Harsamaya
नेपालमा ड्रोन उद्योगको भविष्य : ‘न नीतिगत स्पष्टता, न प्राविधिक दक्षता’ (भिडियोसहित)
नेपालमा ड्रोन उद्योगको भविष्य : ‘न नीतिगत स्पष्टता, न प्राविधिक दक्षता’ (भिडियोसहित) ड्रोन प्रविधिको उपयोगले विश्वभर अभूतपूर्व सम्भावनाहरू खोलेको छ। नेपालजस्तो भौगोलिक रुपमा जटिल देशका लागि ड्रोनले पर्यटन, सुरक्षा, आपतकालीन राहत, म्यापिङ, कृषि, ढुवानी जस्ता क्षेत्रहरूमा क्रान्ति ल्याउने सम्भावना छ । तर, यतिखेर नेपालमा यो क्षेत्र सम्भावनाभन्दा बढी समस्यामा फसेको देखिन्छ ।
राजनीतिले सपार्ने र बिगार्ने दुवै काम गर्छ, तर साहित्यले भने कहिल्यै बिगार्दैन —हरि मञ्जुश्री
राजनीतिले सपार्ने र बिगार्ने दुवै काम गर्छ, तर साहित्यले भने कहिल्यै बिगार्दैन —हरि मञ्जुश्री मलाई साहित्य–सिर्जना गर्नका लागि एकान्त ठाउँ चाहिँदैन । सामाजिक र राजनीतिक वातावरणले हृदयमा उद्वेलन उत्पन्न गराइदिएपछि म साहित्यको जुन विधामा त्यसलाई विषयवस्तु बनाएर त्यसको ढाँचा बनाउँछु, त्यसैलाई फुर्सद भएको समयमा साहित्यिक स्वरूपमा ढाल्छु ।
जब श्रीमानको साथ र हौसला मिल्यो अनि संगीतमा चम्किएँ (भिडियोसहित)
जब श्रीमानको साथ र हौसला मिल्यो अनि संगीतमा चम्किएँ (भिडियोसहित) हरिदेवी कोइराला नेपाली लोकसंगीत तथा साहित्य क्षेत्रकी एक चम्किलो तारा हुन् । आठसय भन्दा बढी गीत गाइसकेकी, ८० भन्दा बढी एल्बम निकालिसकेकी र २५० भन्दा बढी सम्मान तथा पुरस्कार प्राप्त गरिसकेकी कोइराला विगत पाँच दशकदेखि निरन्तर गायन, लेखन र संस्कृतिको संरक्षणमा समर्पित छिन् ।
तीज पर्व तीन दिन मनाउने हो, एक महिनासम्म होइन
तीज पर्व तीन दिन मनाउने हो, एक महिनासम्म होइन तीजको मौलिक र सांस्कृतिक महत्व छ । तीज भनेको राष्ट्रलाई चिनाउने पर्व पनि हो । यो पर्वको धार्मिक, साँस्कृतिक, परम्परागत र सामाजिक महत्व छ । जिन्दगी सुखमय र शान्त होस् भन्ने धार्मिक विश्वास पनि छ ।
‘किसानहरुले कृषि अनुसन्धानबाट लाभ लिनसक्ने वातावरण बनाउनु पर्छ’ (भिडियोसहित)
‘किसानहरुले कृषि अनुसन्धानबाट लाभ लिनसक्ने वातावरण बनाउनु पर्छ’ (भिडियोसहित) नेपालमा कृषि क्षेत्रलाई अनुसन्धानमूलक बनाउनुपर्छ भन्ने उद्देश्यले र राज्यलाई कृषि क्षेत्रको नीति निर्माण गर्नकालागि लागि सल्लाह दिने निकायका रूपमा २०४८ सालतिर नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को स्थापना भएको हो ।
क्यानडा जाने नेपाली विद्यार्थीहरू भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ: वरिष्ठ उपाध्यक्ष मरहट्ठा (भिडियो)
क्यानडा जाने नेपाली विद्यार्थीहरू भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ: वरिष्ठ उपाध्यक्ष मरहट्ठा (भिडियो) पहिले त कस्तो किसिमको संस्कृति नै थियो भने थोरै मान्छे आउने भएकाले आएका मान्छेहरूलाई एयरपोर्टसम्मै लिन गइदिने, घरमा ल्याएर एक–दुई रात बसाइदिने, खाना खुवाइदिने, घर गाउँ मिस नहोस् भनेर त्यस्तो गर्ने पनि चलन थियो । साना साना कम्युनिटी एसोसिएसनहरूले त्यो गरिरहेका थिए ।
साहित्य समाजको ऐना हैन किनभने ऐनामा सबै कुरा उल्टो देखिन्छ - प्रेमकुमार राई ‘परीक्षित’
साहित्य समाजको ऐना हैन किनभने ऐनामा सबै कुरा उल्टो देखिन्छ - प्रेमकुमार राई ‘परीक्षित’ कचनाकबलको उचाई (कवितासङ्ग्रह) र स्पर्श (गजलसङ्ग्रह) उनका प्रकाशनोन्मुख कृति हुन् । करिब दुई दर्जन कृतिको डिजिटल पाण्डुलिपि नै तयार भइसकेको उनी बताउँछन् ।
त्रिशुली अस्पतालबाट रिफरमात्रै हुन्छ भन्‍नु ‘मिथक’ जस्तो लाग्छ - डा. राजेन्द्र लामा
त्रिशुली अस्पतालबाट रिफरमात्रै हुन्छ भन्‍नु ‘मिथक’ जस्तो लाग्छ - डा. राजेन्द्र लामा नुवाकोटमा रहेको त्रिशुली अस्पताल नुवाकोट, रसुवा र धादिङका जनताहरूका लागि मन्दिर जस्तै हो। जहाँ उनीहरु जीवनबाट हारेर पुग्छन् र जीवन पाएर खुशी हुँदै फर्किन्छन् । नेपाल विद्युत प्राधिकरणका कर्मचारीको स्वास्थ्य उपचारका लागि २०१० मा खुलेको अस्पतालले अहिले तीन जिल्लाका जनताहरूलाई सेवा दिइरहेको छ। १५ शैयाबाट सुरु भएको अस्पतालले ५० शैया...
‘जिउँदो छँदा वास्ता नगर्ने मरेपछि प्रशंसाको फेटा गुताउने मुलुकमा साहित्य लेखेर कसले पो के पाएको छ र ?’
‘जिउँदो छँदा वास्ता नगर्ने मरेपछि प्रशंसाको फेटा गुताउने मुलुकमा साहित्य लेखेर कसले पो के पाएको छ र ?’ लेखन कार्यको लागि स्वच्छ, प्रशान्त र एकान्त ठाउँ उपयुक्त हुन्छ । त्यसैले म प्रायः बिहानीपख चार बजेपछिको समय मिलाउँछु । भाव फुरेमा जुनसुकै समयमा पनि लेख्न सकिन्छ ।
राष्ट्रको ध्यान पुग्न नसकेका धैरै विषयलाई स्रष्टाले अगाडि ल्याइराखेका छन् - विमल अर्याल
राष्ट्रको ध्यान पुग्न नसकेका धैरै विषयलाई स्रष्टाले अगाडि ल्याइराखेका छन् - विमल अर्याल कोही दलको नजिक भएर केही अवसर पाउन चाहन्छन् । कोही विवशता र परिस्थितिको शिकार भई झण्डामुनि ओत लाग्न बाध्य भएका पनि देखिन्छन् । 
विदुर-१ लाई ‘शैक्षिक हव’ बनाउन लागिपरेको छु - वडाध्यक्ष लेनिन रञ्जित
विदुर-१ लाई ‘शैक्षिक हव’ बनाउन लागिपरेको छु - वडाध्यक्ष लेनिन रञ्जित लेनिन रञ्जित विदुर नगरपालिकाका लागि नौलो नाम होइन । उनी विदुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष हुन् । देश संघीयतामा गएपछि विदुर नगरपालिकाको १, १० र ११ गरी तीन वटा वडालाई गाभेर अहिलेको वडा नम्बर १ बनाइएको हो । वडाध्यक्षमा उनको यो दोस्रो कार्यकाल हो ।
नाग पञ्चमी : संस्कृति, श्रद्धा र प्रकृति संरक्षणको सन्देश (भिडियोसहित)
नाग पञ्चमी : संस्कृति, श्रद्धा र प्रकृति संरक्षणको सन्देश (भिडियोसहित) हिन्दु ज्योतिष शास्त्रमा ‘कालसर्प योग’ भन्ने एउटा योग वर्णन गरिएको छ, जसअनुसार जन्म कुण्डलीमा सबै ग्रहहरू राहु र केतुको बिचमा पर्दा जीवनमा समस्याहरू आउन सक्ने विश्वास गरिन्छ । यस्तो योग भएका मानिसहरूलाई नाग पञ्चमीको दिन विशेष पूजापाठ गराउँदा शान्ति मिल्ने विश्वास गरिन्छ ।
Weather Update