यस बर्ष धमका मचाउने यी हुन् ७ बलिउड फिल्म
बुधबार, माघ ९, २०८१
सन २०२५ भारतीय सिनेमाको लागि विशेष वर्ष हुन गइरहेको छ किनभने यस वर्ष धेरै उत्कृष्ट फिल्महरू रिलिज हुन लागेका छन्, जसले विश्वभरका दर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएका छ ।
सोह्रौँ राष्ट्रिय बालनाटकका लागि १४ नाटक छनोट
मंगलबार, माघ ८, २०८१
सोह्रौँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनी २०८१ का लागि १४ वटा नाटक छनोट भएका छन् ।
‘ममी’को डरलाग्दो ट्रेलर रिलिज
मंगलबार, माघ ८, २०८१
आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने हरर फ्यामिली ड्रामा सिनेमा ‘ममी’को ट्रेलर रिलिज गरिएको छ ।
सैफअली खान अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था स्थिर
मंगलबार, माघ ८, २०८१
बलिउड अभिनेता सैफ अली खान लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन् ।
लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने
आइतबार, माघ ६, २०८१
चितवनको भरतपुरमा रहेको मोफसल कै चर्चित लक्की मिडिया हाउसले आगामी फागुन २५ गते लक्की फिल्मी अवार्ड २०८१ गर्ने भएको छ ।
यौन स्वास्थ्यको विषयमा चलचित्र ‘दुःखी आत्मा’ निर्माण
आइतबार, माघ ६, २०८१
निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण गरेका छन् ।
तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव चैत ६ गतेदेखि (विज्ञप्तिसहित)
शनिबार, माघ ५, २०८१
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण आगामी चैत ६ गतेदेखि सुरु हुने भएको छ।
‘निफ’ मा ४० देशका ८७ वटा चलचित्र छनोट
शनिबार, माघ ५, २०८१
नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण आगामी चैतमा हुँदैछ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छनोट भएको महोत्सव अध्यक्ष केपी पाठकले जानकारी दिए ।
भुटनिज नेपालीको कथामा बन्ने ‘ल्हो-छाम्पा’को घोषणा
बिहीबार, माघ ३, २०८१
चलचित्रलाई नक्षत्र लाइभ म्युजिकका लागि अर्जुन सुवेदीले निर्माण गर्नेछन् ।
सैफ अली खानको ढाडबाट निकालियो २ इन्चको चक्कुको टुक्रा
बिहीबार, माघ ३, २०८१
उनको दुईवटा गहिरो घाउमा प्लास्टिक सर्जरी गरिएको लीलावती अस्पतालका चिकित्सकले बताएका छन् । लीलावती अस्पतालका चिकित्सकले सैफको शरीरमा चक्कुको टुप्पोको दुईवटा निशान घाँटीमा रहेको मिडियालाई बताएका छन् ।
'कार्साङ'को कलाकार टिम माघ २ गते हलहलमा जाने
मंगलबार, माघ १, २०८१
कार्साङ् चलचित्र अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको फिल्म हो। याम शेर्पाद्वारा निर्देशित यस फिल्मले सिन्धुपाल्चोकको शेर्पा समुदायको एक झाँक्री लोप्साङको संघर्षमय जीवनको कथा प्रस्तुत गर्दछ।
साताको लोकप्रिय
