Harsamaya
रंगमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन् : महाभारत नाटकले सोच्न बाध्य बनाउँछ’ (भिडियोसहित)
रंगमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन् : महाभारत नाटकले सोच्न बाध्य बनाउँछ’ (भिडियोसहित) तीन साताभन्दा बढी समय अभ्यासमा बिताएका गजुरेलका लागि यो यात्रा केवल अभिनय नभएर सिकाइको नयाँ अध्याय बनेको छ ।
‘लाहुरी भैंसी’ : वर्गीय विभेद, भ्रमको राजनीति र निमुखाको पीडालाई मञ्चमा उतारिएको सशक्त प्रस्तुति (भिडियोसहित)
‘लाहुरी भैंसी’ : वर्गीय विभेद, भ्रमको राजनीति र निमुखाको पीडालाई मञ्चमा उतारिएको सशक्त प्रस्तुति (भिडियोसहित) मण्डला थिएटरमा मञ्चन भइरहेको नाटकले सीमान्तकृत समुदायका लुखुरे र उनको परिवारले एउटा भैंसी किन्न गरेको संघर्षलाई केन्द्रमा राख्छ ।
‘है जवानी तो इश्क होना है’ को प्रचारका लागि वरिष्ठ भारतीय अभिनेता राकेश बेदी काठमाडौंमा
‘है जवानी तो इश्क होना है’ को प्रचारका लागि वरिष्ठ भारतीय अभिनेता राकेश बेदी काठमाडौंमा त्यसैगरी, मण्डला थिएटरमा आयोजना हुने पत्रकार सम्मेलनमा सहभागी हुँदै उनले ‘है जवानी तो इश्क होना है’ चलचित्रबारे जानकारी दिने छन् ।
‘महाभारत’ हेर्न छुटाउनुभयो भने पछुताउनु होला (भिडियोसहित)
‘महाभारत’ हेर्न छुटाउनुभयो भने पछुताउनु होला (भिडियोसहित) महाभारतका अनुसार एकलव्य वनवासी राजकुमार थिए । उनले धनुर्विद्या सिक्न द्रोणाचार्योमा गए । द्रोणाचार्यले उनलाई शिष्यका रूपमा स्वीकार गरेनन् । त्यसपछि एकलव्यले द्रोणाचार्यको माटोको मूर्ति बनाएर मनैमन गुरु माने र आफैं अभ्यास गर्दै अत्यन्त कुशल धनुर्धर बने ।
हङकङमा प्रदर्शन हुँदै ‘जोर ढुंगा’
हङकङमा प्रदर्शन हुँदै ‘जोर ढुंगा’ रोमन लावती र योगेश लामा रहेका छन् भने अमेरिकामा बसोबास गर्ने ह्यारी योञ्जन कार्यकारी निर्माता हुन्।
चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)
चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक (भिडियोसहित) शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित आइएनआई सिनेमाजमा आयोजित एक समारोहकाबीच उक्त ट्रेलर सार्वजनिक गरिएको हो ।
कान्तिपुर ‘थिएटर’मा ‘महाभारत’
कान्तिपुर ‘थिएटर’मा ‘महाभारत’ भारतीय प्रसिद्ध लेखक कुलदीप कुणालको नाटकलाई नवीन भट्टले नेपाली रूपान्तरण, डिजाइन तथा निर्देशन गरेका छन्
‘काजी’ : आदर्श पुरुष र खुद्रा पारिवारिक समस्यामाभित्रको सामाजिक चित्रण
‘काजी’ : आदर्श पुरुष र खुद्रा पारिवारिक समस्यामाभित्रको सामाजिक चित्रण चलचित्रले (प्रजातन्त्र आउनु अघिदेखि सशस्त्र द्वन्द्व सुरु हुनु अगाडिको समय) लाई पर्दामा उतारेको छ ।
‘गंगारानी’ मा वर्षा शिवाकोटी अनुबन्धित
‘गंगारानी’ मा वर्षा शिवाकोटी अनुबन्धित पुरूष २० वर्षदेखि ४० वर्ष उमेर समूहका र महिलाका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका कलाकारलाई आवेदन दिन सकिने पोस्टरमा उल्लेख गरिएको छ । आवेदन अवधि जेठ २० सम्म रहनेछ ।
चलचित्र लालीबजारको कमाइ ५ करोड ७६ लाख
चलचित्र लालीबजारको कमाइ ५ करोड ७६ लाख बोर्डअन्तर्गतको ‘सिनेमा २ बक्सअफिस’ले जेठ ९ गते शनिबारसम्मको व्यापार विवरण सोमबार सार्वजनिक गरेको हो ।
‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र, विपिन, जसिता र पल शाहलाई अवार्ड
‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र, विपिन, जसिता र पल शाहलाई अवार्ड सल्लाहकार डा. महेन्द्रकुमार मल्लले आगामी वर्षहरूमा महोत्सवलाई थप परिष्कृत र जिम्मेवार रूपमा आयोजना गरिने जनाए ।
Weather Update