चलचित्र ‘हर्ष’मा आँचलको ठाउँमा वर्षा राउत कसरी आइन् ?
बुधबार, फागुन १४, २०८१
यसअघि फिल्ममा अभिनेत्री आँचल शर्मालाई अनुबन्ध गरिए पनि आँचलको अर्को फिल्म ‘जेरी अन टप’को छायांकन सकिन समय लाग्ने भएपछि उनको ठाउँमा वर्षा भित्रिएकी हुन् । उनीसँग निर्माताले मंगलबार लिखित सम्झौता गरेका थिए ।
‘सनम तेरी कसम’ बन्यो रि–रिलिजमा सबैभन्दा बढी कमाउने फिल्म
बुधबार, फागुन १४, २०८१
धेरै बर्ष अघि थिएटरमा रिलिज भएका फिल्मले पनि रि रिलिजमा आफ्नै पुराना कीर्तिमान तोड्न सफल भएका छन । यसअघि चलचित्र विशेष अवसरमा मात्रै रिलिज हुन्थ्यो ।
बुद्धी तामाङको ‘कुस्ती’को छायांकन सुरू
मंगलबार, फागुन १३, २०८१
आफ्नो पहिलो फिल्म निर्माण भएका उत्साहितसँगै केही नर्भस रहेको अभिनेता बुद्धी तामाङले बताए । उनले भने,‘कलाकारिता बटुलेको अनुभवलाई फिल्म निर्माणमा प्रयोग गरेको छु ।
‘लाज शरणम्’को क्रेज उचाइमा: अग्रिम बुकिङ हाउसफुल
मंगलबार, फागुन १३, २०८१
तुलनात्मक रूपमा अग्रिम बुकिङ जुन चलचित्रको राम्रो छ, अरुको शो घटाएर उसलाई हलहरूले शो थप्दै जान्छन् । यो चलचित्रलाई देशभर करिब दुई सय शो प्राप्त भएको छ ।
फिल्म ‘लाज शरणम्’ को अग्रिम बुकिङ खुला
सोमबार, फागुन १२, २०८१
विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।
‘लाज शरणम्’का निर्माता भन्छन् - निर्माणमा कुनै सम्झौता गरेका छैन
सोमबार, फागुन १२, २०८१
‘विदेशबाट पैसा ल्याउने माध्यम चलचित्र पनि एक हो । विदेशी चलचित्रले जसरी नेपालबाट पैसा लैजान्छन्, त्यसैगरी विदेशबाट हामीले पनि पैसा ल्याउनुपर्छ,’ निर्माता नवीन भन्छन्, ‘हामीले पनि अब चलचित्रबाट विदेशी डलर भित्र्याउनुपर्छ । यसका लागि हामीले राम्रो चलचित्र बनाउनुपर्छ । यसतर्फ हामीले आ–आफ्नो ठाउँबाट सोच्नुपर्छ ।’
‘मायावी’ ले पायो सेन्सर बोर्डको स्वीकृति, प्रदर्शनको बाटो खुल्यो
सोमबार, फागुन १२, २०८१
चलचित्र जाँच पास समितिले चलचित्रलाई ‘यूनिभर्सल’ सर्टिफिकेट दिएसँगै अब यो चलचित्र हरेक वर्गका दर्शकले हेर्न पाउने भएका छन् ।
मण्डला थिएटरमा ‘जुन त लग्यो ताराले’ मञ्चन
आइतबार, फागुन ११, २०८१
निर्देशक सुनुवारका अनुसार नाटकले बाध्यता, रहर र सपनाका बीचमा एक्लिएको नेपाली समाजको कथा प्रस्तुत गर्छ। यस नाटकमा मण्डला थिएटरको ‘ल्याब १६’ का प्रशिक्षार्थीहरूले अभिनय गरेका छन्।
जनकपुरमा हुने चलचित्र शिविर स्थगित (सूचनासहित)
आइतबार, फागुन ११, २०८१
चलचित्र विकास बोर्डले गर्न लागेको ‘प्रदेशस्तरीय पटकथा लेखन प्रशिक्षण’ स्थगित भएको छ ।
नेपाली फिल्म ‘लाज शरणम्’ ले सेन्सर बोर्डबाट स्वीकृति पायो, तोकिएको समयमै प्रदर्शन हुने
आइतबार, फागुन ११, २०८१
नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिले नविन श्रेष्ठ निर्मित तथा कुमार कट्टेल निर्देशित चलचित्र ‘लाज शरणम्’ लाई नेपालभर प्रदर्शनको अनुमति दिएको छ।
कस्तो छ फिल्म होस्टेल-३ को ट्रेलर ?
शनिबार, फागुन १०, २०८१
सह-निर्माताहरु शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल हुन् । अर्जुन तिवारीको डिओपी, बुद्ध थापा र मनोज खत्रीको सिनेमाटोग्राफी, हिमाल केसीको द्वन्द्व र विकास दाहालको सम्पादन छ ।
नेपाली चलचित्र ‘ताण्डवम्’ आजबाट प्रदर्शनमा
शुक्रबार, फागुन ९, २०८१
निर्देशक जुनिम गहतराजले कथाको मर्म नमर्ने गरी सिनेमाको हिंसात्मक दृश्य काटिएको बताएका छन् ।
निर्देशक समाजले भन्यो - ‘लाज शरणम्’को नाममा अदालतबाट जारी बन्देजले करोडौं लगानी जोखिममा (विज्ञप्तिसहित)
बुधबार, फागुन ७, २०८१
आलमले चलचित्र विकास बोर्ड, कलाकार सीताराम कट्टेल, नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय जाँचपास समिति, ओएसआर डिजिटल, जेपिटी क्रिएसन प्रालि, जेपिटी क्रिएसन प्रालिका सञ्चालन तथा ‘लाज शरणम्’ का कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’ तथा निर्देशक कुमार कट्टेललाई प्रतिवादी बनाएका छन् ।
साताको लोकप्रिय
