दशैंमा बजार चलायमान, निजी क्षेत्र अझै ‘पर्ख र हेर’कै अवस्थामा छ : हेमराज ढकाल
आइतबार, कात्तिक १, २०८३
दशैं–तिहारमा बजार चलायमान हुने भए पनि वर्षभरि लगानी विस्तारका लागि सरकारले ठोस सुधार गर्नुपर्ने उनको भनाइ छ ।
महाअष्टमीलाई भगवतीको प्राकट्य दिवसका रूपमा विशेष महत्व दिइन्छ : डा. नारायण प्रसाद निरौला (भिडियाेसहित)
आइतबार, कात्तिक १, २०८३
उनका अनुसार नवरात्रको सप्तमीमा फूलपाती भित्र्याएपछि अष्टमी र नवमीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । त्यसमध्ये महाअष्टमीलाई भगवतीको प्राकट्यसँग जोडेर विशेष आराधना गर्ने परम्परा रहेको उनले बताए ।
आजको राशिफल : कुन राशिलाई धनलाभ र कसको चम्किँदैछ भाग्य ?
आइतबार, कात्तिक १, २०८३
आजको दिन केही राशिका लागि आर्थिक उन्नति, नयाँ अवसर र मानसम्मान प्राप्त गर्ने सम्भावना छ भने केहीले पारिवारिक सम्बन्ध र व्यवहारमा संयम अपनाउनुपर्ने देखिन्छ ।
सिन्धुलीमा सुमो दुर्घटना : तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते
आइतबार, कात्तिक १, २०८३
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार दुर्घटनास्थलबाट तीन महिलाको शव फेला परेको छ । मृतक महिलाहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
आइतबार, कात्तिक १, २०८३
घटस्थापना गरिएको पूजा कोठा तथा दशैंघरमा नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ ।
कस्तो रहनेछ आजको मौसम ?
आइतबार, कात्तिक १, २०८३
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।
भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार
शनिबार, असोज ३१, २०८३
भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन इन्डिया’ नामक सामाजिक संस्थाको पहल साथै भारतीय सुरक्षाकर्मीहरुको सहयोगमा उनीहरुको उद्धार गरी नेपाल पठाइएको हो ।
१५ वर्षपछि ‘रातो टीका जमरा’ दशैँ गीत लिएर फर्किए सुरेश अधिकारी (भिडियोसहित)
शनिबार, असोज ३१, २०८३
दशैँका अवसरमा वर्षौँदेखि गुञ्जिँदै आएका ‘चरीररि रै...’ र ‘हो दशैँ आयो’ जस्ता लोकप्रिय गीतका सर्जक अधिकारीले लामो समयपछि नयाँ दशैँ गीतमा संगीत दिएका हुन्।
नेपाली कांग्रेसको निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सूचीमा को को ?
शनिबार, असोज ३१, २०८३
काठमाडौंमा असोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनमार्फत २३१ जना निर्वाचित भएका हुन् ।
पत्रकार श्रेष्ठलाई नियन्त्रणमा लिएकोप्रति पत्रकार महासंघको आपत्ति
शनिबार, असोज ३१, २०८३
‘महासंघ प्रेस काउन्सिलको क्षेत्राधिकार मिचेर राज्यसत्ताको आडमा भएको स्वेच्छाचारी शैलीप्रति खेद प्रकट कडा भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
एनपीएलमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने, यस्तो छ तयारी
शनिबार, असोज ३१, २०८३
यसअघि अघिल्ला दुई संस्करणमा टोलीमा अधिकतम छ विदेशी खेलाडी राख्न पाउने व्यवस्था रहेकामा यसपटक संख्या बढाइएको उनले जानकारी दिए ।
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा
शनिबार, असोज ३१, २०८३
‘म जादु गर्छु, चमत्कार गर्छु भन्दिनँ। म इमानदारीपूर्वक कर्म गर्छु । बेइमानी नगरीकन, नचुकीकन आफ्नो कर्म गर्छु,’ उनले भने ।
पर्यटकीय सिजन भएकाले दशैँ मनाउने फुर्सद नै हुँदैन : राम प्रसाद सापकोट (भिडियोसहित)
शनिबार, असोज ३१, २०८३
मौसम अनुकूल हुने यही समयमा पर्यटकलाई सेवा दिनुपर्ने भएकाले पर्यटन व्यवसायीले अन्य पेसामा आबद्ध व्यक्तिले जस्तो फुर्सदमा चाडपर्व मनाउन पाउँदैनन् ।
साताको लोकप्रिय

