Harsamaya
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा महोत्तरीको पूर्व–दक्षिण, दक्षिण र पश्चिम–दक्षिणमा करिब १४ किलोमिटर भूभाग भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको र विभिन्न सात वटा पालिकासँग भारतको खुला सिमाना रहेका कारण यहाँका निर्वाचनस्थलमध्ये १६३ वटा अतिसंवेदनशील वर्गमा ८९ वटा संवेदनशील वर्गमा राखिएको छ भने छ वटा निर्वाचनस्थल मात्रै सामान्य वर्गमा परेका छन् ।
 प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
 प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए । 
सूचना प्रविधिको प्रयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा थपियो चुनौती
सूचना प्रविधिको प्रयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा थपियो चुनौती केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीको नियन्त्रण गर्नेलगायत विषयमा विशेष संयन्त्र बनाएर नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको हो ।
निर्वाचन आचारसंहिता कडाइका साथ लागू, उल्लङ्घन गरे कारबाही हुने आयोगको चेतावनी
निर्वाचन आचारसंहिता कडाइका साथ लागू, उल्लङ्घन गरे कारबाही हुने आयोगको चेतावनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरेको छ।
गगन थापा, राजन भट्टराई, सोविता गौतम लगायत नेताहरू आयोगको कालोसूचीमा 
गगन थापा, राजन भट्टराई, सोविता गौतम लगायत नेताहरू आयोगको कालोसूचीमा  निर्वाचन आयोगले २०८० वैशाख ४ गते प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएका सबैलाई कानुनबमोजिम तोकिएको समयावधिभित्र निर्वाचन खर्च विवरण बुझाएर सार्वजनिक गर्न निर्देशन दिएको थियो। तर, निर्देशनको अवज्ञा गर्ने उम्मेदवारहरू कारबाहीमा परेका हुन्। 
समानुपातिकको बन्दसूचीमा ११० स्थानमा उम्मेदवारी दिने दल कति?
समानुपातिकको बन्दसूचीमा ११० स्थानमा उम्मेदवारी दिने दल कति? निर्वाचन आयोगमा यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीमा २२ दलले मात्रै समानुपातिकको सबै स्थान ११० उम्मेदवारी मनोनयन गरेका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कूल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएको बताए।
यस्तो छ, समानुपातिकको बन्द सूची पेस गर्ने राजनीतिक दल र निर्वाचन चिन्ह
यस्तो छ, समानुपातिकको बन्द सूची पेस गर्ने राजनीतिक दल र निर्वाचन चिन्ह प्राप्त बन्द सूचीका सम्बन्धमा यही पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिका रहेको छ । 
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
६४ दलले बुझाए समानुपातिकको बन्द सूची यसबीचमा कतिपय दलबीच एकता र सहकार्यको सहमति भएकाले राति अबेरसम्म बन्द सूची बुझाउने क्रम जारी रहेको थियो । आयोगमा ९३ राजनीतिक दलले यस प्रणालीमा उम्मेद्वारी दिन आवेदन दिएका थिए ।
६३ दलले बुझाए समानुपातिक बन्दसूची, कांग्रेसले बुझाउनै बाँकी
६३ दलले बुझाए समानुपातिक बन्दसूची, कांग्रेसले बुझाउनै बाँकी आयोगले लोकतन्त्रमा असन्तुष्टि व्यक्त गर्ने अधिकार सबैलाई भएको उल्लेख गर्दै, आयोगमा देखिएका अभिव्यक्तिलाई चुनौतीका रूपमा नलिएको स्पष्ट पारेको छ।
निर्वाचन प्रक्रिया बन्द गर्नुपर्ने माग गर्दै आयोगमा युवाहरुको प्रदर्शन
निर्वाचन प्रक्रिया बन्द गर्नुपर्ने माग गर्दै आयोगमा युवाहरुको प्रदर्शन आयोग परिसरभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई बाहिर निकालेको थियो । 
समानुपातिकको बन्दसूची बुझाउन निर्वाचन आयोगमा लाम
समानुपातिकको बन्दसूची बुझाउन निर्वाचन आयोगमा लाम आज साँझ ५ बजेसम्म करिब एक दर्जन दलले सूची बुझाएको आयोगले जनाएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउने ? 
राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउने ?  निर्वाचन सम्पन्न भएपछि उम्मेदवारले आफ्नो खर्च विवरण सार्वजनिक गरी निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोग वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने आयोगले जनाएको छ ।
Weather Update