बालेन्द्र सरकारप्रति जनआक्रोश बढेको संकेत, मन्त्रीलाई कार्यक्रमस्थलबाटै निकालियो
शनिबार, भदौ २७, २०८३
सरकार गठन भएको केही समयमै मन्त्री सार्वजनिक कार्यक्रममा असहज अवस्थामा पर्नुलाई सरकारप्रति बढ्दो असन्तुष्टिको संकेतका रूपमा समेत हेरिएको छ।
राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार गिरफ्तार
शनिबार, भदौ २७, २०८३
कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले बाढी पीडितलाई राहतभन्दा आहत दिएको प्रतिक्रिया दिएका थिए ।
ब्रिक्स शिखर सम्मेलन : ‘नयाँ दिल्ली घोषणा २०२६’ सर्वसम्मत पारित
शनिबार, भदौ २७, २०८३
सम्मेलनकै अवसरमा प्रधानमन्त्री मोदीले शनिबार नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजित ‘भारत इनोभेट्स’ प्रदर्शनीको अवलोकन गरेका थिए ।
सरकार पूर्ण असफल भइसक्यो : डा. सिके राउत
शनिबार, भदौ २७, २०८३
अग्रगामी मोर्चाद्वारा शनिबार जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै डा.राउतले रास्वपा नेतृत्वको सरकार हरेक दृष्टिकोणले असफल भइसकेको उल्लेख गरे ।
स्ट्याटस लेखेपछि पक्राउ परेका पत्रकार खड्का धरौटीमा रिहा गर्न आदेश
शनिबार, भदौ २७, २०८३
उर्लाबारी–७ की वडाध्यक्ष उर्मिला थापाले आफ्नो व्यक्तिगत फोटो प्रयोग गरी चरित्र हत्या गर्ने मनसायले सामाजिक सञ्जाल फेसबुकमा सामग्री पोस्ट गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि घटना कानुनी प्रक्रियामा अघि बढेको थियो।
‘हामी सरकार ढाल्नका लागि अग्रगामी मोर्चा बनाएका होइनौं,’ : प्रभु साह
शनिबार, भदौ २७, २०८३
उनले अहिलेको अवस्थामा संगठन र कार्यकर्ताबीचको एकता तथा मनोबललाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याए ।
कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो
शनिबार, भदौ २७, २०८३
कङ्गो बुकाभु सहरको एक विद्यालयमा बच्चाहरू पठन –पाठन गरिरहेको अवस्थामा आगलागी भएकाले विद्यार्थीहरूले भाग्ने प्रयास गर्दा गदै हाताहात र भागदौड़ भएको जनाएएको छ ।
पेस्तोलसहित दुई जना पक्राउ
शनिबार, भदौ २७, २०८३
उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेका क्रममा भूपेन्द्र शाहीले जुम्ला खोलीबजार नजिकैको एक खोल्सामा स्वचालित हतियार लुकाइराखेको बताएपछि प्रहरीले खोजी थालेको थियो।
संखुवासभामा भरुवा बन्दुकसहित एक जना पक्राउ
शनिबार, भदौ २७, २०८३
खानतलासीका क्रममा घरमा लुकाइछिपाइ राखेको अवस्थामा तीन थान भरुवा बन्दुक फेला पारी प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
मोटरसाइकलको ठक्करबाट पाँच पैदलयात्रीसहित सात जना घाइते
शनिबार, भदौ २७, २०८३
मदाने गाउँपालिका–४ नातिनडाँडास्थित बाझकटेरीबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु.२ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ बाटोमा हिँडिरहेका पाँच जना पैदलयात्रीलाई ठक्कर दिएको हो।
‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : ६५ शव व्यवस्थापन, ४७ को डीएनए परीक्षण
शनिबार, भदौ २७, २०८३
अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण, पुनःस्थापना, ट्राफिक व्यवस्थापन तथा समुदाय–प्रहरी साझेदारीका काम गरिरहेको छ।
ब्रिक्स शिखर सम्मेलनका लागि विश्व नेताहरू नयाँदिल्लीमा, ग्लोबल साउथ सहकार्यमा भारतको जोड
शनिबार, भदौ २७, २०८३
थाइल्यान्डसँगको व्यापक रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने उद्देश्यले उपप्रधान तथा विदेशमन्त्री सिहासाकको भ्रमण महत्वपूर्ण हुने बताइएको छ ।
चिलिमे टनेलमा फसेकाहरुको उद्धार गर्न थप सहज, धमाधम लेदो हटाइँदै
शनिबार, भदौ २७, २०८३
एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम सकेसँगै टनेलभित्र फसेकाहरूको खोजीका उद्धार गर्न सहज भएको हो ।
साताको लोकप्रिय

