Harsamaya
नाटक ‘फर्किने बाटो’को लुम्बिनी र सुदूरपश्चिम यात्रा सुरु
नाटक ‘फर्किने बाटो’को लुम्बिनी र सुदूरपश्चिम यात्रा सुरु हलमा हुँदैछ। नाट्य यात्राका लागि काठमाडौँ र सुदूरपश्चिमबाट आएका कलाकारहरू कपिलवस्तुमा भेला भएर प्रदर्शनको तयारी पूरा गरेका छन्।
हास्य, रहस्य र जीवनको महत्त्वपूर्ण सन्देश बोकेको नेपाली वेब सिरिज ‘तथास्तु’ सार्वजनिक (भिडियोसहित)
हास्य, रहस्य र जीवनको महत्त्वपूर्ण सन्देश बोकेको नेपाली वेब सिरिज ‘तथास्तु’ सार्वजनिक (भिडियोसहित) सिरिजको निर्माण पक्षले हास्य र भावनात्मक पक्षलाई संयोजन गर्दै नेपाली गाउँघरको परिवेशमा आधारित रोचक कथा दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्य लिएको छ।
‘सारथी’ को टिजर सार्वजनिक (टिजरसहित)
‘सारथी’ को टिजर सार्वजनिक (टिजरसहित) कुमार गजुरेलको निर्देशनमा निर्माण भएको सिनेमा ‘सारथी’को टिजरमा लालटिन बोकेर जङ्गलतर्फ लागेका गिरिको रहस्यमय यात्रालाई प्रस्तुत गरिएको छ ।
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध केन्द्रीय चलचित्र जाँच समितिले केही दिनअघि यो फिल्मको जाँच गरिसकेको थियो । आकाश कौशिक निर्देशित यो फिल्म शुक्रबारदेखि प्रदर्शन तयारीमा थियो ।
कसरी लोकप्रिय बन्यो विपना थापाको त्यो दशैं गीत ?
कसरी लोकप्रिय बन्यो विपना थापाको त्यो दशैं गीत ? ‘मैंले परिवारलाई दिनुपर्ने समय दिएँ, त्यसपछि मेरो अर्को परिवार फिल्मकर्मीलाई अब म काम गर्न तयार छु भनेर जानकारी दिएँ । त्यसपछि आएका फिल्मको प्रस्तावलाई स्वीकार गर्दै काम गरिरहेकी छु’, उनले भनिन् ।
बहुप्रतीक्षित ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट
बहुप्रतीक्षित ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट सिनेमा यसवर्ष दशैंको पर्सिपल्ट अर्थात् आगामी कात्तिक ६ गते प्रदर्शन हुनेछ । सिनेमामा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, सिर्जना गुरुङ, मिरुना मगर र रिश्मा गुरुङ मुख्य आकर्षकका रूपमा रहेका छन् ।
निर्माताको रोजाईमा किन पर्छ दशैं ?
निर्माताको रोजाईमा किन पर्छ दशैं ? आखिर निर्माताको रोजाईमा दशैं नै किन पर्छ त ? यसबारेमा अभिनेता, लेखक तथा निर्माता रहेका दीपकराज गिरी चाडपर्वमा फिल्म हेर्ने माहोल भएकाले पनि आफ्ना फिल्महरू दशैंमा आउने गरेको बताउँछन् ।
‘फर्किने बाटो’ नाटक ६ जिल्लामा पुग्दै, दसैँपछि देश दौडाहा
‘फर्किने बाटो’ नाटक ६ जिल्लामा पुग्दै, दसैँपछि देश दौडाहा स्वास्थ्य बीमासम्बन्धी विषयलाई नाटकमार्फत समुदायसम्म पुर्‍याउने प्रयास सकारात्मक रहेको उनको भनाइ थियो।
चलचित्र ‘गंगा रानी’मा बुद्धि तामाङ, रवीन्द्र झा र आशुतोष झा अनुबन्धित
चलचित्र ‘गंगा रानी’मा बुद्धि तामाङ, रवीन्द्र झा र आशुतोष झा अनुबन्धित यसअघि सिनेमाको मुख्य भूमिकामा अभिनेत्री वर्षा शिवाकोटी र नव कलाकार रोशन केसी अनुबन्धित भइसकेका छन् । उनीहरू सिनेमाको मुख्य भूमिकामा देखिनेछन् ।
‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने (ट्रेलरसहित)
‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने (ट्रेलरसहित) ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता दयाहाङ राईले काजी पात्रको स्वभाव र लेखनबारे बोल्दै निर्देशकको लेखनमा पात्रको स्वभाव आउने र कलाकारले त्यसमा आफ्नो चरित्र मिसाउने बताए ।
‘सारथी’ को प्रोमो सार्वजनिक (प्रोमोसहित)
‘सारथी’ को प्रोमो सार्वजनिक (प्रोमोसहित) संकल्प भुजेलले छायांकन गरेको सिनेमा म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको छ । सिनेमा किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् ।
फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक
फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक सार्वजनिक ट्रेलर तथा प्रचार सामग्रीमा पारिवारिक प्रेम, चाडबाडको रौनकता, सम्बन्धको मिठास र विछोडका भावनात्मक पक्षहरूलाई समेटिएको देख्न सकिन्छ ।  
Weather Update