Harsamaya
आयोगको दलहरूलाई अनुरोधः मतदाता नामावली दर्ताको प्रचार गरिदिनूस्
आयोगको दलहरूलाई अनुरोधः मतदाता नामावली दर्ताको प्रचार गरिदिनूस् साथै आयोगले प्रचारप्रसार कार्यमा सहयोग गर्दिन राजनीतिक दल‚ सञ्चार माध्याम लगायत सम्बन्धीत निकायलाई अनुरोध गरेको छ । 
मतदाता नामावली दर्ता गराउन  युवा उत्साहित
मतदाता नामावली दर्ता गराउन  युवा उत्साहित २३ र २४ भदौ गते भएको युवाहरुको प्रदर्शनपछि आगामी निर्वाचनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढ्दै गएको छ । यसमध्ये ९० प्रतिशत युवाहरु रहेका छन् ।
निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह
निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनका लागि आवश्यक वातावरण बनाउन आग्रह गरेको छ ।
झापामा थपिए दुई हजार भन्दा बढी जेनजी मतदाता
झापामा थपिए दुई हजार भन्दा बढी जेनजी मतदाता झापा जिल्लामा दुई हजार ६२२ नयाँ मतदाता अर्थात् ‘जेनजी भोटर’ थपिएका छन् । ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् ।
बर्दियामा मतदाता नामावलीमा नाम दर्ता सुस्त गतिमा
बर्दियामा मतदाता नामावलीमा नाम दर्ता सुस्त गतिमा बर्दियामा असोज मसान्तसम्म चार सय चार जनाले मात्र मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । गत असोज १० गतेबाट सुरुवात भएपनि बर्दियामा सुस्त गति मतदाता नामावलीमा नाम दर्ता  भएको छ ।
बाजुरामा मतदाता नामावली दर्ता कार्य धमाधम
बाजुरामा मतदाता नामावली दर्ता कार्य धमाधम बाजुरामा मतदाता नामावली दर्ता धमाधम भइरहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि  जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता कार्यलाई तीव्रता दिइएको हो ।
निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले बोलायो राजनीतिक दललाई 
निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले बोलायो राजनीतिक दललाई  आयोगले यही असोज २० गते निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि त्यो आयोगको आन्तरिक कामको योजनाका लागि भएकाले निर्वाचन कार्यक्रमलगायत विषयमा राजनीतिक दलको छलफलपछि निर्णय लिइने आयुक्त डा तुलाधरले बताइन् । 
चुनावको वातावरण निमार्ण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्ने : प्रवक्ता भट्टराईले (भिडियोसहित)
चुनावको वातावरण निमार्ण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्ने : प्रवक्ता भट्टराईले (भिडियोसहित) निर्वाचन आयोगले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा चुनावको विषयमा राजनीतिक वातावरण निर्माण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्ने बताएको छ ।
प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि निर्वाचन कार्यतालिका सार्वजनिक
प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि निर्वाचन कार्यतालिका सार्वजनिक निर्वाचन आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको प्रक्रिया मङ्सिर १ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।
ललितपुर-१ बाट सनोज महतको स्वतन्त्र उम्मेदवारी, कार्यकारी राष्ट्रपति र गैरदलीय स्थानीय सरकार मुख्य एजेण्डा (भिडियोसहित)
ललितपुर-१ बाट सनोज महतको स्वतन्त्र उम्मेदवारी, कार्यकारी राष्ट्रपति र गैरदलीय स्थानीय सरकार मुख्य एजेण्डा (भिडियोसहित) सनोज महतले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै कार्यकारी राष्ट्रपति र गैरदलीय स्थानीय सरकारको मुख्य एजेण्डा अगाडी सारेका छन् ।
राष्ट्रपतिले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।
निर्वाचनको तयारी अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन
निर्वाचनको तयारी अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरू बीच ०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका विषयमा छलफल भएको छ।
Weather Update