Harsamaya
अन्तिम नामावलीमा नाम काटिएको भन्दै डब्लुआरसी कलेजको गेटमै नेविसंघको अनशन 
अन्तिम नामावलीमा नाम काटिएको भन्दै डब्लुआरसी कलेजको गेटमै नेविसंघको अनशन  तर, सोमबार बेलुकीसम्म पनि माग पूरा नगरेको भन्दै क्याम्पसको मूल गेटमै अनशन शुरू गरिएको अनसनरत कार्कीले बताए । दर्ता गरेको नाम कायम नभएसम्म स्ववियू निर्वाचन हुननसक्ने उनीहरूको अडान छ ।
एनआरएनएको एकता महाधिवेशनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन
एनआरएनएको एकता महाधिवेशनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन नेपालको कानुनी क्षेत्रमा लामो अनुभव हासिल गरेका  वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे डेमोक्रयाटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष हुन् भने ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त मेजर डमर घले एनआरएनए युकेका पूर्व अध्यक्ष हुन् ।  बेलायतमा बसोबास गर्ने उनले  हाल पोखरामा आफ्नै होटेल व्यवसाय  सञ्चालन गरिरहेका छन् ।
Weather Update