Harsamaya
हर समय
हर समय
बेत्रावतीबाट जीवित उद्धार गरिएकी महिलाको छाउनी अस्पतालमा उपचार हुँदै
बेत्रावतीबाट जीवित उद्धार गरिएकी महिलाको छाउनी अस्पतालमा उपचार हुँदै ‘६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरी उपचारका लागि छाउनी अस्पताल ल्याएका छौं । उहाँको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले जाँच गरिरहनुभएको छ,’ उनले भने । 
६ वर्षदेखि पुल अलपत्र, कजवे बग्दा विद्यार्थीसहित तीन जिल्लाका यात्रुलाई सास्ती
६ वर्षदेखि पुल अलपत्र, कजवे बग्दा विद्यार्थीसहित तीन जिल्लाका यात्रुलाई सास्ती पुल निर्माणका लागि ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा पनि निर्माणको काम अघि नबढेपछि सडक योजनाले आवतजावत सहज बनाउन बनाएको अस्थायी कजवे पनि साउन २९ गते आएको बाढीले बगाएको छ ।
एमाले प्रचार प्रमुख आचार्यको प्रश्न - राहत कुहिने, जनता भोकै बस्ने अवस्था किन आयो ? 
एमाले प्रचार प्रमुख आचार्यको प्रश्न - राहत कुहिने, जनता भोकै बस्ने अवस्था किन आयो ?  उनले नदीपारिका नागरिक राहतको अभावमा भोकै बस्नुपर्ने तर नदीवारी राहत सामग्री कुहिएर गन्हाउने अवस्था देखिएको भन्दै राज्यको विपद् व्यवस्थापन प्रणालीप्रति प्रश्न उठाएका छन् ।
जलवायु परिवर्तनको क्षतिपूर्तिको लडाइँमा विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
जलवायु परिवर्तनको क्षतिपूर्तिको लडाइँमा विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल समस्याका कारण अनाहकमा हजारौं नेपालीले ज्यान गुमाउनु परेको दुखान्तको न्याय पूर्ण निरूपण हुनुपर्ने उनले माग गरेका छन् । 
हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध
हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध विद्युत् आपूर्ति बन्द हुँदा हुम्लाका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् ।
पर्सामा ११४ किलो २५ ग्राम गाँजासहित एक जना पक्राउ
पर्सामा ११४ किलो २५ ग्राम गाँजासहित एक जना पक्राउ पकहामैनपुर गाउँपालिका–१, धोरेस्थित तिलाईपुल–भिष्वा सडकखण्डमा सवारी साधन चेकजाँच गरेको थियो ।
रौतहटका सिडिओ भुसाल गृह मन्त्रालय सरुवा, पौडेल नयाँ सिडिओ
रौतहटका सिडिओ भुसाल गृह मन्त्रालय सरुवा, पौडेल नयाँ सिडिओ गृह मन्त्रालयले भदौ १८ गते गरेको निर्णयअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा कार्यरत २३ जना सहसचिव तथा उपसचिव तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो।
भोटेकोशी बाढी : १ हजार ३४४ वटा शव फेला
भोटेकोशी बाढी : १ हजार ३४४ वटा शव फेला त्यस्तै, बाढीमा परेका ८ हजार ६३१ जना घाइतेहरुको उद्धार गरिएको छ । प्रहरीले हालसम्म १ हजार ३० जनाको शव व्यवस्थान गरेको जनाएको छ । 
नग्न तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिई ९ लाख ९५ हजार असुली, युवक पक्राउ
नग्न तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिई ९ लाख ९५ हजार असुली, युवक पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका–सल्यानथान बस्दै आएका २३ वर्षीय कमलबहादुर बुढा रहेका छन्।
आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णालीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रसुवा बाढीमा मानवीय क्षति १२३४, १३ हजारभन्दा बढीको उद्धार
रसुवा बाढीमा मानवीय क्षति १२३४, १३ हजारभन्दा बढीको उद्धार प्राधिकरणका अनुसार बाढीपछि हालसम्म १३ हजार ९५ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले ४ हजार १५७, नेपाल प्रहरीले ४ हजार ६८ र सशस्त्र प्रहरीले ४ हजार ५७० जनाको उद्धार गरेका छन्।
रसुवा–नुवाकोटमा तत्काल ठूलो बाढीको सम्भावना छैन
रसुवा–नुवाकोटमा तत्काल ठूलो बाढीको सम्भावना छैन केन्द्रले पुष्टि नभएका सूचना तथा हल्लाको आधारमा नआत्तिन र संयमित रहन आग्रह गरेको छ।
Weather Update