Harsamaya
एनआरएनएको एकता महाधिवेशनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन
एनआरएनएको एकता महाधिवेशनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन नेपालको कानुनी क्षेत्रमा लामो अनुभव हासिल गरेका  वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे डेमोक्रयाटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष हुन् भने ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त मेजर डमर घले एनआरएनए युकेका पूर्व अध्यक्ष हुन् ।  बेलायतमा बसोबास गर्ने उनले  हाल पोखरामा आफ्नै होटेल व्यवसाय  सञ्चालन गरिरहेका छन् ।
Weather Update