प्रधानन्यायाधीशका लागि मनोजकुमार शर्माको नाम सर्वसम्मत
काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश पदका लागि सिफारिस भएका मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले संसदीय सुनुवाइपछि शर्माको नाम अनुमोदन गरेको हो।
समिति सभापति बोधनारायण श्रेष्ठले बैठकबाट शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरिएको जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३ १६:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

