उभिएको कथा हो । छुटेका सम्बन्धको खोजी हो । घरबाट टाढा पुगेका मानिसको मनभित्र बाँकी रहेको घरको कथा हो । र, अरूलाई खोज्दै हिँड्दा कतै बाटोमै आफूलाई भेटिने कथा हो ।
‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त
‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त दिनको छायांकन तालिकासहित छायांकन सुरु गरिनेछ । यो सिनेमाको छायांकन काठमाडौं, झापा र सुनसरीको इटहरी क्षेत्रमा गरिनेछ ।
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ?  कर लो ना ट्रोल, ये लो ।’ प्रोमोमा उनी स्टेजमै टोपी र ज्याकेट उतार्दै प्रतिस्पर्धीहरूसँग पनि कडा रूपमा प्रस्तुत भएको देखिन्छ ।
नेपालमा छायांकन भएको हलिउड फिल्म तेन्जिङको ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
नेपालमा छायांकन भएको हलिउड फिल्म तेन्जिङको ट्रेलर सार्वजनिक (ट्रेलरसहित) फिल्मले तेन्जिङलाई सगरमाथालाई ‘अरू कसैले भन्दा राम्रोसँग चिन्ने’ र बाल्यकालदेखि नै त्यसबारे सोच्न नछाडेका प्रतिभाशाली शेर्पाका रूपमा प्रस्तुत गर्छ । 
‘झिङ्गेदाउ’ मेरो जीवनभर याद रहने चलचित्रमध्ये एक हो : आँचल शर्मा (भिडियोसहित)
‘झिङ्गेदाउ’ मेरो जीवनभर याद रहने चलचित्रमध्ये एक हो : आँचल शर्मा (भिडियोसहित) आँचलका लागि ‘झिङ्गेदाउ २’ मनोरञ्जनसँगै सामाजिक सन्देश बोकेको चलचित्र हो । परिवार, सम्बन्ध, बुहारीको भूमिका, आमा–छोराबीचको सम्बन्ध र बदलिँदो सामाजिक परिवेशलाई चलचित्रले उठाएको उनको बुझाइ छ ।
‘झिँगेदाउ २’ मा आमाको खोजी, झगडा र पारिवारिक सम्बन्धको कथा (भिडियोसहित)
‘झिँगेदाउ २’ मा आमाको खोजी, झगडा र पारिवारिक सम्बन्धको कथा (भिडियोसहित) ‘क्यारेक्टर त्यही हो, तर यसमा अझ रमाइलो छ । हामी बुढीको कुरा बढी सुन्छौँ, अझ झगडा गर्छौँ र अझ रमाइलो गर्छौँ,’ उनले भने । 
‘झिँगेदाउ २’ ले दर्शकलाई हँसाउँछ, रुवाउँछ र मनोरञ्जन दिन्छ : महेश त्रिपाठी (भिडियोसहित)
‘झिँगेदाउ २’ ले दर्शकलाई हँसाउँछ, रुवाउँछ र मनोरञ्जन दिन्छ : महेश त्रिपाठी (भिडियोसहित) ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो फिल्ममा कलाकार महेश त्रिपाठी, कुशल बिष्ट, केकी अधिकारी र आँचल शर्मा मुख्य अभिनयमा छन् ।  
‘जलाकी’ बाट डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक
‘जलाकी’ बाट डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक सिक्किमकी साहारा मिस टिन इन्डिया २०२२ र मिस टिन २०२२की विजेता हुन् । उनले मिस टिन यूनिभर्स २०२२ प्रतिस्पर्धा गरेकी थिइन् । साथै मिस बेस्ट र्‍याम्पवाक सिक्किम, मिस कन्जेनियालिटी इन्डिया, अन्तर्राष्ट्रिय किशोर प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्ने पहिलो उत्तरपूर्वी किशोरी र मिस इन्डिया सिक्किम २०२४ मा पनि सहभागी भएकी थिइन् ।
‘गौंथली’को ग्रस कमाइ पौने २६ करोड
‘गौंथली’को ग्रस कमाइ पौने २६ करोड बोर्डको तथ्यांकअनुसार ‘गौंथली’ले आइतबारसम्म २५ करोड ८६ लाख २८ हजार ६९३ रुपैयाँ ग्रस आम्दानी गरेको छ । सो अवधिसम्म फिल्मका ९ लाख ३० हजार ७४४ टिकट बिक्री भएका छन् ।
‘बेहुली’को आम्दानीको पाँच प्रतिशत बाढीपीडितलाई
‘बेहुली’को आम्दानीको पाँच प्रतिशत बाढीपीडितलाई भन्ने कुरा अलग विषय भएपनि सामाजिक उत्तरदायित्वअन्तर्गत आम्दानीको निश्चित हिस्सा पीडितका लागि छुट्याउने निर्णय गरिएको उनको भनाइ छ।
Weather Update