Harsamaya
निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने प्रतिनिधिसभा निर्वाचनमा ५९ प्रतिशत मत खसेकाले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक निर्वाचन प्रणालीका लागि छापिएकामा ४० प्रतिशत मतपत्र प्रयोगविहीन भएका हुन् । निर्वाचनका लागि कूल एक करोड ८९ लाख तीन हजार ६६९ मतदाता रहेकामा आयोगले दुवै प्रणालीका लागि मतदाता सङ्ख्याभन्दा सात प्रतिशत बढी हुने गरी जनक शिक्षा सामग्री...
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च निर्वाचन सम्पन्न गराउने कार्यमा संलग्न भई आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत, सबै सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तरराष्ट्रिय समुदाय, सञ्चारमाध्यम एवं सञ्चारकर्मी सबैप्रति पनि आयोगले धन्यवाद प्रकट गरेको छ ।
बिहीबार राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने आयोगको तयारी
बिहीबार राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने आयोगको तयारी आयोगले बिहीबार बिहान ११ः३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने गरी तयारी गरेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र वितरण गर्दै निर्वाचन आयोग 
समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र वितरण गर्दै निर्वाचन आयोग  बिहीबार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि सोही दिन प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाइने सहायक प्रवक्ता जिसीले बताए ।
ओली-बालेनको क्षेत्र झापामा मतदान जारी: सात लाख १३ हजार बढी मतदाता सहभागी हुने अपेक्षा
ओली-बालेनको क्षेत्र झापामा मतदान जारी: सात लाख १३ हजार बढी मतदाता सहभागी हुने अपेक्षा जिल्लामा तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार ८३ महिला र आठ जना अन्य मतदाता कायम छन् । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनको तुलनामा ५० हजार २२६ जना मतदाता र ४९ वटा मतदान केन्द्र थप भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यी कागजात देखाएर मतदान केन्द्र प्रवेश गर्न सकिने
यी कागजात देखाएर मतदान केन्द्र प्रवेश गर्न सकिने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल दुई लाख २१ हजार कर्मचारी खटिएका छन्। सत्तरी जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकतर्फ मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा ती कर्मचारी खटाइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए। उनका अनुसार ५०० भन्दा बढी मतदाता भएका केन्द्रमा...
प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान‚ उत्साहजनक रूपमा सहभागी हुन आह्वान
प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान‚ उत्साहजनक रूपमा सहभागी हुन आह्वान प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा...
मतदानका दिन पनि आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
मतदानका दिन पनि आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकताअनुसार सञ्चालन हुने र अन्तर्राष्ट्रिय उडानहरू मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ ।
निर्वाचन आउन एक दिन बाँकीः सरकारद्वारा तीन दिन सार्वजनिक बिदा 
निर्वाचन आउन एक दिन बाँकीः सरकारद्वारा तीन दिन सार्वजनिक बिदा  कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निर्वाचनसम्बन्धी कामको भुक्तानी निकासा, राजस्व दाखिलालगायत सेवा सञ्चालन गराइएको छ । सो कार्यका निम्ति उक्त कार्यालयले प्रणाली सञ्चालनका लागि प्राविधिक जनशक्ति खटाई निर्वाध सेवा प्रवाहको व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ ।
निर्वाचनको दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने 
निर्वाचनको दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने  मध्यपूर्वी देशहरूका गन्तव्यहरूको उडान सम्बन्धित देशको निर्णय र त्यहाँका विमानस्थलको मौजुदा अवस्थाका आधारमा मात्र तय गरिनेछ। वायुसेवा कम्पनीहरूले संशोधित उडान तालिका बमोजिम मात्र ती क्षेत्रमा उडान भर्ने प्राधिकरणको सूचनामा उल्लेख छ।
फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन
फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको उनले बताए । 
राष्ट्रियसभा निर्वाचन: जोगियो आधा रकम‚ भयो दुई करोड ४० लाख खर्च
राष्ट्रियसभा निर्वाचन: जोगियो आधा रकम‚ भयो दुई करोड ४० लाख खर्च निर्वाचनमा दुई करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । यो कुल खर्चको ५५.७७ प्रतिशत हो । यो निर्वाचनमा विनियोजित बजेटको आधा रकम जोगिएको छ । 
Weather Update