Harsamaya
‘बहादुरपुरको दन्त्यकथा’ ले खोलेको शाही विडम्बनाको रंगमञ्चीय संसार
‘बहादुरपुरको दन्त्यकथा’ ले खोलेको शाही विडम्बनाको रंगमञ्चीय संसार भारतीय प्रगतिशील नाटककार बादल सरकारको प्रशंसित कृति ‘वल्लभपुरेर रूपकोथा’ ले अब नेपाली रङ्गमञ्चमा नयाँ स्वरूप ग्रहण गरेको छ ।
दोस्रो हप्तामा ‘अभिमन्यु’: शो खोज्दै दर्शक
दोस्रो हप्तामा ‘अभिमन्यु’: शो खोज्दै दर्शक चलचित्रमा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, शिशिर बाङदेललगायत कलाकार मुख्य भूमिकामा छन् ।
चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार
चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन् ।  
‘झिँगेदाउ–२’ को छायाँकन खोपासी जुजु गाउँबाट सुरु
‘झिँगेदाउ–२’ को छायाँकन खोपासी जुजु गाउँबाट सुरु कपनगढी सिनेमा प्रालिको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रको छायांकन विष्णु घिमिरे ‘कल्पित’ ले गरिरहेका छन् । चलचित्रका निर्माता सुलभ प्रतिक देउजा र समिक्षा देउजा, निर्माण नियन्त्रक ईश्वर घिमिरे हुन् । 
जेनजी युवाको आन्दोलनको कथावस्तुमा सिनेमा ‘झरीपछिको इन्द्रेणी’
जेनजी युवाको आन्दोलनको कथावस्तुमा सिनेमा ‘झरीपछिको इन्द्रेणी’ सिनेमाको सार्वजनिक ट्रेलरले कथावस्तुका बारेमा प्रकाश पारेको छ ।
‘जेरी अन टप’ मलेसियामा डिसेम्बर १३ देखि प्रदर्शन हुने
‘जेरी अन टप’ मलेसियामा डिसेम्बर १३ देखि प्रदर्शन हुने घरेलु बक्स अफिसमा १२ करोड रुपैंयाभन्दा बढी कमाइ गर्दै ठूलो व्यापारिक सफलता हासिल गरेको फिल्म ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने भएको छ ।
‘हर्ष’को नयाँ गीत 'पाहुना' सार्वजनिक [भिडियोसहित]
‘हर्ष’को नयाँ गीत 'पाहुना' सार्वजनिक [भिडियोसहित] उनीहरुले गेमको प्रेसरका बीच पनि यस्तो राम्रो सिनेमा हेर्न पाउँदा रिफ्रेसमेन्ट मिलेको प्रतिक्रिया दिएका थिए ।
चलचित्र विधेयक, २०८१ फिर्ता लिने पक्षमा सरकार छैन -  मन्त्री खरेल
चलचित्र विधेयक, २०८१ फिर्ता लिने पक्षमा सरकार छैन -  मन्त्री खरेल सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयक, २०८१ माथिको छलफलका क्रममा मन्त्री खरेलले चलचित्र विधेयकलाई सरकारले फिर्ता नलिने स्पष्ट पारेका हुन् । 
बिग बोस १९ मा सलमान र माधुरीको उपस्थितिले उत्साह
बिग बोस १९ मा सलमान र माधुरीको उपस्थितिले उत्साह यो जोडीले प्रतियोगीहरूसँग अन्तरक्रियात्मक दृश्यहरू खिचेका थिए, जसले कार्यक्रममा मनोरञ्जन, नृत्य र आकर्षक कुराकानीहरूको मिश्रण ल्याएको थियो।
संजय दत्तको दुर्लभ दृश्यले बलिउडमा चर्चा
संजय दत्तको दुर्लभ दृश्यले बलिउडमा चर्चा कतै घुम्न जाँदा उनीसँगै उनका छोराछोरी शहरान दत्त र इकरा दत्त पनि थिए । जुन दृश्यलाई निकै दुर्लभ मानिएको छ । सन्तानहरुसँग सँगै सार्वजनिक रूपमा देखा पर्ने उनको हालै दृश्यले निकै चर्चा पनि पाइरहेको छ ।
‘काजी’को फस्ट लुक सार्वजनिक, चैत २७ गते रिलिज हुँदै 
‘काजी’को फस्ट लुक सार्वजनिक, चैत २७ गते रिलिज हुँदै  पोस्टरमा केकी अधिकारीलाई विपीनले आफ्नो मुटुमा राखेको जस्तो देखिएको छ भने सँगै खाना खाइहेको पुराना दिन सम्झिरहेको जस्तो देखिन्छ । पोस्टरले सिनेमा पारिवारिक लभस्टोरीमा केन्द्रित रहेको अनुमान लगाउन सकिन्छ ।
प्रिमियर शोमा ‘हर्ष’ले पायो उत्कृष्ट प्रतिक्रिया
प्रिमियर शोमा ‘हर्ष’ले पायो उत्कृष्ट प्रतिक्रिया आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।
Weather Update