Harsamaya
ट्रेलर सार्वजनिकपछि चर्चामा ‘गौँथली’, शिक्षाबाट वञ्चित बालिकाको कथा
ट्रेलर सार्वजनिकपछि चर्चामा ‘गौँथली’, शिक्षाबाट वञ्चित बालिकाको कथा सानै उमेरमा विवाह हुने बालिकाको पढ्ने चाहनालाई कथामा तयार गरिएको गीति फिल्म ‘गौँथली’ को कथा लेखनका साथै निर्माण डाक्टर भोला रिजालले गरेका हुन् ।
चर्चामा ‘गौँथली’, टिजर र ट्रेलरले हाइप बढाउँदै
चर्चामा ‘गौँथली’, टिजर र ट्रेलरले हाइप बढाउँदै चार दिनअघि सार्वजनिक गरिएको ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्नुले सिनेमा हेर्न दर्शक प्रतिक्षित रहेको देखाउँछ । अहिले सिनेमाको ट्रेलर नेपालमा सिनेमातर्फको ट्रेन्डिङ चार्टको दोस्रो स्थानमा रहेको छ ।
सुबास अधिकारीको ‘नो सिग्नल’ : प्रविधिको युगमा मानिस खोज्ने मानिसको कथा (भिडियोसहित)
सुबास अधिकारीको ‘नो सिग्नल’ : प्रविधिको युगमा मानिस खोज्ने मानिसको कथा (भिडियोसहित) आधुनिक समाजमा महिलाको अस्तित्व, आत्मपहिचान, मनोविज्ञान र जीवनदर्शनलाई गहिरो रूपमा उजागर गर्ने ‘नो सिग्नल’ मंगलबार शिल्पी थिएटरमा विमोचन गरिएको हो ।
रङ्गमञ्चले समाजलाई सुसंस्कृत र नैतिकवान् बनाउँछ : प्रमुख उत्तम चापागाईं (भिडियोसहित)
रङ्गमञ्चले समाजलाई सुसंस्कृत र नैतिकवान् बनाउँछ : प्रमुख उत्तम चापागाईं (भिडियोसहित) चापागाईंले रङ्गमञ्च केवल मनोरञ्जन मात्र नभई समाज परिवर्तनको कडी भएको धारणा राखे ।  ‘रङ्गमञ्च, हाम्रो समाजमा गहिरो छाप र शिक्षा दिन्छन्’ उनले भने, ‘समाजलाई सुसंस्कृत र नैतिकवान् बनाउन ठूलो भूमिका खेल्छ।’
नेपालमा प्रदर्शनमा आयो पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’
नेपालमा प्रदर्शनमा आयो पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ फिल्ममा हिमालयको रहस्यमय गहिराइमा लुकेको भगवान् अनन्त पद्मनाभस्वामीको अमूल्य खजाना र श्रीरङ्गापुरम् मन्दिरमा रहेको ऐतिहासिक ‘ब्रह्म कमल’ (सुनौलो फूल) को रहस्यमय संसारलाई भव्य रूपमा प्रस्तुत गरिएको छ ।
यौन हिंसा र मानवअधिकारको गम्भीर बहस बोकेको ‘श्श्श...! इजलास जारी छ’ (भिडियोसहित)
यौन हिंसा र मानवअधिकारको गम्भीर बहस बोकेको ‘श्श्श...! इजलास जारी छ’ (भिडियोसहित) उनले आधुनिकताको नाममा भित्रिएका नयाँ सामाजिक अभ्यासलाई अन्धाधुन्ध स्वीकार गर्नुभन्दा त्यसका प्रभावबारे गम्भीर हुनुपर्ने धारणा पनि राखे। विशेषगरी युवा पुस्ताले आफ्नो मौलिक संस्कृति, सामाजिक यथार्थ र दीर्घकालीन प्रभावलाई बुझेर मात्रै नयाँ अभ्यास अपनाउनुपर्ने उनको सुझाव छ।
पुरानो मजाकलाई लिएर हावा गफ नफैलाउन करिष्मा मानन्धरको आग्रह
पुरानो मजाकलाई लिएर हावा गफ नफैलाउन करिष्मा मानन्धरको आग्रह उनका अनुसार आफू कसैसँग मजाक गर्ने स्वभावको व्यक्ति नभए पनि साथीहरूको आग्रहमा ‘ट्रक ड्राइभर’ चलचित्रको छायांकनका क्रममा भएको एउटा सामान्य घटनालाई अहिले अनावश्यक रूपमा अतिरञ्जित गरेर प्रस्तुत गरिएको छ।
‘श्श्श...! इजलास जारी छ’ : ६० वर्ष पुरानो कथाले आज पनि उठाउँछ उस्तै प्रश्न (अन्तर्वार्ता)
‘श्श्श...! इजलास जारी छ’ : ६० वर्ष पुरानो कथाले आज पनि उठाउँछ उस्तै प्रश्न (अन्तर्वार्ता) यो नाटक असार १९ गते (जुलाई ३) देखि थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुँदैछ । नाटक तीन हप्तासम्म चल्नेछ। सोमबारबाहेक हरेक दिन साँझ ५:३० बजे नियमित प्रदर्शन हुनेछ भने शनिबार दिउँसो १:३० बजे अतिरिक्त शो पनि राखिएको छ। टिकट बुकिङ र अन्य जानकारी मण्डला थिएटरको फेसबुक र इन्स्टाग्राम पेजमा उपलब्ध छन्।
चलचित्र क्षेत्रमा नयाँ बिहानीको अनुभूति गराउनुपर्छ : मन्त्री डा तिमिल्सिना (भिडियोसहित)
चलचित्र क्षेत्रमा नयाँ बिहानीको अनुभूति गराउनुपर्छ : मन्त्री डा तिमिल्सिना (भिडियोसहित) मन्त्री तिमिल्सिनाले सरकारले जनताले चाहेको परिवर्तनलाई व्यवहारमा उतार्न निरन्तर आत्मसमीक्षा गरिरहेको उल्लेख गर्दै चलचित्र विकास बोर्डले पनि हरेक दिन आफ्नो भूमिकाबारे समीक्षा गर्नुपर्ने बताए ।
‘वेलकम टु द जंगल’ले पाएको सफलताप्रति के भन्छन् सुनील शेट्टी ? (भिडियोसहित)
‘वेलकम टु द जंगल’ले पाएको सफलताप्रति के भन्छन् सुनील शेट्टी ? (भिडियोसहित) सञ्चारकर्मीसँगको कुराकानीमा उनले फिल्मप्रति दर्शकले देखाएको मायाले आफू निकै खुसी भएको बताए र यसको श्रेय सम्पूर्ण टोलीलाई दिए।
५१ औँ दिनमा ‘लालीबजार’ 
५१ औँ दिनमा ‘लालीबजार’  गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ले आज शनिबार प्रदर्शनको ५१औँ दिन पुरा गरेको छ । 
‘लज्जावती’का पाँच क्यारेक्टर पोस्टर सार्वजनिक, प्रेम, परिवार र संघर्षको कथा
‘लज्जावती’का पाँच क्यारेक्टर पोस्टर सार्वजनिक, प्रेम, परिवार र संघर्षको कथा त्यस्तै अर्को क्यारेक्टर पोस्टरमा श्रीकृष्ण निरौला, मेनुका माझी र मुकुन भुसाल गम्भीर भावमा देखिएका छन्। पोस्टरको पृष्ठभूमिमा ग्रामीण र सहरी दुवै परिवेश समेटिएको छ, जसले कथा विभिन्न सामाजिक परिवेशमा आधारित रहेको संकेत गर्छ ।
Weather Update