Harsamaya
चाडपर्वमा अस्वस्थ्यकर खानपान : उच्च रक्तचाप र मधुमेहको कारण
चाडपर्वमा अस्वस्थ्यकर खानपान : उच्च रक्तचाप र मधुमेहको कारण स्वस्थ्य खानाको छनोट गर्नका लागि धेरै सोच विचार गर्नु पर्दैन् । हामीहरुले खाइरहेको सामान्य दाल-भात, तरकारी, अचार, दूध, दही, मोही, हलुवा, खिचडी नै खाने हो । तर, चाडपर्वको बेलामा चाहीं विशेष किसिमका खानेकुराहरू पनि बनाइन्छ ।
रेमिट्यान्सले मात्र देश चल्दैन, उत्पादन र रोजगारी सिर्जना गर्नुपर्छः अध्यक्ष रघुनन्दन मारु [भिडियोसहित]
रेमिट्यान्सले मात्र देश चल्दैन, उत्पादन र रोजगारी सिर्जना गर्नुपर्छः अध्यक्ष रघुनन्दन मारु [भिडियोसहित] त्यसकै असरका कारण कतिपय पब्लिक लिमिटेड कम्पनीहरूले एकै क्वार्टरमा ५०–५१ करोड रुपैयाँसम्म घाटा बेहोरेका छन्
नेपाली चलचित्र क्षेत्रमा लगानी र टिकाउपनको चुनौती छ : सुशील राजोपाध्याय (भिडियोसहित)
नेपाली चलचित्र क्षेत्रमा लगानी र टिकाउपनको चुनौती छ : सुशील राजोपाध्याय (भिडियोसहित) नेपाली चलचित्र क्षेत्रमा टिकाउ वातावरण बन्न नसक्दा लगानीकर्तादेखि कलाकारसम्म निराश हुने क्रम बढ्दो छ । त्यसमध्ये विभिन्न भाषा र समूदाय केन्द्रीत फिल्म निर्माणबाट आशावादी हुने ठाउँ छैन् । 
लुटपाट, मारपिट र ध्वंश गरेर नेपालले जित्दैन, हार्छ मात्र : कृष्ण सिटौला (भिडियोसहित)
लुटपाट, मारपिट र ध्वंश गरेर नेपालले जित्दैन, हार्छ मात्र : कृष्ण सिटौला (भिडियोसहित) नेपालकै इतिहासमा अहिलेजस्तो क्षति भएकै थिएन । धेरै वर्ष पछि नेपालको अर्थ व्यवस्था धकेलिएको छ । यति ज्यादा मानिसको मनमा त्रास प्रवेश गरेकै थिएन, कलिला युवाहरूको मनमा हिंसा प्रवेश गरेकै थिएन । अब यसको विकसित रूप अघि बढ्यो भने डरलाग्दो रूप लिन्छ । यसले समाजलाई ध्वंस बनाउँछ ।
प्रतिनिधि सभाको सदस्य मात्रै प्रधानमन्त्री बन्ने अवस्था संविधानमा छ : कृष्णप्रसाद सिटौला
प्रतिनिधि सभाको सदस्य मात्रै प्रधानमन्त्री बन्ने अवस्था संविधानमा छ : कृष्णप्रसाद सिटौला यीनै विषयमा वर्तमान संविधान निर्माणका बखत महत्वपूर्ण भुमिका निर्वाह गरेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पत्रकार महेश्वर गौतमले फोन संवाद गरेका छन् । 
‘संसारमा सबैभन्दा ठूलो कर्म भनेको श्राद्ध हो’ (भिडियोसहित)
‘संसारमा सबैभन्दा ठूलो कर्म भनेको श्राद्ध हो’ (भिडियोसहित) प्रत्येक महिनामा सामान्यतया दुई पक्ष पर्दछ । यसमा कृष्ण पक्ष र शुक्ल पक्ष पर्छ । तर, प्रत्येक वर्ष दसैँ आउनुभन्दा अगाडि आश्विन कृष्ण पितृपक्ष आउँछ । यसलाई नै सोह्र श्राद्ध अर्थात् पार्वण श्राद्ध भनिन्छ । श्राद्ध भन्नाले सामान्य अर्थमा बुझदा आ–आफ्नो योग्यता एवम श्रद्धा अनुसार गरिने कार्य भन्ने बुझिन्छ ।
घरजग्गा कारोबारमा भारी गिरावट, असारको तुलनामा ४० प्रतिशतले घट्यो कारोबार (भिडियोसहित)
घरजग्गा कारोबारमा भारी गिरावट, असारको तुलनामा ४० प्रतिशतले घट्यो कारोबार (भिडियोसहित) नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारमा कर्जा प्रवाह बढाउने गरी लचिलो मौद्रिक नीति ल्याएपनि यतिबेला घर जग्गाको कारोबारमा भारी गिरावट आएको छ ।
नेपालमा ड्रोन उद्योगको भविष्य : ‘न नीतिगत स्पष्टता, न प्राविधिक दक्षता’ (भिडियोसहित)
नेपालमा ड्रोन उद्योगको भविष्य : ‘न नीतिगत स्पष्टता, न प्राविधिक दक्षता’ (भिडियोसहित) ड्रोन प्रविधिको उपयोगले विश्वभर अभूतपूर्व सम्भावनाहरू खोलेको छ। नेपालजस्तो भौगोलिक रुपमा जटिल देशका लागि ड्रोनले पर्यटन, सुरक्षा, आपतकालीन राहत, म्यापिङ, कृषि, ढुवानी जस्ता क्षेत्रहरूमा क्रान्ति ल्याउने सम्भावना छ । तर, यतिखेर नेपालमा यो क्षेत्र सम्भावनाभन्दा बढी समस्यामा फसेको देखिन्छ ।
राजनीतिले सपार्ने र बिगार्ने दुवै काम गर्छ, तर साहित्यले भने कहिल्यै बिगार्दैन —हरि मञ्जुश्री
राजनीतिले सपार्ने र बिगार्ने दुवै काम गर्छ, तर साहित्यले भने कहिल्यै बिगार्दैन —हरि मञ्जुश्री मलाई साहित्य–सिर्जना गर्नका लागि एकान्त ठाउँ चाहिँदैन । सामाजिक र राजनीतिक वातावरणले हृदयमा उद्वेलन उत्पन्न गराइदिएपछि म साहित्यको जुन विधामा त्यसलाई विषयवस्तु बनाएर त्यसको ढाँचा बनाउँछु, त्यसैलाई फुर्सद भएको समयमा साहित्यिक स्वरूपमा ढाल्छु ।
जब श्रीमानको साथ र हौसला मिल्यो अनि संगीतमा चम्किएँ (भिडियोसहित)
जब श्रीमानको साथ र हौसला मिल्यो अनि संगीतमा चम्किएँ (भिडियोसहित) हरिदेवी कोइराला नेपाली लोकसंगीत तथा साहित्य क्षेत्रकी एक चम्किलो तारा हुन् । आठसय भन्दा बढी गीत गाइसकेकी, ८० भन्दा बढी एल्बम निकालिसकेकी र २५० भन्दा बढी सम्मान तथा पुरस्कार प्राप्त गरिसकेकी कोइराला विगत पाँच दशकदेखि निरन्तर गायन, लेखन र संस्कृतिको संरक्षणमा समर्पित छिन् ।
तीज पर्व तीन दिन मनाउने हो, एक महिनासम्म होइन
तीज पर्व तीन दिन मनाउने हो, एक महिनासम्म होइन तीजको मौलिक र सांस्कृतिक महत्व छ । तीज भनेको राष्ट्रलाई चिनाउने पर्व पनि हो । यो पर्वको धार्मिक, साँस्कृतिक, परम्परागत र सामाजिक महत्व छ । जिन्दगी सुखमय र शान्त होस् भन्ने धार्मिक विश्वास पनि छ ।
‘किसानहरुले कृषि अनुसन्धानबाट लाभ लिनसक्ने वातावरण बनाउनु पर्छ’ (भिडियोसहित)
‘किसानहरुले कृषि अनुसन्धानबाट लाभ लिनसक्ने वातावरण बनाउनु पर्छ’ (भिडियोसहित) नेपालमा कृषि क्षेत्रलाई अनुसन्धानमूलक बनाउनुपर्छ भन्ने उद्देश्यले र राज्यलाई कृषि क्षेत्रको नीति निर्माण गर्नकालागि लागि सल्लाह दिने निकायका रूपमा २०४८ सालतिर नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को स्थापना भएको हो ।
Weather Update